शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

जति काम गर्न सक्यो त्यो नै प्रदेशमाथि उठेको प्रश्नको जवाफ हो– मुख्यमन्त्री पाण्डे

पाेखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले जति काम गर्न सक्यो त्यो नै प्रदेश संरचनामाथि उठेका प्रश्नको जवाफ हुने बताएका छन् । ‘सरकार, मन्त्रालय र मातहतका सबै कार्यालयले कामबाट प्रदेशमाथि उठेका, उठाइएका प्रश्नको जवाफ...

असल कर्म गर्नु नै धर्मः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले असल कर्म गर्नु नै धर्म रहेकोमा जोड दिएका छन् । जुनसुकै धर्मको सार नै असल कर्म भएकाले मानव हुनुका नाताले सर्वधर्म समभावको भावनाले अघि बढ्नुपर्ने उनको भनाई थियो । पोखरा...

२० औं लेखनाथ महोत्सव पुस १८ गतेदेखी

पोखरा/ लेखनाथ उद्योग वाणिज्य संघले यहि पुस १८ गतेदेखि २० औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । पहिलो चरणमा तयारीका बारेमा जानकारी दिने उद्देश्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा संघले पुसको १८ गते देखि...

बालगृहमा कृष्ण थापाको अध्यक्षतामा बाल क्लब गठन

पोखरा/असहाय बाल उपकार संघद्वारा पोखरा २५ हेमजामा सञ्चालित बालगृहमा बाल क्लब गठन भएको छ । क्लबको अध्यक्षतामा कृष्ण थापा सर्वसम्मत चयन भएका छन् । क्लबको उपाध्यक्षमा दुर्गा बहादुर थापा (सुमित), सचिवमा अमृता परियार, कोषाध्यक्षमा...

जिल्ला समन्वय समिति कास्कीको लिजा र फ्रा बारे अनुशिक्षण

पोखरा/ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा) र बित्तिय सुशासन जोखिम मुल्यांकन (फ्रा) बारे स्थानिय तहरूको अनुशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले...

कास्की बचतको रक्तदान, ३४ युनिट रगत संकलन

पोखरा/कास्की बचत तथा ऋण सहकारी संघको २४ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ । संघको आयोजना र रक्तसञ्चार केन्द्र पोखराको प्रविधिक सहयोगमा आयोजित कार्यक्रममा सहकारी रजिष्ट्रारको...

किन असुरक्षित बन्दैछ घट्टेखोला–फेदी सडक ?

पोखरा/शुक्रबार राती ७ बजेर १५ मिनेटमा घान्द्रुबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा ५५ वर्र्षीया धनकुमारी बुढाको मृत्यु भयो । जेब्रा क्रसबाट श्रीमानसँगै धनकुमारीले सडक काट्न लागेकी थिइन् ।...

आदर्श कपको २५ औं संस्करण मंसिर २२ देखि २९ गतेसम्म हुने

पोखरा/कोभिडसँगै सुस्ताएको मोफसलकै चर्चित आदर्श कप फुटवल प्रतियोगिता ६ वर्षपछि लयमा फर्किएको छ । मंसिर २२ देखि २९ गतेसम्म क्लबले २५ औं संस्करणको आदर्श कपको आयोजना गरेर प्रतियोगितालाई लयमा फर्काएको हो । २०७५ सालमा २४...

अनेसास गण्डकीमा देवेन्द्र

पोखरा/अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र केसी निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा दुर्गा न्यौपाने, महासचिवमा असफल गौतम, सचिवमा कल्याण पन्त, कोषाध्यक्षमा कृष्ण सारथि र सदस्यमा सरस्वती शर्मा जिज्ञासु रहेका छन् । अनेसास नेपाल...

कर्ण शाक्यको रिसोर्टमा नेकपा बहुमतको तोडफोड

पोखरा/धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता कार्यकर्ताहरुले पोखराको लेकसाइडमा सञ्चालित पर्यटन व्यवसायी कर्ण शाक्यको रिसोर्टमा तोडफोड गरेका छन् । केजीएज गु्रपद्वारा सञ्चालित चारतारे वाटरफ्रन्ट रिसोर्टको गेटमा तोडफोड गर्दैै नेकपा बहुमतका...

-->