पोखरा/गुरुङहरुको जातीय हितको लागि स्थापित तमु धिं नेपालले गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको छ । सोमबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै तमु धिंले त्यसका निम्ति आवश्यक ऐन...
पाेखरा /नेपाली कांग्रेस र नेकपा एमाले कास्कीको दुई दलीय राजनीतिक संयन्त्रको आइतबार बसेको बैठकले चीन सरकारको ऋण सहयोगमा बनेको पोखरा अन्तराष्ट्रिय बिमानस्थलको ऋणलाई अनुदानमा रुपान्तरण गर्नका लागि २ देशको कुटनीतिक पहल गर्न नेपाल सरकारको...
पोखरा/ नेकपा माओवादी केन्द्रको कास्की जिल्ला संयोजकमा विश्वप्रकाश लामिछानेले जिम्मेवारी पाएका छन् । माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको शुक्रबार बसेको पूर्ण बैठकले लामिछानेलाई कास्की संयोजक बनाउने निर्णय गरेको हो । यसअघि लामिछानेलाई कास्की संयोजक बनाउन...
पोखरा/प्रधानमन्त्री केपी शर्मा ओलिको चीन भ्रमणको अवसरमा गण्डकी प्रदेशमा कम्तीमा एक हजार शैयाको विशिष्टीकृत अस्पताल स्थापना लागि स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको छ । गण्डकीका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय गरेर चीन भ्रमणमा पर्यटकीय...
पोखरा राष्ट्रिय दलित आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेश गरिएको छ । आयोगका सदस्य एवं प्रवक्ता सुन्दुर पुर्कुटीले आइतबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख भट्टलाई आयोगको चौथो वार्षिक प्रतिवेदन पेश गरेका हुन्...