मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

छालाको उपचार र सौन्दर्यका लागि पोखरामा खुल्यो ‘लेट मी इन’ अस्पताल

पोखरा/  छालाको उपचार र सुन्दरताका लागि ‘लेट मी इन’ कोरियन सौन्दर्य अस्पताल पोखरामा सञ्चालनमा आएको छ । काठमाडौंमा ८ वर्षदेखि सेवा दिइरहेको लेट मी इनले शुक्रबारदेखि पोखरामा पनि सेवा बिस्तार गरेको हो । छाला...

पत्रकारलाई दुर्व्यवहार गर्नेमाथि कारवाहीको माग

पोखरा/पोखरामा समाचार संकलनको क्रममा पत्रकार माथि भएको दुर्व्यवहार गर्ने मेन पावर कम्पनीका सञ्चालकसहित घटनामा संलग्नलाई कारवाहि गर्न माग गरिएको छ । पत्रकार सम्बद्ध विभिन्न संगठनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाउँदै दोषी उपर...

स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट १ अर्ब ८९ करोड

पोखरा/पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभा सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरेको छ । प्रतिष्ठानका उपकुलपति डा. भरतबहादुर खत्रीले सभामा...

ब्राउन सुगरसहित २ पक्राउ

पोखरा/  चुरोटको बट्टामा लुकाइ राखेको अवस्थामा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–४ स्थायी घर भई हाल पोखरा–८ बस्ने २८ वर्षीय जाबिद हुसेन र झापाको अर्जुनधारा गाउँपालिका–११ फुलबारी...

जेनजी प्रदर्शनमा घाइतेको वर्गीकरण हुँदै

पोखरा/जेनजी प्रदर्शनको क्रममा घाइते बनेकाहरुको वर्गीकरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै घाइते परिचयपत्र प्राप्त गरेकाहरुलाई सम्पर्कमा आउन भनेको हो । जिल्ला प्रशासन कार्यालय कास्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भई...

रक्तदाता जुटाउँदै एभरेष्ट

पोखरा/पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा आउँदो शनिबार बृहद रक्तदान कार्यक्रम आयोजना हुँदैछ । एभरेष्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेष्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा रेडियो प्राङ्गण पोखरा–५ पस्र्याङमा हुने...

एन्टिबायोटिक दुरुपयोगको अवस्था भयावह बन्दै

पोखरा/पछिल्लो समय एन्टिबायोटिक औषधिको दुरुपयोग बढ्दै गएको भन्दै बिभिन्न सरोकारवालाहरुले छलफल चलाएका छन । सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म एन्टिबायोटिकको सजिलै पहुँच, प्रेस्क्रिप्सनबिनै औषधि वितरण, पशुपालन र कृषिमा समेत यसको बढ्दो प्रयोगकका कारण समस्या उत्पन्न हुदै गएको...

ऐमिटी ग्लोबल म्यानपावरमा त्यो दुई घण्टा

पोखरा/मंसिर १ गते सोमबार । दिनको पौने १ बजे फोन आयो ‘म्यानपावरले ठगी गरेको छ, समाचार लेख्दिनुप¥यो ।’ फोनमा सबै कुरा नहुने उत्तरपछि पीडित भनिएका व्यक्तिलाई भेटेर जाने निर्णय गरेँ । तर, राष्ट्रिय प्रजातन्त्र...

ली–बर्डद्वारा गडयौली मल उत्पादनको अनुगमन

पोखरा/ली–बर्डले कास्कीको मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकामा तयार पारिएको ट्राइको गडयौली मल उत्पादनको संयुक्त अनुगमन सम्पन्न गरेको छ । मंगलबार र बुधबार २ दिन भएको अनुगमनमा मादी गाउँपालिकामा वडा ३ र ४ त्यस्तै माछापुच्छ्रे...

माउन्ट अन्नपूर्णका विद्यार्थी फिष्टेल लजमा

पोखरा/पोखरा ३, नदीपुरको भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविका विद्यार्थीले फिष्टेल लजको अवलोकन गरेका छन् । बुधबार बिद्यालयको कक्षा १२ मा अध्यनरत विद्यार्थीले पोखराको लेकसाइडमा रहेको लजको अवलोकन गरेको प्रशासक चित्र गुरुङले बताए । विद्यार्थीलाई...

-->