सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग

पोखरा/फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की जिल्लामा दुई हजार ३०३ जना निर्वाचन प्रहरी माग गरिएको छ । कास्की प्रहरीका अनुसार इच्छुक उम्मेदवारले माघ १ गतेसम्म दरखास्त फाराम दर्ता गर्न सक्नेछन् । निर्वाचन...

म केहि पनि बोल्दिन: मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

पोखरा/नेपाली कांग्रेसको विवादमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘केहि पनि नबोल्ने’ बताएका छन । तर, शनिबार उनी काठमाण्डौ जाँदैछन । आइतबारदेखि भने विशेष महाधिवेशन पक्षधरले महाधिवेशन भन्दै भृकुटीमण्डपको हल बुक गरेका छन । विशेष महाधिवेशन सञ्चार...

वडाध्यक्षले खुकुरी नचाए

पोखरा/पोखरा महानगरपालिकाको ल्याण्डफिल साइटको विषयलाई लिएर स्थानीय र महानगरपालिका बिच विवाद सिर्जना भएको छ । पोखरा महानगरपालिकाले स्थानीयको विरोधका वाबजुत पोखरा ३३ मा ल्याण्डफिल साइड बनाउने योजना अघि सारेको भन्दै शुक्रबार वडामा ताला लगाउने...

घान्द्रुक पर्यटन महोत्सवका लागि ९ लाख जुट्यो

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा आगामी फागुन ६ देखि ९ गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम आयोजना गरिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब घान्द्रुकको संयुक्त आयोजनामा...

सारङ्गीको चारै तार टुटे

पोखरा/चर्चित कर्खा गायक खिमबहादुर गन्धर्वको निधन भएको छ । पोखराको बाटुलेचौर निवासी खिमबहादुरले बुधबार ९१ वर्षको उमेरमा यो संसार त्यागेका हुन् । उनी लामो समयदेखि अस्वस्थ थिए । करिब १० वर्षअघि पक्षघातका कारण एउटा...

एमालेका इन्चार्ज तोकिए

पोखरा/नेकपा एमालेले गण्डकी प्रदेशका १० जिल्लामा इन्चार्जहरुको जिम्मेवारी तोकेको छ । एमाले सचिवालय बैठकले पार्टीको सांगठनिक सुदृढीकरण र कार्यविभाजनलाई पूर्णता दिने क्रममा मनाङ बाहेकका जिल्लामा इन्चार्ज तोकेको हो । इन्चार्जमा केही पुराना र केही...

यी हुन् एमाले गण्डकीबाट १८ निर्वाचन क्षेत्रमा सिफारिस भएका उम्मेदवारहरु

पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेशअन्तर्गत १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवार आकांक्षीहरूको नामावली पार्टी केन्द्रमा सिफारिस गरेको छ । प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार प्रत्येक...

चीनको लिन्जीले पोखरालाई दिएको एम्बुलेन्स २ वर्षदेखि अलपत्र

पोखरा/पोखराले चीनका विभिन्न शहरहरुसंग भगिनी सम्बन्ध गाँस्दै आएको छ । त्यस्ता सम्बन्ध भएका शहरहरुले पोखरामा प्राकृतिक विपत्ती होस् वा अन्य कुनै अप्ठेरोमा सहयोग गर्दै आएका छन् । बेलाबेलामा विभिन्न भौतिक सामग्री पनि सहयोग गरिरहेका...

गण्डकीमा कांग्रेस–एमाले गठबन्धनको ‘पल्लाभारी’

पोखरा/आगामी फागुन २० गतेदेखि गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा २ सदस्यको पद रिक्त हुँदैछ । खुलाबाट नारायणकाजी श्रेष्ठ (तत्कालिन माओवादी) र महिला खुलामा भगवती न्यौपाने (एमाले) को ६ वर्षे कार्यकाल सकिन लागेकाले यी दुवै क्लस्टरका...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष

पोखरा/पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बुधवारदेखि सुविधासम्पन्न बाल सघन उपचार कक्ष (पिआइसीयू) सञ्चालनमा आएको छ । प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित आठ शैय्याको उपचार कक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग...

-->