शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

संघीय र प्रदेश लोकसेवा आयोगका अध्यक्षहरुको एकैस्वर ‘संघीय निजामति सेवा ऐन छिटो ल्याइयोस’

पोखरा/ संघीय निजामति सेवा ऐन नआउँदा प्रदेशहरुमा अन्यौल र अवरोधहरु सिर्जना भएर कार्यसम्पादनमा समस्या भएको मंगलबार पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन । प्रदेश लोकसेवा आयोगहरुको मंगलबार स्ुरु चौथो सम्मेलनका सहभागी संघीय लोकसेवा...

नेपाली काँग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी दिलबहादुर गुरुङको निधन

पोखरा/ नेपाली काँग्रेसका योद्धा एवं प्रजातन्त्र सेनानी दिलबहादुर गरुङको १०३ बर्षको उमेरमा मंगलबार निधन भएको छ । पर्वत जिल्ला साविक आर्थरडाँडाखर्क घर भई हाल पोखरा महानगरपालिका–८ शिवालयचोक बस्दै आएका गुरुङ नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा...

पोखरामा मनाइयो अन्तर्राष्ट्रिय अपांगता दिवस

पोखरा/ ‘समावेशी र दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित यस वर्षको अपांगता दिवस मनाइएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा अपांगता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय...

अलकापुरको रक्तदानमा ४८ युनिट संकलन

पोखरा/अलकापुर आमा समुह र नेपाल रेडक्रस सोसाइटी उपशाखा १५ को संयुक्त आयोजनामा शनिबार पोखरा–१५, अलकापुर, नयाँगाउँ स्थित शुक्लेश्वर महादेव मन्दिर प्राङ्गण भएको खुल्ला रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा वडा नं. १५...

औषधी ब्यवसायीसँग लेखनाथ सेवा केन्द्रको अन्तरक्रिया

लेखनाथ/सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाको आयोजना र ईलाका प्रहरी कार्यालय शिशुवाको सहकार्यमा औषधी ब्यवसायीहरुसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं २६ देखि ३३...

निलगिरी बोर्डिङले मनायो ३६ औं वार्षिकोत्सव

पोखरा/निलगिरी बोर्डिङ स्कूलको ३६ औं वार्षिकोत्सव तथा अभिभभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा २०८० सालको एसइई परीक्षामा विद्यालयको तर्फबाट सर्वोत्कृष्ट जीपीए हासिल गरेका एक छात्र र एक छात्रालाई निलगिरी विद्यापदकले सम्मान गरिएको थियो ।...

पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर

पोखरा/घरायसी विद्युती सामान उत्पादक बेटरले तेह्रौं संस्करणको पोखरा महोत्सवमा मुख्य प्रायोजकको भूमिकामा रहेर साथ दिने भएको छ । युनाइटेड क्लब पोखराको आयोनजामा आगामी पुसको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने...

पुस तेस्रो साता २० औं लेखनाथ महोत्सव हुने

पोखरा/पोखराको सबैभन्दा ठूलो महोत्सवको रुपमा चिनिन थालेको लेखनाथ महोत्सवको २० औं संस्करण पुसको तेस्रो सातादेखी हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुँदै आएको महोत्सवको २० औं संस्करणका लागि लेउवासंघ तयारीमा जुटेको...

आइटीएफ वल्ड टेनिस टुर जे ३० सुरु

पोखरा/पोखरामा आउने पर्यटकको औसत बसाइ करिब एक हप्ताको हो । गुणस्तरीय पर्यटकसमेत कम आउने गरेको भन्ने गुनासो समय–समयमा आउने गरेकै छ । तर, पाँच वर्षयता दशभन्दा बढी राष्ट्रबाट सम्पन्न परिवारहरु पोखरा आउने गरेका छन्...

करारमा कर्मचारी राख्न गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत निजामति सेवा ऐन संसोधन गर्दै

पोखरा/ ज्यालादारी वा करारमा कर्मचारी राख्न नपाईने ऐनलाई संसोधन गरी राख्न पाइने बनाउन गण्डकी प्रदेश सरकारले प्रदेश निजामति सेवा ऐन २०७९ संसोधन गर्नका लागि अध्यादेश ल्याउने भएको छ । यसका लागि तयार पारिएको मस्यौदा...

-->