मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

राधा माधवका संरक्षक घनश्यामदासजीको पोखरामा प्रवचन

पोखरा/राधा माधव समिति नेपालका संरक्षक घनश्यामदासजी महाराजले पहिलोपटक पोखरामा प्रवचन दिने भएका छन् । राधा माधव समिति नेपालको आयोजनामा यही मंसिर १ गते देखि ३ गतेसम्म पोखरामा प्रवचन हुने भएको हो । तीन दिनसम्म दिउँसो...

मुख्यमन्त्रीको राजीनामा र एमालेसँगको गठबन्धन फेर्न माग

पोखरा/कांग्रेस संसदीय दलको बैठकमा अहिलेको प्रदेश सरकारको गठबन्धन नै फेर्न सांसदले सुझाव दिएका छन् । मुस्ताङका विकल शेरचनले एमालेसहितको गठबन्धन नै पुनर्विचार गर्नुपर्ने बताएका थिए । साथै, उनले चुनावी गठबन्धन ब्यूँताउन पनि सुझाव दिएका छन...

जेन जी आन्दोलनमा प्रहरीका हतियार लुट्ने दुई पक्राउ

पोखरा/  जेन जी आन्दोलनका क्रममा गत भदौ २४ मा पोखराका विभिन्न प्रहरी कार्यालयहरुमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाट गर्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबाट हतियार समेत बरामद भएको...

आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

पोखरा/ आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । आयोगका सदस्य रीना राना र सूर्यबहादुर गुरूङले आइतबार नेपालको संविधानको धारा २९४ (३) बमोजिम आयोगको आर्थिक वर्ष...

अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणमा गण्डकी प्रदेश अगाडि बढ्छः मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणमा गण्डकी प्रदेश अगाडि बढ्ने बताएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय काठमाडौं र आदिवासी जनजाति आयोगको सहकार्यमा...

कराँते च्याम्पियनसिपमा ‘गुरुकुल’ विजेता

पर्वत/जिल्लामा रहेको विद्यालयहरूबिच आयोजना भएको अन्तर विद्यालय स्तरीय कराँते च्याम्पियनसिपमा कुश्मामा रहेको पर्वत गुरुकुल एकेडेमी विजेता बनेको छ । कुश्मामा रहेको सहिद स्मारक आवासीय माध्यमिक विद्यालयको आयोजनामा शुक्रवार र शनिवार आयोजना भएको प्रतियोगितामा गुरुकुलले सात...

मुल्डे भ्यू पार्क : हिमाल हेर्ने सबैभन्दा ‘उत्कृष्ट दृश्य बिन्दु’

पोखरा/  मुल्डे भ्यू–पार्क पछिल्लोसमयमा हिमाल हेर्ने सबैभन्दा ‘उत्कृष्ट दृश्य बिन्दु’ भएको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा पर्ने मूल्डे भ्यू–पार्क पर्यटकका लागि हिमाल हेर्ने उत्कृष्ट गन्तब्य बनेको हो । मूल्डे भ्यू–पार्क...

निबन्ध लेखनमा तिवारी प्रथम

पोखरा/तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजना भएको निबन्ध लेखन प्रतियोगितामा मदरल्याण्ड माविमा अध्ययन गर्ने बिशेषता तिवारी प्रथम भएकी छन् । ‘जीवनमा नैतिक शिक्षाको आवश्यकता’भन्ने शीर्षककमा पहिलो भएकी उनले नगद १० हजारको साथमा प्रमाणपत्र प्राप्त गरिन् । ‘उच्च...

गरिमा बैंकमाथि ज्यादतीको आरोप

पोखरा/गरिमा विकास बैंक लिमिटेड दमौली शाखाले किस्ता तिर्न नसकेका एक ऋणीको जग्गा सरकारी दररेटभन्दा कम मूल्याङ्कन गरी लिलाम गरिदिएको छ । लमजुङ मध्यनेपाल नगरपालिका ६ भोर्लेटारका सुरेशचन्द्र घिमिरेले व्यवसाय गर्नका लिएको एक करोड रुपैयाँ...

एमालेको खबरदारी सभा

पोखरा/ नेकपा एमाले कास्कीले शनिबार जुलुस प्रदर्शनसहित पोखरामा खबरदारी सभा गरेको छ । लोकतन्त्रको जगेर्ना, संविधानको रक्षाका लागि प्रतिगामी षड्यन्त्र विरुद्ध एमालेले प्रर्दशन एवं सभा गरेको हो । सभामा एमाले स्थायी समिति सदस्य खगराज अधिकारीले...

-->