आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

संक्रमित युवतीको परिवारमा कोरोना नभएको पुष्टि

बागलुङ, २१ चैत– बागलुङकी १९ बर्षिया कोरोना संक्रमित युवतीका परिवार सबैको कोरोना परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ । मंगलबार संक्रमित युवतीको परिवारका ७ जना सदस्यसहित ११ जनाको थ्रोट स्वाब परीक्षणका लागि पठाईएको थियो ।...

गलकोट बहुउद्देश्यीय सहकारीद्धारा कल्याणकारी कोषलाइ सहयोग

गलकोट , २१ चैत –  गलकोट बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले गलकोट कल्याणकारी कोषमा सहयोग गरेको छ । गलकोट नगरपालिका वडा नं ३ मा रहेको सहकारीले  शुक्रवार  नगरप्रमुख भरत शर्मा गैरेलाई ५० हजारको चेक हस्तान्तरण...

बागलुङ कुँडुलेका युवतीको दोस्रो स्वाब पनि पोजेटिभ

बागलुङ, २१ चैत – कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित बागलुङ नगरपालिका-४ कुँडुलेकी १९ बर्षिया युवतीको दोस्रो पटक गरिएको थ्रेट स्वाबको परिक्षण नतिजा पनि पोजेटिभ आएको छ । यो संगै उनको अस्पताल वसाई लम्बिने भएको...

संक्रमित वृद्धालाई लिन मानेन ‘कमाण्ड पोष्ट’, गुरौ सरे अघि !

बागलुङ, २१ चैत – नेपालकी छैठौं कोरोना भाइरस (कोभिड १९) संक्रिमित ६५ बर्षिया महिलालाई होम क्वारेन्टाएनबाट धौलागिरी अञ्चल अस्पतालसम्म लिन यहाँका सरोकारवालाले वेवास्ता गरेपछि विहिवार राती साढे ११ बजेमात्रै अस्पतालको आइसोलेसन वार्डमा पुराइएको छ...

३५ घरपरिवारलाई खत्रीले गरे राहत वितरण

गलकोट, २१ चैत – गलकोटका युवा व्यवसायी केहरसिंह खत्रीले राहत वितरण गरेका छन । विश्वभर महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरसको कारण नेपाल सरकारले लकडाउन गरेको वेला घर वाहिर निस्कन नपाईने, साथै ज्याला मजदुरी...

दलित तथा विपन्नलाई मास्क र साबुन वितरण

गलकोट, २१ चैत – कोरोना भाईरस संक्रमणको रोकथाम र जोखिम कम गर्न गलकोट नगरपालिका–७ ले वडामा घरदैलो गर्दै मास्क वितरण गरिएको छ । मल्मको झिर्कादेखि बामियासम्म घरदैलो गर्दै विपन्न तथा दलित परिवारलाई झण्डै ३...

अगुवा नै डराउँछन् ‘अस्पताल छिर्न’

बागलुङ, २१ चैत – अस्पतालका चिकित्सकहरु सबै आ–आफ्ना ड्युटीमा ब्यस्त थिए । कोही ओपिडीमा त कोही प्रसुती वार्डमा । कोही ल्यावमा काम गर्दै थिए त कोही विरामीको हेरचाहमा । बाहिर लडकडाउन भएपनि धौलागिरी अञ्चलभित्रका...

छैठौ कोरोना संक्रमित ६५ बर्षिया महिला बागलुङकै

बागलुङ, २० चैत – बागलुङका अर्की महिलामा पनि कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । छैठौ संक्रमित बागलुङ नगरपालिका–३ का ६५ बर्षिया महिला हुन् । उनी बेल्जियमबाट पाँचौ संक्रमित युवतीसंगै कतार हुँदै चैत...

नगर स्वास्थ्य शाखालाई पिपिई सहयोग

बागलुङ, २० चैत– बागलुङका निर्माण व्यवसायी कुमार खड्काले बागलुङ नगरपालिकाको स्वास्थ्य शाखालाई पर्सनल प्रोटेक्टिभ इक्युप्मेण्ट (पिपिई) सहयोग गरेका छन् । बिभिन्न संघ संस्था तथा व्यक्तिको सहयोगमा खड्काले खरिद गरेका १ सय ८० पिपिईमध्ये २०...

लकडाउनमा अभाव भएन खानेपानी, कर्मचारी दिनरात फिल्डमा

बागलुङ, २० चैत – कोरोना भाइरस संक्रमणको त्रासले देशनै लकडाउन गरेको सरकारले अत्यावश्यक बस्तु तथा सेवालाई नरोक्न पनि भनेको छ । मानिसका दैनिक जीवनयापनसँग जोडिने अत्यावश्यक बस्तु तथा सेवाको आर्पुतिका लागि कुनै बहानाबाजी नगर्न...

-->