बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

के देखाउन बनाईएका हुन्– ‘क्‍वारेन्टाइन’ ?

बागलुङ, १७ चैत– जिल्लाको अवस्था कस्तो छ ? तयारी के–के हुँदैछ ? भैपरी आयोभने हामीलाई सघाउने कोही छ ? सर्वसाधारणबाट आउने जिज्ञासाको सामना गर्न सरोरवालाहरुको उत्तर रेडिमेट छ– ‘प्रकृया पु¥याईएका धेरै काम भएका छन्...

पूर्वराज्यमन्त्री खड्काको ‘हितकारी मन’, जसले गरिन सवै भाडा छुट !

बागलुङ, १७ चैत – यतिवेला सारा विश्व एउटै उदेश्य र सोचकासाथ एकतावद्ध रुपमा अगाडि बढ्दैेछ, त्यो हो कोराना भाइरस संक्रमण विरुद्धको महाअभियान । यो अभियानमा विकासोन्मुख राष्ट्रदेखि समपन्न र शक्तिशालीसम्म सवै राष्ट्र एकठाउँमा छन...

बडिगाड गाउँपालिका वडा नं. ७ को राहत कोषमा २ लाख वढि संकलन

बागलुङ, १६ चैत – बडिगाड गाउँपालिका वडा नं. ७ ले पहिलो चरणको राहत वितरण अन्तरगत वडा भित्रका ७३ परिवारमा राहत वितरण गरेको छ। शनिवारदेखि सुरु गरिएको राहत वितरण कामको आइतवार मात्रै ४६ घर परिवारलाई...

कोरोना राहत कोषमा प्राबिधिक शिक्षालयको ३० हजार

बागलुङ, १६ चैत– कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोरोना राहत कोषमा बागलुङ प्राबिधिक शिक्षालय बागलुङले योगदान गर्ने भएको छ । शिक्षालयले रु. ३० हजार सहयोग गर्ने निर्णय...

संक्रमित युवतीका छिमेकी भन्छन्, ‘त्यो परिवार सुरक्षित होस्’

कुँडुले, बागलुङ, १६ चैत – कोरोना भाइरसबाट पाँचौ संक्रिमत पुष्टी भएका बागलुङ कुँडुलेकी युवतीको घरमा आइतवार विहान ढोरपाटनको टीम पुग्दा उनको घरमा फुपु बाहिर ड्रमबाट पानी लिदै थिएन । युवतीका हजुर बा, हजुर आमा,...

कोरोना संक्रमित युवतीसंगै आएका बागलुङका युवाको रिर्पोट नेगेटिभ

पर्वत, १६ चैत – कोरोना संक्रमण पुष्टि भएकी युवती संगै एउटै बिमानमा आएका बागलुङ्गका एक युवाको रिर्पोट नेगेटिभ आएको छ । कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट संक्रमित युवती संगै आएका ती युवाको कोरोना परिक्षण...

स्वास्थ्य मन्त्रालय र प्रादेशिक जनस्वास्थ्य निर्देशनालयको चासो

बागलुङ, १६ चैत– बागलुङमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालय र प्रादेशिक जनस्वास्थ्य निर्देशनालयले चासो बढाएका छन् । शनिबार बेल्जीयमबाट कतारहुँदै बागलुङ आएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीसँग सम्बन्धित व्यक्ति तथा...

बुर्तिबाङका युवाको कोरोना परीक्षणका लागि स्वाब लिँईंदै

बागलुङ, १६ चैत– कतार एयरवेजको क्युआर ६५२ उडानबाट चैत ४ गते नेपाल आएका बागलुङको ढोरपाटन नगरपालिकाका एक युवाको कोरोना परीक्षण गरिने भएको छ । बेल्जियमबाट कतारहुँदै सोही बिमानमा नेपाल आएकी बागलुङकै एक युवतीमा कोरोना...

पाण्डुकेश्वर गुफा पुग्न पदमार्ग

बागलुङ, १६ चैत– जिल्लाको गलकोट नगरपालिकाका दुई वडा पर्यटकीय पाण्डुकेश्वर गुफाको विकासमा जुटेका छन् । गुफामा पुग्ने पदमार्ग निर्माणका लागि गलकोट नगरपालिकाका ७ र ९ नम्बर वडाले संयुक्त प्रयास थालेका हुन् । दुवै वडाको...

आपतमा छैन अंचल अस्पतालमा आईसियु

बागलुङ, १६ चैत– धौलागिरीका झण्डै ६ लाख सर्वसाधारणको उपचार केन्द्र हो, सदरमुकाम बागलुङस्थित धौलागिरी अञ्चल अस्पताल । चार जिल्लाका बिरामीले उपचार गर्न सक्नेगरी स्थापना भएको यो अस्पतालमा आपतकालिन अवस्थामा बिरामी राख्ने आईसियुको व्यवस्था भने...

-->