शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

मंसिर अन्तिम साता प्रथम पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता हुने

पोखरा/आगामी मंसिरको अन्तिम साता पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा प्रथम पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला गल्फ संघको पुनर्गठनपछि पहिलो पटक संघले एमेच्योर गल्फ प्रतियोगिता आयोजनाको जमर्को गरेको...

मानवसेवा आश्रममा त्रिशक्ति समाज सेवा क्लबको सहयोग

पोखरा/ पोखराको सिमपानीस्थित त्रिशक्ति समाज सेवा क्लबले तिहारको अवसरमा आयोजना गरेको तेस्रो सिमपानी साँझबाट संकलितमध्ये केही रकम सामाजिक कार्यमा खर्च गरेको छ । क्लबले पोखरा–२५ स्थित मानव आश्रममा आश्रित १६० जनालाई शनिबार खाना खुवाएको...

१४ औं नेशनल प्याब्सन खेलकुद महोत्सव तयारी, करिव ८५ सय विद्यार्थी प्रतियोगितामा सहभागि हुँदै

पोखरा/ नेशनल प्याव्सन कास्कीको आयोजनामा १४ औं नेशनल प्याव्सन खेलकुद महोत्सव– २०८१ हुने भएको छ । ‘एनप्याब्सन कास्कीको इच्छाः विद्यालयतहमा खेलकुद सहितको शिक्षा’ भन्ने मूल नाराका साथ खेलकुद महोत्सव मंसीर २५ देखि २८ गतेसम्म...

२९३ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान : निर्वाचन आयोग

पोखरा / स्थानीय तहको उपनिर्वाचन आइतबार बिहान ७ बजेदेखि सुरु भएको छ । ४१ पदका लागि हुन लागेको निर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् । जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष...

दुर्लुङ तमु समाजको २३ औं साधारण सभा सम्पन्न

पोखरा/दुर्लुङ तमु समाजले पोखरामा २३ औं साधारण सभा सम्पन्न गरेको छ । पोखरा महानगरपालिका २५ तल्लो फेदीस्थित आफ्नै समाज भवनमा दुर्लुङ तमु समाजले २३ औं वार्षिक साधारण सभा एवम् २४ औं जन्मोत्सव मनाएको हो...

ड्यामसाईड क्लब पोखराको अध्यक्षमा बराल

पोखरा/ड्यामसाईड क्लब पोखराको अध्यक्षमा रमेश प्रसाद बराल र्निविरोध चयन भएका छन् । शनिबार क्लबको १७ औँ साभारण सभा तथा १३ औँ अधिवेशनले अध्यक्ष बरालको अध्यक्षतामा १३ कार्यसमिति सदस्य र्निविरोध चयन गरेको छ । जसमा बरिष्ठ...

गण्डकी जी आई वायर एण्ड मेटल इन्डष्ट्रीज प्रालिको दोश्रो वार्षिकोत्सव

पोखरा/  गण्डकी जी आई वायर एण्ड मेटल इन्डष्ट्रीज प्रा.लि.को दोश्रो वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्योगहरु विस्थापित भइरहेको अवस्थामा युवाहरुद्धारा सञ्चालित उद्योग...

कलम सहकारीको सम्मान

पोखरा/ पोखरा महानगरपालिका–९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्थाद्वारा हालै सम्पन्न पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघको ३१ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा पोखरा उधोग वाणिज्य संघको...

ड्यामसाईड क्लब पोखराको अध्यक्षमा रमेशप्रसाद बराल

पोखरा/ ड्यामसाईड क्लब पोखराको अध्यक्षमा रमेशप्रसाद बराल र्निविरोध चयन भएका छन् । शनिबार क्लबको १७ औँ साभारण सभा तथा १३ औँ अधिवेशनले अध्यक्ष बरालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति र्निविरोध चयन गरेको हो । समितिकाे बरिष्ठ...

प्रेम–शान्ति आख्यान पुरस्कारबाट दीपक समीप पुरस्कृत

पोखरा/ साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ बाट सम्मानित भएका छन् । शनिवार पोखरामा आयोजित कार्यक्रममा साहित्यकार सरुभक्तले समीपलाई नगद १० हजार रुपियाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरे । नेपाली साहित्यको आख्यान विधामा...

-->