शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

धौलागिरी अस्पताललाई फेरि संक्रमित निको पार्ने जिम्मेवारी

बागलुङ, १५ जेठ – बेल्जियबाट आएका बागलुङका २ जना कोरोना संक्रमितलाई निको बनाएर घर फर्काएको धौलागिरी अस्पताललाई अव भारतबाट आएका ६ जना संक्रमितलाई पनि निको पार्ने दायित्व थपिएको छ । जिल्लाका तमान र बडीगाडका...

सिवाईसीद्धारा गल्कोट र जैमिनीको कोरोना कोषमा सहयोग

बागलुङ, १४ जेठ– सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था बागलुङ र सिवाईसी साकोसले गलकोट नगरपालिका र जैमिनी नगरपालिकाले स्थापना गरेका कोरोना कोषमा आर्थिक सहयोग गरेका छन् । लम्बिदो लकडाउनले गरीब, अति विपन्न र असक्त परिवारलाई राहत...

कविता बैनीलाई हाजिर गरेर मात्रै तलब खान भनिएको हो : अध्यक्ष राना

बागलुङ, १४ जेठ– धौलागिरी अस्पताल विकास समितिका अध्यक्ष केबि राना मगरले बागलुङ अस्पतालमा कार्यरत सिनियर अहेव कविता शाक्यलाई प्रशासनमा हाजिर गरेर मात्रै तलब खान भनिएको बताएका छन् । ‘हामीले कविता बैनीलाई हाजिर मात्रै गरेर...

कोरोनाको जोखिममा रहेका वृद्धवृद्धानै खचाखच लाईनमा

बागलुङ, १४ जेठ– लकडाउनको कार्यान्वयनका लागि जिल्ला कमाण्ड पोष्टले बनाएको विधि उल्लंघन गर्दै एभरेष्ट बैंकको बागलुङ शाखाले निबृत्तिभरण बाँडेको छ । पूर्व भारतीय सेना तथा भारतको सरकारी निबृत्तिभरण पाउनेहरुलाई बुधबार सयौंको संख्यामा लाईनमा राखेर...

विद्यार्थीका घरदैलोमै पुग्छन् शिक्षक !

बागलुङ, १४ जेठ– विद्यालय बन्द हुँदा विद्यार्थी घरमै सिमित छन् । दिनभर खेल्ने र समुहमा गफिनेबाहेक उनीहरुले किताब पल्टाएका छैनन् । आफ्ना सन्ततीप्रति चिन्तित अभिभावकले उनीहरुलाई कसरी सिकाईमा सहभागि र स्वअध्ययन गराउने भन्नेमा अन्यौल...

बडिगाड र तमानका ६ जनामा कोरोना संक्रमण, अस्पताल ल्याईंदै

बागलुङ, १४ जेठ – बागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण भएको भएको छ। पछिल्लो समयमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनाको नमूना परिक्षणमा कोरोना संक्रमण देखिएको हो । जिल्लाको बडिगाड गाउँपालिकाको त्रिभूवन मावि क्वारेन्टाइनमा...

अग्निपीडितलाई लायन्स र रेडक्रसको सहयोग

बागलुङ, १४ जेठ– गलकोट नगरपालिका–७ मल्मका अग्निपीडित जुक्तबहादुर खड्काको परिवारलाई लायन्स क्लव अफ धवलागिरि र नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले सहयोग गरेको छ । मंगलबार क्लवले नगद पाँच हजार र रेडक्रसले भाँडाकुँडा, कम्मल, पाललगायत...

धौलागिरी अस्पतालको आईसोलेसनमा एक जना भर्ना

बागलुङ, १३ जेठ– उच्च ज्वरो देखिएपछि रामरेखा क्वारेन्टाइनमा बसेका एक पुरुषलाई धौलागिरी अस्पताल बागलुङको आईसोलेसनमा राखिएको छ । बागलुङ नगरपालिका वडा नम्बर १३ पैञ्युपाटाका २३ बर्षिय पुरुषमा उच्च ज्वरो देखिएपछि आईसोलेसनमा भर्ना भएका हुन्...

पश्चिम रुकुम घटनाको बागलुङमा भर्त्सना

बागलुङ, १३ जेठ– बागलुङमा दलित अधिकारको क्षेत्रमा क्रियाशित दश संघ संस्थाले पश्चिम रुकुममा गैरदलितबाट भएको आक्रमणमा परि दलित युवाले ज्यान गुमाएको घटनाप्रति भत्र्सना गर्दै संलग्नलाई कारवाहीको माग गरेका छन् । मंगलबार संयुक्त रुपमा प्रेस बिज्ञप्ती...

भारतबाट आएका १३ जनामा कोरोना नरहेको पुष्टि

बागलुङ, १३ जेठ– भारतबाट आएर क्वारेन्टाइनमा बसेका बागलुङका १३ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । गण्डकी प्रादेशिक प्रयोगशाला पोखरामा मंगलबार गरिएको परीक्षणमा उनीहरुमा कोरोनाको संक्रमण नरहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । आईतबार...

-->