शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

कांग्रेस र एमाले दुई दलीय कास्की जिल्ला संयन्त्रद्वारा प्रधानमन्त्रीसंग भेट, पोखरामा अन्तराष्ट्रिय उडान सूचारु गर्न माग

पोखरा/ सत्तासीन नेपाली कांग्रेस र नेकपा एमाले कास्की जिल्लास्तरीय राजनीतिक संयन्त्रले शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पोखरामा अन्तराष्ट्रिय बिमानस्थल सूचारु लगायत विभिन्न विषयमा छलफल गरेको छ । दुइ दलले चीनसंगको कोरला नाकामा हालैमात्र उद्घाटन...

पोखरा–८ वालमञ्चको वादविवाद प्रतियोगितामा विक प्रथम

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर ८ वडा बाल मञ्चको आयोजनामा भएको सामाजिक मिडिया समाजका लागि हानिकारक नभई लाभदायक बिषयमा वादविवाद प्रतियोगितामा जनप्रिय माविका कन्चन बिक प्रथम भएकी छन् । त्यसैगरी सृजना माबिकी सपना शर्मा...

चिकित्सकमाथि हुने दुर्व्यवहार सैह्य हुँदैनः मुख्यमन्त्री पाण्डे

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चिकित्सकहरूमाथि हुने कुनैपनि प्रकारको दुर्व्यवहार सैह्य नहुने बताएका छन् । ‘द सोसाईटी अफ सर्जनस् नेपाल र साउथ एसियन सर्जिकल केयर सोसाइटी’को सहकार्यमा पोखरामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले...

राष्ट्रिय माविमा जिल्ला स्तरीय छात्र/छात्रा भलिवल सुरु

पोखरा / पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्लाब्यापी अन्तरविद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसरमा आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ३९...

बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन युवती पक्राउ

पोखरा / कास्की प्रहरीले बालबालिकालाई बन्धक बनाइ यौनकार्यमा लगाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । यौनकार्यमा लगाइएको ४ जना बालिकालाई प्रहरीले उद्दार गरेको छ। प्रहरीले गोरखा पालुङ्टार गाउँपालिका ४ स्थायी घर भइ हाल पोखरा-६...

‘भोटका लागि बस दियो, ऋण निकालेर हामीलाई फसायो’

पोखरा/तनहुँमा आइतबार बस दुर्घटनामा चालकको मृत्यु भएपछि परिवारको विचल्ली भएको छ । बसका साहुका कारण दुर्घटना भएको भन्दै मृतकका आफन्तले असन्तुष्टि जनाइरहेका छन् । तनहुँको ऋषिङ पाटन घर भइ हाल कास्कीको चाउथे बस्ने ३९...

गण्डकीमा घट्यो कृषि भूमि, माछा उत्पादनमा पाँच प्रतिशत वृद्धि

पोखरा / गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको छ । तर तरकारी खेतीले ढाकेको क्षेत्रफल भने थोरै भएपनि बढेको छ । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनमा गण्डकी प्रदेशमा कृषी क्षेत्र घट्दै गएको...

१७ औंँ हिसान कास्की स्पोर्टस मिट मंसिर ११ गतेदेखि

पोखरा/पोखरा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १७ औं संस्करणको हिसान स्पोर्टस मिटको तयारी पूरा भएको छ । शिक्षाको विकाससँंगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अघि बढाउने अनुरुप आयोजना गरिएको स्पोर्टस...

पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्‍ताह, टेम्मल ट्री रिसोर्ट प्रालि पोखराद्वारा सबैभन्दा बढी राजस्व दाखिला

पोखरा/ आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसका अवसरमा सप्‍ताहव्यापी कर दिवस सम्पन गरेको छ। कार्यालयले शुक्रवार कर सप्‍ताहको सातौँ दिन समापन समारोहको आयोजना गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले...

३८ औं वर्षगाँठमा कुमुदिनी होम्समा चित्रकला प्रर्दशनी

पोखरा/पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्समा ३८ औं वर्षगाँठको अवसरमा चित्रकला प्रर्दशनी गरेको छ । विद्यालयले मंसिर २९ गते ३८ वर्षमा प्रवेश गर्न लागेको खुसियालीमा आयोजना गरेको चित्रकला प्रदर्शनीमा कास्कीका २९ विद्यालयका...

-->