शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

एभरेस्ट एफएमद्वारा चौथो वार्षिकोत्सवका अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान

पाोखरा/ पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ । एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा “एभरेस्ट एफएम”...

लान्द्रुकको भीरमा हनी हन्टिङ महोत्सव

पोखरा/मंसिरको चौथो साता कास्कीको पर्यटकीय गाउँ लान्द्रुकमा भिरमौरीको मह काढ्ने (हनी हन्टिङ) महोत्सव हुने भएको छ । हरेक वर्ष यही बेला लान्द्रुकका हनी हन्टिङ फेस्टिभल हुन्छ । स्थानीय कोटेसाङको भिरमा रहेका मौरीको मह काढ्ने...

आइकोनिक रिमझिम बल क्यान्डी फेरि बजारमा !

पोखरा/सुजल फुड्स प्रालिले नेपालको सर्वाधिक प्रिय क्यान्डीमध्ये एक, रिमझिम बल, लाई पुनः बजारमा ल्याएको छ । सन् १९७६ मा पहिलोपटक ल्याइएको यो क्यान्डीको मिठ्ठो र पिरो स्वादको अनौठो मिश्रणले धेरैको बाल्यकाल यादगार बनाउन सहयोग...

टेनिसमा नेपाललाई ऐतिहासिक सफलता

पोखरा/विश्व टेनिसमा नेपालले ऐतिहासिक सफलता हात पारेको छ । टेनिसकै कुम्भमेलाको रुपमा रहेको डेभिस कपमा नेपालले समूह ५ बाट समूह ४ मा फड्को मारेको छ । एसिया– ओसियाना क्षेत्रमा अब नेपाल समूह ४ मा...

मन्त्री केसीसँग अपाङ्ग महिला सशक्तिकरण केन्द्रको ६ बुँदे माग

पोखरा/ अपाङ्ग महिला सशक्तिकरण केन्द्र, कास्कीले गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीलाई ६ बुँदे मागपत्र बुझाएको छ । केन्द्रको टोलीले आइतबार मन्त्रालय प्राङ्गणमा मन्त्री केसीलाई अपाङ्गता भएकाहरुका लागि गरिनुपर्ने ६...

‘प्रदेश सडकसम्बन्धी बिधेयकमा रहेका कमजोरी र छुटेका विषय समेट्नुपर्छ’

पोखरा/ गण्डकी प्रदेश सभामा बिचाराधीन गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, बिस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि भएको छलफलको आइतबार समीक्षा सम्पन्न भएको छ । उक्त लिखित समीक्षा संसदीय पत्रकार मञ्च...

साहित्यकार समीपलाई प्रेम–शान्ति आख्यान सम्मान तथा पुरस्कार

पोखरा/ साहित्यकार दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ प्रदान गरिने भएको छ । नेपाली साहित्यको उन्नयनमा विशेष योगदान पुर्‍याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले लमजुङे स्रष्टा समीपलाई सो पुरस्कार अर्पण गर्न लागेको हो । लमजुङमा जन्मिएर...

रास्वपा सभापति लामिछानेलाई थप १५ दिन  हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रविलामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश भीमलाल बेलबासेको इजलासले आइतबार लामिछानेको १५ दिन म्याद थपेको हो । सहकारी...

रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

पोखरा / सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएकाले आज फेरि अदालत उपस्थित...

तालचोक-बेगनास बाटोः गति सुस्त, विश्व बैंकको टोलीबाट अनुगमन

पोखरा / तालचोक-बेगनास सडकखण्ड विस्तारको काममा भइरहेको छ । विकास साझेदार विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त सडकको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन गरिएको छ । विश्व बैंकका टास्क टिम लिडर अवेबाओ सम्मीलित...

-->