शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

क्वारेन्टाइनका लागि मालिका समाजको ५० हजार सहयोग

बागलुङ, २० जेठ – शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख कार्यक्षेत्र बनाई सामाजिक कार्य गर्दैआइरहेको मालिका सेवा समाज बागलुङले क्वारेन्टाइन ब्यवस्थापनका लागि ५० हजार आर्थिक सहयोग गरेको छ । बागलुङ नगरपालिका ५ वडा कार्यालयलाई क्वारेन्टाइन...

ताराखोला गाउँपालिकामा कोरोना बिमा

बागलुङ, २० जेठ– बागलुङको ताराखोला गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी गरी ७५ जनाको कोरोना विमा गरेको छ । कोभिड–१९ को महामारीमा काम गरिरहेका उनीहरुलाई जोखिम न्यूनीकरण गर्न कोरोना विमा गरिएको गाउँपालिकाले जनाएको...

आम्दानी बढाउन र सुशासन कायम गर्न जुटौं : सापकोटा

पोखरा, २० जेठ – गण्डकी प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटाले प्रदेश सरकार अव आम्दानी बढाउने योजनाका साथ लाग्नुपर्ने वताएका छन् । प्रदेशसभामा पेश भएको नीति र कार्यक्रममाथि मंगलवारको बैठकमा आफ्नो धारणा राख्दै प्रदेशसभा सदस्य सापकोटाले...

बागलुङ बजारको ढल, पानी बनाएर नदीमा मिसाउने तयारी

बागलुङ, २० जेठ – बिना प्रशोधन कालीगण्डकीमा मिसिएको बागलुङ बजारको ढल अब भने शुद्धिकरण गरेर मात्रै नदिमा मिसाउने तयारी थालिएको छ । दुई बर्षअघिदेखि बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउने कसरत गरेको बागलुङ नगरपालिकाले यसै...

गलकोटका क्वारेन्टाइनमा बसेकाहरुलाई मनोवैज्ञानिक परामर्श

बागलुङ, १९ जेठ– क्वारेन्टाएनमा बस्दा मनोसामाजिक असर पर्न सक्ने भन्दै जिल्लाको गलकोट नगरपालिकाका बिभिन्न क्वारेन्टाएनमा रहेकाहरुलाई मनोवैज्ञानिक परामर्श दिन थालिएको छ । गलकोट नगरपालिकाले स्थानीय मनोविज्ञहरुको सहायतामा क्वारेन्टाएनमा रहेकाहरुलाई मनोपरामर्श दिन थालेको हो ।...

असारभित्रै करिडोर स्तरोन्नतीको काम सकिने

बागलुङ, १९ जेठ– राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड स्तरोन्नतीको काम चालु आर्थिक बर्षमा सकिने भएको छ । नेपाली सेनाको निर्माण कार्यदलले बन्दाबन्दीको समयमा समेत कामलाई तीव्रता दिँदै असार मसान्तभित्रै काम सकेर सडक...

भाग्दा भाग्दै कोरोनाले समायो

बागलुङ, १९ जेठ– तमानखोला गाउँपालिकाको संस्थागत विद्यालयमा अध्यापन गराएको पाँच बर्षे अनुभव थियो । शैक्षिक योग्यताको प्रमाणपत्र र अनुभवसमेत राम्रो रहेकाले स्थानीय विद्यालयले करारमा शिक्षक माग भएका बेला उनी छनौटमा परे । उमेर भर्खर २६...

चिकित्सकको मनोवल कमजोर नबनाऔं : अस्पताल

बागलुङ, १८ जेठ– धौलागिरी अस्पताल बागलुङले कोरोनाका बिरामी उपचारको बिषयलाई लिएर भैरहेका टिका–टिप्पणीमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पछिल्लो समय सञ्चारमाध्याम र सामाजिक सञ्जालमा समेत अस्पताल र त्यहाँ कार्यरत चिकित्सकका बिषयमा भएका...

बागलुङका स्थानीयतहमा बजेट बढ्यो, आन्तरिक राजश्व घट्ने

बागलुङ, १८ जेठ– चालु आर्थिक बर्षको पछिल्लो डेढ महिना बाँकी रहँदा बागलुङका सबै स्थानीय तह आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा लागेका छन् । संघीय सरकारबाट आउने अनुदानको टुंगो लागेसँगै प्रदेश सरकारले...

क्वारेन्टाईनमा बस्नेलाई योग प्रशिक्षणदेखि संगीतसम्म

बागलुङ, १८ जेठ– एकान्तबासमा रहेकाहरुलाई सहयोग पु¥याउन भन्दै बागलुङको रामरेखा आधारभूत विद्यालय क्वारेन्टिनमा योग प्रशिक्षण सुरु भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेका योग गुरु चन्द्रकान्त पौडेलले रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका २२ जनालाई शनिबारदेखि...

-->