शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

लकडाउनमा ‘भूमीगत’ विरामीका सारथी

बागलुङ, २४ जेठ– ताराखोलाका एक जना बिरामी छन् । उनी एचआइभी एड्सबाट संक्रमित हुन् । तर उनले अहिलेसम्म आफ्नो नाम गोप्य राखेका छन् । गोप्य रुपमा धौलागिरी अञ्चल अस्पतालमा आएर उनले एआरटी औषधि सेवन गर्थे...

बागलुङसहित गण्डकीका ४ जिल्लामा थपिए १७ संक्रमित

पोखरा, २४ जेठ – गण्डकीमा थप १७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माकाअनुसार शनिबार थप १७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी...

संक्रमित सबैको अवस्था सामान्य

बागलुङ, २३ जेठ– बिहिबार कोरोना संक्रमण पुष्टि भएका दशैं जनाको धौलागिरी अस्पताल बागलुङमा उपचार सुरु भएको छ । बडिगाड गाउँपालिका ४, निसीखोला गाउँपालिकाका ३ र गलकोट नगरपालिकाका ३ जनालाई अस्पतालको आईसोलेसनमा राखेर उपचार थालिएको...

बिभेद बिरुद्ध अमलाचौरमा र्‍याली

बागलुङ, २३ जेठ– एकीकृत दलीत मंच अमलाचौरले जातीय बिभेद बिरुद्ध शुक्रवार वृहत जनचेतना मुलक -याली, रुकुम घटनाको बिरोध र ज्ञापनपत्र बुझाएको छ । अधिकारकर्मी, दलीत समुदाय लगायतले नारा जुलुस गर्दै गाउँ परिक्रमा गरेका थिए ।...

एउटै क्वारेन्टाईनमा नेगेटिभ र पोजेटिभ रिपोट ! समुदायमा संक्रमणको त्रास

बागलुङ, २३ जेठ -पहिलो पटक बागलुङमा संक्रमित देखापर्दा भयावहको अवस्था सिर्जना भयो । त्यतिबेला तर्सिएका सर्वसाधारण समेत बिहिबार दश जनामा कोरोना संक्रण पुष्टि हुँदा त्यति धेरै वास्ता गरेनन् । लामो समय लकडाउन पालना गर्दै घरभीत्रै...

पुष्टि भएको चौविसघण्टा पछि संक्रमितलाई अस्पताल ल्याईंदै

बागलुङ, २३ जेठ–बिहिबार कोरोना संक्रमण रहेको पुष्टि भएका बागलुङको निसीखोला गाउँपालिकाका तीन जना संक्रमितलाइ चौविस घण्टा पछि अस्पताल हिँडाईएको छ । क्वारेन्टाईनमा रहेका उनीहरुलाई सवारी साधनको अभावमा कोरोना पुष्टि भएपछि पनि चौविसघण्टासम्म अस्पताल पु¥याउन...

संकटमा सञ्चारको भूमिका महत्वपूर्ण :अध्यक्ष आचार्य

बागलुङ, २२ जेठ– पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संकटको समयमा सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । बिहिबार बिहान बागलुङका पत्रकारहरुसँगको संक्षिप्त भेटमा आचार्यले संकटको समयमा समस्यामा रहेका नागरिकको गतिलो सहारा सञ्चार...

आईसोलेसनका युवालाई उपचारका लागि पोखरा पठाईयो

बागलुङ, २२ जेठ– कोरोना आशंकामा धौलागिरी अस्पतालको आईसोलेसनमा बसेर उपचार गराईरहेका एक युवालाई थप उपचारका लागि पोखरा पठाईएको छ । श्वासप्रस्वास, लिभर र रगतमा समेत समस्या देखिएपछि जिल्लाको गलकोट नगरपालिकाका २३ बर्षिया पुरुषलाई गण्डकी अस्पताल...

गाउँमै राख्ने योजनामा मानेन् स्थानीय तह

बागलुङ, २२ जेठ– धौलागिरी अस्पतालको आईसोलेसन भरिएपछि बैकल्पिक स्थानको खोजी गरि संक्रमितको उपचार गर्ने जिल्ला कमाण्ड पोष्टको योजना असफल भएको छ । बिहिबार दशजनामा कोरोना संक्रमण पुष्टि भएपछि सदरमुकाम बाहिरका स्वास्थ्य संस्था वा उपयुक्त ठाउँमा...

थपिएका सबै भारतबाट आएका

बागलुङ, २२ जेठ– बिहिवार बागलुङमा भेटिएका १० जना कोरोना संक्रमित सबै अघिल्लो साता भारतबाट आएको पुष्टी भएको छ । उनीहरुलाई जेठ ९ गते सुनौली र काकरभिट्टाबाट उद्दार गरेर ल्यायएको हो । आएपछि उनीहरु सोझै...

-->