नागढुङ्गा आमा समूह २५ औँ वर्षमा, योगदान पुर्याउने अग्रजहरुको स्मरण
पोखरा / पोखराको नागढुङ्गा आमा समूह २५ औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा समुहले केक काटेर जयन्ती मनाएको छ । समूहका पूर्व अध्यक्षहरू पवित्रा गिरी, कमला गिरी, कमला केसी बोगटी, पोखरा महानगरपालिका...
कास्कीमा ६ महिनामा साढे १० करोड अनलाइन ठगी
पोखरा/पर्यटकीय शहर पोखरामा अनलाइनमार्फत हुने ठगी बढ्दो अवस्थामा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चालु आर्थिक वर्षको साउनयता मात्रै साढे १० करोड भन्दा बढी रकम अनलाइनमार्फत ठगी भएको छ ।
पुस मसान्तसम्मको...
संचारकर्मीलाई भ्याटसम्बन्धी अभिमुखीकरण
पोखरा/२०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको सरकारले उदारीकरणको नीति अंगिकार ग¥यो । सरकारसँग अपेक्षा बढी थिए तर ढुकुटी बलियो थिएन । तत्कालीन सरकारले राजश्व बढाउन कर प्रणाली सुधारको अभियान चलायो । मूल्य अभिवृद्धि कर (भ्याट)...
उम्मेदवारको प्रतिवद्धता र एजेन्डा बनाउँदै
पोखरा/आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता भएको छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारको विरोधमा उजुरी दिन बुधवारको समय तोकिएको छ...
पोखरा महोत्सव : सधैं नयाँ
पोखरा/युनाइटेड क्लबले अन्य मेला–महोत्सवभन्दा फरक पहिचान बनाउँदै आएको पोखरा महोत्सवको १४ औं संस्करण भव्य र सभ्य रूपमा सञ्चालन भइरहेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्र्धनलाई मुख्य उद्देश्य बनाएर स्थापना कालदेखि नै अमरसिंह...
दोहोरिनेमा ‘वैरागी’ मात्र, ,६ जना स्वतन्त्र र बाँकी दलका
पोखरा/आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३ वटा निर्वाचन क्षेत्रमा ५ महिलासहित कुल ४९ जना उम्मेदवारी दर्ता गरेका छन् ।
क्षेत्र नम्बर १ मा उज्यालो नेपाल पार्टीको तर्फबाट मनिषा द्वा उम्मेदवार बन्दा नेपाल...
१८ निर्वाचन क्षेत्र : २४७ उम्मेदवार
पोखरा/गण्डकीका १८ निर्वाचन क्षेत्रका लागि २४७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन कार्यालयका अनुसार मंगलबार लमजुङमा १२, नवलुरमा ३७, बागलुङमा २३, म्याग्दीमा १३, पवर्तमा १७, मनाङमा ५, मुस्ताङमा ८, तनहुँमा २८, गोर्खामा २७,...
कास्की–२ मा आठ जनाको उम्मेदवारी
पोखरा / कास्कीको निर्वाचन क्षेत्र नम्बर २ मा एकजना स्वतन्त्र उम्मेदवारसहित ८ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रमा एमालेका रश्मी आचार्य, कांग्रेसका मधु बास्तोला, नेकपाका हेमबहादुर थापा (आमोद), राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेल,...
रवि पक्षबाट उत्तम, बालेनबाट गनेस
पोखरा/तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कास्कीका ३ वटा क्षेत्रमध्ये २ वटामा उम्मेदवार टुंगो लगाएको छ । कास्की क्षेत्र नम्बर १ मा लेखक गनेस (खडकराज) पौडेल र क्षेत्र नम्बर २ मा...
कास्की कांग्रेसबाट रानाभाट, बास्तोला र गुरुङ उम्मेदवार
पोखरा/ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।
कास्की क्षेत्र नम्बर १ मा तिलक रानाभाट, क्षेत्र नम्बर २ मा माधवप्रसाद बास्तोला (मधु)...