पोखरा/नेपाल खानेपानी संस्थान प्रधान कार्यालयले संस्थानका विभिन्न शाखाका कर्मचारीलाई २ दिने पानी मापन मिटर व्यवस्थापन तथा परीक्षण तालिम प्रदान गरेको छ । तालिम शाखा प्रमुख ई.बुद्धरत्न महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा २२ प्रशिक्षार्थीलाई जलेश्वर शाखाका निमित्त...
पोखरा/ संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशु सेवा विभागले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र मुस्ताङस्थित चिनियाँ सिमा नाका कोरलामा पशु क्वारेन्टाइन कार्यालय स्थापना गरेको छ । विमानस्थलको क्वारेन्टाइनलाई अन्तर्राष्ट्रिय चेकपोष्ट र कोरलालाई सीमा...
पोखरा/ गण्डकी प्रदेशस्तरीय प्याराग्लाइडिङ संघका अध्यक्ष बसन्तराज दवाडीको आइतबार राती हृदयघातका कारण निधन भएको छ । उनी नेपाल प्याराग्लाइडिङ संघका संस्थापक समेत हुन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको घाचोक स्थायी घर भएका दवाडी पोखरा– ५ मालेपाटन बस्दै...