सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पत्रकार महासंघलाई यूनियनले दियो स्वास्थ्य सुरक्षा सामग्री

बागलुङ, १८ बैशाख – नेपाल प्रेस यूनियनले पत्रकार महासंघ बागलुङ शाखालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । यूनियनका केन्द्रिय सदस्य दिलिप पौडेलले महासंघका अध्यक्ष दिल शिरीषलाई विहिवार विहान ती सामग्री हस्तान्तरण गरे ।...

होटल व्यवसायीद्धारा सदस्यहरुलाई राहत वितरण

बागलुङ, १८ बैशाख – होटल व्यवसायी संघ खर्वाङले आफ्नो मातहतका ३० जना सदस्यहरुलाई राहत वितरण गरेको छ। राहतमा प्रति परिवार १ बोरा चामल, ४ लिटर तेल वितरण गरिएको कोषाध्यक्ष लाल बहादुर केसिले जानकारी दिए।...

जस्ले जोखिम मोले, मुटु कमाएनन् !

बागलुङ, १८ बैशाख – मानव सभ्यताको इतिहासमा यति ठूलो महामारी पहिलोपटक आएको हो । विश्वका सबै देशलाई कोरोना भाइरस (कोभिड १९)ले सताएको पहिलो पटक हो । यो समयमा धेरै मानिस आफ्नो ज्यान बचाउन हिँडेका...

बागलुङमा प्रहरीविरुद्वै पर्यो आत्महत्या दुरुत्साहन मुद्दा

बागलुङ, १७ बैशाख– छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै मृतक सम्झना किसानका बुबा खडक बहादुर सार्कीले बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा किटानी जाहेरी दिएका छन् । सार्कीले जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी जवान...

आगलागीबाट घाइते बरेङ-३ का वडाध्यक्ष खनालको निधन

बागलुङ, १७ बैशाख – जिल्लाको बरेङ गाउँपालिका-३ बाटाकाचौरका वडा अध्यक्ष पूर्ण खनालको बुधवार दिउसो निधन भएको छ । आगोलागीबाट घाइते भएका खनालको काठमाडौंमा उपचारको क्रममा ह्दयघात भएर निधन भएको हो । घाइते खनालको मंगलवार...

नगरको राहतकोषमा उन्नत्तीले दियो एक लाख

बागलुङ, १७ बैशाख – बागलुङ नगरपालिकाले सञ्चालन गरेको राहत कोषमा उन्नत्ती लघुवित्त वित्तिय संस्थाले रु. एक लाख सहयोग गरेको छ । नगरभित्र रहेका दुई वटा शाखाको तर्फबाट ५०÷५० हजार रुपैयाँ प्राप्त भएको नगरपालिकाले जनाएको...

बित्तिय कारोवार गर्न थाले बागलुङका सहकारीले

बागलुङ, १७ बैशाख – विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका त्रासले लकडाउनसंगै वन्द रहेका बागलुङका सहकारी संघसंस्थाहरुले कार्यालय खोलेर आफ्नो बित्तिय कारोवार गर्न सुरु गरेका छन् । पछिल्लो पटक सरकारले कार्यालय खोल्न...

कोरोनासंग भिड्दै काम गरेका बागलुङका तीन नर्सको अनुभव

बागलुङ, १७ बैशाख – अस्पतालमा बिरामी आयो भने पहिलोपटक स्याहार गर्ने नर्सले हो । कोरोना भाइरस संक्रमणको समय छ । बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालमा दुई जना संक्रमित उपचारपछि निको भएर घर फर्के । एक...

जिप्रकालाई सम्बोधन गरेर सम्झनाले किन गरिन आत्महत्या ?

बागलुङ, १६ बैशाख – जिल्ला प्रहरी कार्यालय बागलुङको नाममा पत्र लेख्दै बागलुङ नगरपालिका-२ माझकोटमा डेरा गरी बस्दै आएकी ३० वर्षिय सम्झना किसानले सोमबार राती कोठामा झुण्डिएर आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नुपुर्व सम्झनाले लेखेको...

धार्मिक संस्था पञ्चकोटले प्रहरीलाई दियो सुरक्षा कवँच

बागलुङ, १६ बैशाख – धार्मिक संस्था सर्वसिद्धिधाम बागलुङ नगरपालिका–६ पञ्चकोटले जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यलयमा कार्यक्रम गरी मंगलवार २० सेट...

-->