शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

रिघामा खरको छाना विस्थापन गर्न जस्तापाता वितरण

बागलुङ, ३१ जेठ – जिल्लाको गलकोट नगरपालिका वडा नं. ११ रिघाका ३० घर परिवारलाई जस्तापाता वितरण गरिएको छ । वडामा २ सय २४ खरका छनो भएका परिवारले निबेदन दिएको र ति मध्य पहिलो चरणमा...

आदर्श सञ्चारद्वारा सुत्केरी र नवजात शिशुलाई सहयोग

बागलुङ, ३० जेठ– आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले संस्थाका कर्मचारी संगीता खड्का कार्कीलाई सुत्केरी सहयोग रकम प्रदान गरेको छ । शुक्रबार संस्थामा बजार प्रतिनिधिका रुपमा कार्यरत बागलुङ नगरपालिका–३ खहरे निवासी कार्कीलाई सुत्केरी सहयोगस्वरुप...

क्वारेन्टाइन बसेकालाई किसानले दिए ताजा तरकारी

बागलुङ, ३० जेठ– भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुलाई उपल्लाचौरका किसानले तरकारी सहयोग गरेका छन् । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित धौलागिरी प्राबिधिक शिक्षा प्रष्ठिान र रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाईनमा बसेकाहरुलाई उपल्लाचौरका व्यवसायिक तरकारी खेती गर्ने किसानहरुले तरकारी...

तित्याङको वडा कार्यालय भवनको शिलान्याश

बागलुङ, ३० जेठ – बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङको वडा कार्यालय भवनको शुक्रबार शिलान्याश गरिएको छ । भवनको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शिलान्याश गरेका हुन् । भवनको शिलन्याशपछि बोल्दै नगरप्रमुख पौडेलले पूर्वाधार निर्माणमा...

चिप्लेटी बसपार्कको भिर बन्यो ‘डम्पिङ साइट’

बागलुङ, ३० जेठ – बागलुङ नगरपालिका–३ मा रहेको चिप्लेटी बसपार्कको भिरमा जथाभावी फोहोर फाल्दा प्रदुषित बनेको छ । बसपार्क संचालनमा आएको वर्षाै बितिसक्दा पनि त्यस आसपासको क्षेत्रमा तारबार नलगाउँदा मानवबस्ती र विभिन्न ठाउँबाट आउने...

नीति र कार्यक्रमको लक्ष नजिक ताराखोला गाउँपालिका

बागलुङ, ३० जेठ– कोरोना संकटका बीच ताराखोला गाउँपालिकाले गत बर्षको नीति तथा कार्यक्रमको लक्ष नजिक पुगेको छ । भ्रमण बर्षका कार्यक्रम बाहेकका अन्य सबै काममा सफलता पाएको अध्यक्ष प्रकाश घर्तीले दाबी गरे । आर्थिक...

भरुवा बन्दुकसहित बागलुङको ताराखोलाबाट ६ जना पक्राउ

बागलुङ, २९ जेठ– जिल्लाको ताराखोला गाउँपालिकाबाट भरुवा बन्दुकसहित ६ जना पक्राउ परेका छन् । बिषेश सुराकीको आधारमा इलाका प्रहरी कार्यालय ताराखोलाको टोलीले बुधबार बिहान घरमा खानतलासी गर्ने क्रममा बिना लाइसेन्स लुकाई राखेको अवस्थामा एकनाले...

आत्माशन्तिको कामना गर्दै मन्दिर निर्माण

बागलुङ, २८ जेठ– कोरोना भाईरसबाट मृत्यु हुनेहरुको आत्मा शान्तिको कामना गर्दै पर्वतको महाशिला गाउँपालिका–५ का युवाहरुले विश्वकर्माको मन्दिर निर्माण थालेका छन् । बिभिन्न कामको शिलशिलामा गाउँ बाहिर रहेका युवाहरुले गाउँपालिकाको सहयोग र श्रमदानमा मन्दिर...

कोरोना जितेका बागलुङका ४ युवा अस्पतालबाट डिस्चार्ज

बागलुङ, २८ जेठ– अस्पताल भर्ना भएको १५ दिनमा बागलुङका चार युवाले कोरोना जितेका छन् । जेठ १४ गते धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना भएका ती युवा बुधबार डिस्चार्ज भएका हुन् । बुधबार आइसोलेसन व्यवस्थापन सम्बन्धि...

कानुनले दिएकै अधिकार पाईएन – अध्यक्ष मल्ल

बागलुङ र म्याग्दीको सिमानासँग जोडिएको छ पर्वत जिल्लाको जलजला गाउँपालिका । कालीगण्डकीको किनारदेखि कालान्जर पर्वतसम्मको भू–भागमा फैलिएको यो गाउँपालिका सम्भावनाका हिसाबले धेरै स्रोतसाधन सम्पन्न छ । दुरीका हिसाबले गाउँपालिकाको मुकाम र जिल्लाको सदरमुकाम धेरै...

-->