सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

पहिले उनले खोसे, अहिले उनको टिकट खोसियो

पोखरा/कार्यकर्ताकै तीव्र आलोचनापछि एमालेले कास्कीमा उमेदवार फेरेको छ । एमालेले यसअघि कास्की २ मा कृष्ण थापालाई उमेदवार बनाएको थियो । उनको ठाउँमा युवा नेता रश्मी आचार्य उम्मेदवार बनेका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा...

कास्की– २ मा एमालेबाट अव रश्मि उम्मेदवार, थापाको खोसियो

पोखरा / नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार परिवर्तन गरेको छ । यसअघि कास्की जिल्ला इन्चार्ज कृष्ण थापालाई दिइएको टिकट खोसेर युवा नेता रश्मि आचार्यलाई दिएको हो । थापाले २०७९ को निर्वाचनमा पोखरा...

सीप सिकाउँदै पोउवा संघको सामाजिक विकास केन्द्र

पोखरा/पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले बाल क्लब पदाधिकारी लक्षित दुईदिने जीवनोपयोगी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बालबालिकाहरूलाई जीवनोपयोगी सीप,नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो...

उम्मेदवार छनोटमा पुराना दलको पुरानै पारा

पोखरा/यो त्यो बेलाको कुरा हो, जुनबेला तत्कालीन मालेले पञ्चायत उपयोग गर्ने नीति लियो । पञ्चायतलाई कमजोर बनाउन पञ्चायतभित्रै पस्ने र हिर्काउने नीति अनुरुप २०४३ सालको राष्ट्रिय पञ्चायत चुनाव उपयोग गर्ने नीति पारित हुँदा ३२...

सुप्रिया गोलेलाई मिस तामाङको ताज

पोखरा/मिस तामाङ पोखराको उपाधिबिरौटाकी सुप्रिया गोले तामाङले जितेकी छिन् । शनिबार पोखरा इभेन्ट सेन्टरमा भएको प्रतिस्पर्धामा अन्य ७ जना प्रतियोगीलाई पछि पार्दै उनले मिस कन्फिडेन्ट सबटाइटलसहित मिस तामाङ पोखराको ताज पहिरिएकी हुन् । प्रमुख निर्णायक...

यी हुन् नेकपाबाट गण्डकीका १८ वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरु

पोखरा / फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गण्डकीका १८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । नेकपाले काठमाडौंमा उम्मेदवारलाई नै बोलाएर टिकट थमाएको हो । नेकपाले...

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखरा/ मिस तामाङ पोखराको उपाधी बिरौटाकी सुप्रिया गोले तामाङले जितेकी छिन् । शनिबार पोखरा इभेन्ट सेन्टरमा भएको प्रतिस्पर्धामा अन्य ७ जना प्रतियोगीलाई पछि पार्दै उनले मिस कन्फिडेन्ट सबटाइटल सहित मिस तामाङ पोखराको ताज पहिरिएकी हुन्...

भुइँचालोको जोखिम आँकलन गर्दै पोखरा

पोखरा/नेपाल भूकम्पीय जोखिमको हिसाबले ११ औं स्थानमा पर्छ । भौगोलिक दृष्टिकोणले भारतीय प्लेट र युरेसियन प्लेट ठोक्किने क्षेत्रमा पर्दछ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.९ रेक्टर स्केलको भूकम्पले झण्डै...

चुनावका लागि खुले निर्वाचन कार्यालयहरु

पोखरा/आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन क्षेत्र नम्बर १ का लागि पशुपंक्षी अनुसन्धान, विकास तथा प्रशिक्षण केन्द्र...

ढोरपाटन दैनिक ‘राष्ट्रिय क’ बर्गमा, सम्पादक गौतमले साटे खुशी

पोखरा / गण्डकी प्रदेशको राजधानी पोखरा र साविक धौलागिरीको सदरमुकाम बागलुङबाट एकसाथ प्रकाशित हुने ढोरपाटन दैनिक ‘राष्ट्रिय स्तरको क’ बर्गमा परेको छ । प्रेस काउन्सिल नेपालले २०७९ /८० को पत्रपत्रिकाको वर्गीकरण नतिजा शुक्रबार प्रकाशन...

-->