सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

गण्डकीलाई महामन्त्रीदेखि प्रवक्ता

पोखरा/१४ औँ महाधिवेशनमा कांग्रेसको नेतृत्वमा भिडेका शेखर कोइरालाको टिमबाट सहमहामन्त्रीका उम्मेदवार बनेका नेता अहिले विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका छन् । बिहिबार बिहान सम्पन्न कांग्रेसको दोश्रो विशेष महाधिवेशनबाट गगनकुमार थापा निर्वाचित भएका छन । उनी...

गण्डकीमा मनाङबाहेकका जिल्लामा प्रसूति शल्यक्रिया सेवा

पोखरा/हिमालपारिको जिल्ला मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार भएको छ । दस जिल्लामा रहेका १८ वटा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा उपलब्ध रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका चिकित्सा...

माघे संक्रान्ति/माघी पर्वको अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले माघे (मकर) संक्रान्ति÷माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई...

पोखरा बचत सहकारीको साधारण सभा

पोखरा/पोखरा–९, नयाँबजार स्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लि.को २६ औं वार्षिक साधारण सभा तथा दशौं अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष इन्जिनियर सुरेन्द्रबहादुर गोदारको अध्यक्षतामा सम्पन्न सभाले अध्यक्ष गोदार र कोषाध्यक्ष हिरामणी...

ग्रीन डेभलपमेन्ट बैंकले ८.४६२ लाभांश वितरण गर्ने

पोखरा/ग्रीन डेभलपमेन्ट बैंक लि.को १३ औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८१÷८२ को अन्त्यमा कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस शेयर र ०.४२३१४ प्रतिशत कर प्रयोजनार्थ नगद...

मेला–महोत्सवको लहर : आर्थिक गतिविधिमा टेवा

पोखरा/हरेक हिउँद याममा देशैभर मेला–महोत्सवको लहर नै चल्छ । गण्डकी प्रदेश पनि यतिबेला महोत्सवय बनेको छ । ठाउँ र पर्व विशेषका स–साना उत्सव, मेलादेखि जिल्लास्तरमा भइरहेका ठूला महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएका छन् ।...

तामाको तार बेचेको आरोपमा हाकिमविरुद्ध अख्तियारमा मुद्दा

पोखरा/तामाको तार बेचेर खाएको आरोपमा अख्तियारले तत्कालीन केन्द्रप्रमुख, स्टोरप्रमुख र कान्तिपुर सेक्युरिटी प्रालिविरुद्ध मुद्दा दर्ता गरेको छ । मंगलबार अख्तियारले नेपाल विद्युत प्राधिकरणका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंह, तत्कालीन सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद...

गोर्खा २ मा विप्लव माओवादीबाट ‘जेल ब्रेकर’ उमा

पोखरा/नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( माओवादी)ले गोर्खा जेल ब्रेकर उमा भुजेल ‘सिलु’सहितका नेताहरुलाई आउँदो चुनावमा गोर्खाको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने तयारी थालेको छ । नेकपाले उमालाई १ नम्बरमा राख्दै गोर्खा क्षेत्र...

प्रशोधनको नाममा ल्याण्डफिल बनाउन खोजियो : स्थानीय

पोखरा/२०८० जेठमा पोखरा महानगरपालिकाले फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने नाममा वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको व्यक्तिगत बैंक खातामा ५५ लाख रूपैयाँ पठाएको घटनाले निकै चर्चा पायो । महानगरले फोहोरमैला प्रशोधन केन्द्रका लागि...

शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान

पोखरा/ नेपाल शिक्षक महासङ्घ, कास्कीको दोस्रो जिल्ला परिषद् आइतवार पोखरामा सम्पन्न भएको छ । नेपाल शिक्षक महासङ्घ, कास्कीका अध्यक्ष भोलानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रशस्त लगानी भएर पनि सामुदायिक...

-->