पोखरा/शान्तिका लागि साझा अभियान (कोक्याप), गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका २८ मा सामाजिक सुरक्षा जीविकोपार्जन कार्यक्रमको अभ्यास तथा प्रभाव विषयक एक दिवशीय कार्यशाला सम्पन्न भएको छ । वडा नं २८ लाई लक्षित गरी कोक्यापले सामाजिक...
काठमाडौं / अराजकता र निराशालाई चिर्न भन्दै नेकपा (एमाले) ले आज काठमाडौंका सडकमा शक्ति प्रदर्शनसहित जागरणसभा गर्दैछ । दरबारमार्गमा हुने जागरणसभालाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । भद्रकालीबाट सुरु...
पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले बालबालिकाको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मन्त्रालय र बाल परिषद गण्डकीले आयोजना गरेको निबन्ध लेखन...
पोखरा/अघिल्लो वर्षको असोजमा सम्पन्न एमाले गण्डकी प्रदेशको पहिलो अधिवशेनबाट म्याग्दीका नवराज शर्मा अध्यक्षमा विजयी भए । स्थायी कमिटी सदस्य खगराज अधिकारी समर्थक मायानाथ अधिकारीलाई पाखा लगाउँदै टिमसहित विजयी शर्माले चुनावकै बेला प्रदेश कमिटी भवन...
पोखरा/स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं ५ बाँगेमा रहेको मैदान माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकलाई सिकाइसम्बन्धी उप्रेरणा तालिम मंगलबार सम्पन्न भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनदास शर्माले विद्यार्र्थीहरुले हरेक दिन पाठ्यक्रमका सामग्रीको साथै बाहिरी...
पोखरा/पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले अन्तर्राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा बिहीबार आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा नवप्रभात माध्यमिक विद्यालय पहिलो भएको छ । प्रतियोगितामा धर्मस्थली आधारभूत विद्यालयका विद्यार्थीहरु दोस्रो हुँदा नयाँबस्ती सिकाइ केन्द्रले तेस्रो...
पोखरा/आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले नेपालको कर प्रणालीले स्वयं घोषणमा आधारित रहेकोले छलपकट गर्नेलाई बढी दण्डको भागिदार बनाइएको बताएका छन् । ‘हाम्रो कर प्रणालीमा राजश्व कार्यालयले कर निर्धारण गर्दैन, करदाता स्वयंले...