शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पोखराको घार्मीमा परम्परागत भुमे पुजा सम्पन्न, भुमे मन्दिर र भवन निर्माण हुन सकेन

पोखरा/ पोखरा महानगरपालिका वडा नं. १९ मा वसोवास गर्ने ब्राह्मण समुदायले सामुहिक रुपमा परम्परागत भुमे पुजा सम्पन्न गरेका छन् । साविकको लामाचौर गाविस वडा नं. ५, ६, ७, ८, र ९ मा रहेका करिव...

पोखरा महानगरको विशेष नगरसभा २३ गते सम्मकालागि स्थगित

पोखरा/ करारका कर्मचारी, शिक्षक र सामाजिक परिचालक हटाउने निर्णयबिरुद्ध आन्दोलित एमालेबाट निर्वाचित वडाध्यक्षको माग अनुसार विहीबारलाई आव्हान गरिएको पोखरा महानगरपालिकाको विशेष नगरसभा मंसिर २३ गतेसम्मका लागि स्थगीत भएको छ । विहीवार सभा सुरु भएर...

अब बचतकर्ताको हकमा कसरी काम गर्छ ?

पोखरा/सहकारी ठगी प्रकरणमा चर्चित नाम हो, पोखरा ४ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड । २०७९ असोज मसान्तयता यो सहकारी तरलता अभावमा बन्द छ । तरलता अभावले मात्र नभई यो सहकारीबाट...

दर्शकलाई सिमकार्डदेखि सामानमा छुटसम्म

पोखरा/६ वर्षदेखि नभएको आदर्श कप पुनः व्यूँतिएको छ । लेखनाथकै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा रहेको आदर्श कप फुटबल प्रतियोगिता कोरोना महामारीपश्चात हुन सकेको थिएन । क्लबले प्रतियोगितालाई व्युत्याउँदै ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास...

२६ औं पोखरा सडक महोत्सवको तयारीमा रेवान

पोखरा/‘सडकमै खाउँ, सडकमै रमाउँ, सडकमै नाचौँ¨ भन्ने मूल नाराका साथ पोखरा सडक महोत्सवको आयोजना गर्दै आएको रेवान पोखरा यतिबेला २६ औँ संस्करणको पोखरा सडक महोत्सव गर्ने तयारीमा जुटेको छ । यसपटकको सडक महोत्सव सफल पार्न...

संगम सहकारीको रक्तदान तथा निशुल्क स्वास्थ्य परीक्षण

पोखरा/पोखरा महानगरपालिका वडा नं १५ रामवजारमा रहेको संगम वचत तथा ऋण सहकारी संस्थाको रक्तदान तथा प्रेसर सुगर निशुल्क परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेकामा ८ जना पहिलो पटक...

सिंगल्सतर्फ क्वार्टर र डबल्सतर्फ सेमीफाइनल समिकरण पूरा

पोखरा/जूनियर आइटीएफ वल्र्ड टेनिस टूरअन्तर्गत पोखरा सर्किट १ को तेस्रो दिनका खेलहरु सम्पन्न भएका छन् ।कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा सिंगल्स गल्र्स÷ब्वाइजतर्फ प्रिक्वार्टर र डबल्स गल्र्स÷ब्वाइजतर्फ क्वाटरफाइनलका खेलहरु सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर...

प्रदेश सचिव र प्रमुख प्रशासकिय अधिकृतको भर्ना र पदस्थापन प्रदेशबाटै हुनुपर्ने

पाेखरा/  प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृतको भर्ना तथा पदस्थापन र कर्मचारीहरूको पदसोपान सहितको वृत्ति विकासलाई यथोचित सम्बोधन हुनेगरी सङ्घीय निजामती सेवा ऐन शीघ्र जारी गर्न अनुरोधसहित ९ बुँदे घोषणापत्र जारी गर्दै सातै प्रदेशका...

युवा लक्षित कार्यक्रम सरकारको प्राथमिकतामा : मन्त्री चौधरी

पोखरा/युवा तथा खेलकुद मन्त्री एवम् नेपाली काँग्रेसका नेता तेजुलाल चौधरीले युवा लक्षित कार्यक्रमहरू सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाली काँग्रेस गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित भेटघाट कार्यक्रममा बोल्दै चौधरीले देशका सातै प्रदेशमा युवा लक्षित...

पोखरामा जारी कोटिहोममा संंगीतमय भजन कृतन, भक्तजनको घुइँचो

पोखरा/पोखरा १५, ढुङगेसाँघु, पट्नेरीमा जारी कोटिहोको दोस्रो दिन (मंगलबार)बाट कथा प्रवचन सुरु भएको छ । गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा यज्ञको दोस्रो दिन प्रमुख बाचक शोभाकान्त ढकाल(कृपालु दास), दिग्र्शनवाचक शिरोमणी दिपक सापकोटा,...

-->