मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

वेगनास सिंचाई प्रणाली शाखा २ को अधिवेशन, अध्यक्षमा शिवबहादुर थापा

पोखरा/ वेगनास सिंचाइ प्रणाली शाखा नं २ को वार्षिक साधारण सभा तथा अधिवेशन बिहिबार सम्पन्न भएको छ । साधारणसभामा भैरहेको सिंचाईको अवस्था लगायतका विषयमा छलफलसँगै शाखाको नयाँ नेतृत्व चयन भयो । कार्यक्रममा प्रमुख अतिथि एवम्...

गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशकमा डा. टेकनारायण पौडेल 

पोखरा/ गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशकमा डा. टेकनारायण पौडेल चयन भएका छन् । निर्देशक छनोट सिफारिस समितिले ३ जनाको नाम सिफारिश गरेकोमा पोखरा महानगरपालिकाको ५७ औं कार्यपालिकाको बैठकले पौडेललाई चयन गर्ने निर्णय गरेको हो । सिफारिश...

झलकमान गन्धर्व सारङ्गी पाठशालालाई अन्नपूर्ण एफएमको सहयोग

पोखरा/रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराले पोखरा १५ मा रहेको झलकमान गन्धर्व सारङ्गी पाठशालालाई सहयोग गरेको छ । रेडियोले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भमा १२ महिना १२ कार्यक्रमअन्तर्गत पाठशालामा रहेका विद्यार्थीको लागि राष्ट्रिय...

प्रदेश समन्वय परिषद : बैठक नयाँ, माग पुरानै

पोखरा÷विगतकै निर्णयलाई दोहो¥याउँदै प्रदेशले फेरि एकपटक संघसँग माग गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेशको प्रदेश समन्वय परिषद्को नवौँ बैठकले संघीयता कार्यान्वयनमा देखिएको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाउँदै संघीय सरकारलाई पुनः पत्राचार गर्ने निर्णय गरेको हो...

गणेशटोलमा शनिबार यःमरी महोत्सव

पोखरा/पोखराको गणेशटोलमा आउँदो शनिबार यःमरी महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३ ले नेवाःमिसा पुचःसँगको सहकार्यमा छैटौं संस्करणको महोत्सव आयोजना गर्न लागेको हो । पोखराको गणेशटोल पुरानो नेवार...

महिलातर्फ उपाधिका लागि बागलुङ र लामाचौर भिड्ने

पोखरा/पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ झिर हाउस बागलुङ र लालीगुराँस लामाचौर फाइनलमा प्रवेश गरेका छन् । पोखरा महानगरपालिका–३ नदीपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा बुधबार...

पोखरामा अब आइटीको स्नातक तहको पढाइ

पोखरा/इनोभेटिभ नेपाल ग्रुप (आइएनजी) ले पोखरामा ‘क’ श्रेणीको सूचना तथा प्रविधि (आइटी) कलेज सञ्चालन गर्ने भएको छ । पोखरा १७ मुस्ताङचोकमा स्नातक तहको आइटी पढाउने नयाँ कलेजको स्थापना हुन लागेको हो । फिस्टेल माउन्टेन...

त्रिभुवन विश्वविद्यालयको पठनपाठन अब पोखरामै

पोखरा/त्रिभुवन विश्वविद्यालयले अब पोखरामा पनि पठनपाठन सुरु गर्ने भएको छ । मंगलबार सम्पन्न त्रिभुवन विश्वविद्यालय सभाले पारित गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा गण्डकी र यसको सेरोफेरोलाई लक्षित गरी त्रिवि च्याप्टर स्थापना गर्ने...

लिटल फ्लावरमा स्पोर्टस् मिट शुभारम्भ

पोखरा/  पोखरा– २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलमा विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत स्पोर्टस् मिट बुधवारदेखि सुरु भएको छ । स्पोर्टस् मिटको वडाध्यक्ष पूर्णकुमार गुरुङ्गले उद्घाटन गर्दै लिटल फ्लावर स्कुलले चेतनाका साथै विकृति र विसङ्गति...

महाधिवेशन प्रतिनिधि बन्न कास्की एमालेमा होडबाजी

पोखरा/नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि कास्कीबाट महाधिवेशन प्रतिनिधि छनोट गर्न मंगलबार उम्मेदवारी दर्ता गरेको छ । कास्कीबाट महाधिवेशन प्रतिनिधि २० जना मात्र सहभागी हुन पाउने भए पनि मंगलबार १२२ जनाले उम्मेदवारी दर्ता...

-->