बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

पोउवा संघमा सुर्खेत उवा संघको प्रतिनिधिमण्डल बीच सहकार्य गर्ने सहमति

पोखरा/ पोखरा र सुर्खेत उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका साझा एजेण्डा सँगै अगाडि बढाउने र पर्यटन क्षेत्रमा सहकार्य गर्ने सहमति बनेको छ । पोखराले सुर्खेत उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलको स्वागतमा मंगलबार आयोजना गरेको अन्तक्र्रिया...

बाबुछोराको त्यो अन्तिम संवाद…

जाजरकोट/ ‘निशब्द छु। भाव विहिल छु।’ २०७९/२/१५ गते विहान ५:३० बजे म र स्रोत व्यक्ति मणिराम पाखरेल सर जाजरकोट खलंगा रम्वा होटलमा बसिरहेको बेला अडियो कल आयो। छोरो उत्सव पोखरेलले पोखराबाट जोमसम उडान भर्ने कुरा...

दुर्घटना भएको तारा एयरको ब्ल्याक बक्स भेटियो

पोखरा / मुस्ताङको थासाङ गाउँपालिका-२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स भेटिएको छ । दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो ।...

प्रदेश सरकारले प्रदेश क्रिकेट मैदानलाई चासोनै दिएन् : सांसद पुन

पोखरा/गण्डकी प्रदेश सभा सदस्य एवम् पुर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले गठबन्धनको सरकारले प्रदेश सरकारको गौरवको आयोजनालाई वेवास्ता गरेको बताएकी छिन् । उनले आर्थिक वर्ष २०७९÷०८० को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले गण्डकी वासीमा आशा...

सम्पर्कविहीन तारा एयरको विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि

पोखरा/आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ । नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर विजयपुरका प्रमुख सेनानी प्रेम पौडेलका अनुसार मानापाथी हिमालको फेदीमा विमान रहेको पुष्टि भएको छ ।...

औषतभन्दा कम उचाईमा पटक पटक घुमेको थियो जहाज

बागलुङ/ पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको जहाज औषत भन्दा कम उचाईमा थासाङ पुगेको थियो । हल्का बर्षा भैरहेको समयमा घर भन्दा केही माथी जहाज दुई तिन पटक घुमेको देखेको थासाङ गाउँपालिका–२ बोक्सेखोलाका विकल...

हराएको विमानमा १६ नेपाली र ६ विदेशी

पोखरा/ पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ । प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा...

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

पोखरा, १५ जेठ – पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । तारा एयरका...

वडा अध्यक्षहरुले काम थाले

पोखरा/ पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरुले पदभार ग्रहणसँगै विभिन्न निर्णयहरु गरेका छन् । जनप्रनिनिधिको रुपमा गरिएका ती निर्णणहरुमध्ये केही लोक रिझाउने र केही दूरगामी महत्वका छन् । पोखरा १२ का नवनिर्वाचित वडाध्यक्ष सन्तोष बास्तोलाले बाहृवटा कामको सुरुवात...

फेवातालसहित पोखराका तालहरुको मापदण्ड घटाउने निर्णय विरुद्ध सर्वोच्चमा रिट

पोखरा/ पोखरा महानगरपालिकाले फेवातालसहित पोखराका नौवटै तालहरुको मापदण्ड आधा भन्दा बढी घटाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । फेवाताल संरक्षणका मुद्दामा लामो समयदेखि लडेका अधिवक्ताहरु खगेन्द्र सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र...

-->