बागलुङ, २ बैशाख – कोरोना भाइरसको उपचार, रोकथाम र नियन्त्रणमा जुटेको स्वास्थ्यकर्मीको टोलीले बागलुङमा बिदेशबाट आएका शंकास्पद, क्वारेन्टाईन र होम क्वारेन्टाइनमा रहेका करिव एक हजार जनाको र्यापिड डायनोष्टिक टेष्ट (आरडीटी) गरिएको छ ।
धौलागिरी अञ्चल...
गण्डकीमा धौलागिरी अञ्चल अस्पताल र पोखरा ऐकेडमी भए कोरोनाको उपचार गर्ने ‘ए ग्रेड’ का अस्पताल
बागलुङ, २ बैशाख – कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि सरकारले गण्डकी प्रदेशमा बागलुङको धौलागिरी अञ्चल अस्पताल र कास्कीको पोखरा ऐकेडमी अफ हेल्थ साइन्सलाई कोभिड अस्पताल घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
रेशमा चट्याङ लागेर तीन जना घाईते
बागलुङ, २ बैशाख – बागलुङको काठेखोला गाउँपालिका_७ रेशमा सोमबार राती हावाहुरीसँगै परेको चट्याङले लागेर तीन जना घाईते भएका छन् । रेशको कुँवरथरका ८८ बर्षिया लाल बहादुर कुँवर, २४ बर्षिया पवित्रका कुँवर र उनका ३...
लकडाउन उल्लंघन गर्ने १७ मोटरसाइकल बागलुङको प्रहरी नियन्त्रणमा
बागलुङ, १ बैशाख – बागलुङ प्रहरीले सोमवार १७ ओटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । लकडाउनको उल्लंघन गर्दै सडकमा ओहोरदोहोर गरिरहेका चालक सहित मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी निरिक्षक हेम केसीले जानकारी दिए । नियन्त्रणमा लिईएका...
रिंगटा लागेकी ‘भीमा’ अब बाणगंगा फर्किने छैनन्…
तस्बिर सौजन्य : जीवन पाण्डे/वडिगाड
बागलुङ, १ बैशाख– लामो समय मलेसियाको रोजगारीबाट फर्किएका श्रीमान । आफ्नो पुरानो घर र माईती भेट्न जानुपर्ने । कोरोना संक्रमणको हल्लाले देश लकडाउन हुने कुरा चल्दै थियो । पुख्र्यौली घर...
बागलुङ बिहुंकी महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
बागलुङ, १ बैशाख– कोरोना भाईरसको द्रुतजाँच (र्यापिड टेष्ट) का क्रममा कोरोना संक्रमणको आशंका गरिएकी बागलुङकी ६५ बर्षिया महिलाको थ्रेट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरीएको परीक्षणका क्रममा आशंका...
बागलुङकी गर्भवती महिलाको अस्पताल नपुग्दै मृत्यु
पोखरा, १ बैशाख – हेलिकप्टर चाटर्ड गरि पोखरा ल्याइएकी बागलुङकी गर्भवती महिलाको अस्पालल नआईपुग्दै मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–१ की ३३ वर्षिया भीमा भुषाल पाण्डेलाई प्रसव व्यथाले च्यापेपछि हेलिकप्टरबाट पोखरा ल्याईंदै थियो ।
गण्डकी...
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
बागलुङ, १ बैशाख– सुत्केरी हुन नसकेपछि बागलुङको ढोरपाटन नगरपालिका–१ की ३३ वर्षिया भीमा भुषाल पाण्डेको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनको बडिगाड गाउँपालिकाको केन्द्र ग्वालीचौरबाट सोमबार दिउँसो उद्धार गरिएको हो ।
प्रसूति व्यथाले थलिएकी पाण्डेको...
बागलुङ, १ बैशाख – कोरोना भाईरसको द्रुत परीक्षण (¥यापिड डाइगोनोस्टिक टेष्ट)का क्रममा कोरोना पोजेटिभ देखिएकी बागलुङको काठेखोला गाउँपालिका-६ बिहुँकी ६५ बर्षिया महिला र उनका छोरालाई क्वारेन्टाईनमा राखिएको छ । तिर्थयात्राका लागि भारत गएकी यी...
श्रमिक लागि बागलुङमा सुरु भयो ‘फुड बैंक’
बागलुङ, ३० चैत – श्रमिक र अति विपन्न बर्गलाई लक्षित गरेर बागलुङ नगरपालिकाले सदरमुकाममा ‘फुड बैंक’ सुरु गरेको छ । कोरोना भाइरस संक्रमण संकटका कारण आफ्नो रोजीरोटी गुमाएका, विपतमा परेका, गरिब र विपन्न परिवारलाई...