शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

आजको मौसम: गण्डकीका उच्च भूभागमा हिमपातको सम्भावना

पोखरा / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (शुक्रबार बिहान) कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

पूरा भयो पोखराको खानेपानी योजना

फाइल तस्बिर पोखरा/मेलम्चीपछि दोस्रो ठूलो मानिएको पोखरा खानेपानी सुदृढीकरण परियोजना सकिएको छ । जापानी सहयोग जापानी सहयोग नियोग (जाइका) को करीब ४ अर्व ५२ लाखको सहयोगमा परियोजना सम्पन्न भएको हो । जाइकाले शुक्रबार यो परियोजना...

हिसान स्पोर्टस मिट आज सकिदै

पोखरा/उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ को समापनसहित पुरस्कार वितरण कार्यक्रम शुक्रबार हुने भएको छ । स्पोर्टस मिट अन्तर्गत बिहिबार सम्पन्न प्लस...

१३ औं पोखरा महोत्सव पुष २५ देखी, ३० उपसमिति गठन

पोखरा/१३ औं संस्करणको पोखरा महोत्सव आगामी पुस २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ । महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गरिएको छ...

प्रदेश सरकारलाई स्थानीयको प्रश्न, गाउँ युवाविहीन भयो रोक्ने योजना के छ ?

कास्कीकोट (पोखरा)/ गाउँमा युवा पिंडी एक प्रतिशत पनि भेट्न गाह्रो भइसक्यो । बैदेशिक रोजगार, अध्ययन वा अन्य अवसरको खोजीमा युवा बिदेशिइरहेका छन् । यसले गाउँको बिकास कसरी हुन्छ ? समाजसेवी गंगा गिरीले प्रदेश सरकारलाई...

पोखराबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग

पोखरा/  नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न कुनै समस्या नभएको जनाएको छ । पोखराको नयाँ विमानस्थल साना विमान (न्यारो बडी) को उडान–अतवरण हुने खालेको भएको बताउँदै प्राधिकरणले ठूला (वाइड बडी)...

कास्की काँग्रेसको प्रवक्तामा सिग्देल

पोखरा/ नेपाली काँग्रेस कास्कीको प्रवक्तामा नवीन सिग्देल मनोनित भएका छन् । काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विहीबार पार्टीका सहसचिव समेत रहेका सिग्देललाई प्रवतmामा मनोनित गरेका हुन् । नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को...

राधाकृष्ण मन्दिर एवम् गुरुकुलको वार्षिकोत्सव

पोखरा/पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको ६० औं वार्षिकोत्सव एवम् राधाकृष्ण गुुरुकुल संस्कृत विद्यालयको १२ औं वार्षिकोत्सव, अभिभभावक दिवस तथा पुरस्कार वितरण एक समारोहका बीच सम्पन्न भएको छ । राधाकृष्ण मन्दिर...

पोखरा १३ मा इन्ड्युरो रेस शुरु

पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा युवा मन्त्री विन्दु कुमार थापाले पोखरा इन्ड्युरो रेस जस्तो साहसिक खेलले पोखराको पर्यटन र अर्थतन्त्रमा नयाँ आयाम ल्याउने बताएका छन् । पोखरा महानगरपालिका–१३ को आर्बा–विजयडाँडामा आयोजना गरिएको दोस्रो संस्करणको...

सरकारी संचार माध्ययमले मात्र संघीयता कार्यान्वयन गरे– संचार तथा सूचना प्रविधिमन्त्री गुरुङ

पाेखरा/ संंचार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सरकारी संचार माध्ययममले मात्र संघीयता कार्यान्वयन गरेको बताएका छन् । अन्य क्षेत्रमा भने संघीयता कार्यान्वयन हुन नसकेको उनको भनाई थियो । रेडियो नेपाल, नेपाल...

-->