पोखराका मेयर आचार्यको घोषणा: तीन महिनाभित्र ‘एक घर-एक बृक्षारोपण’
पोखरा/पोखरा महानगरपालिकाले तीन महिना भित्र महानगर भित्रका सबै घर कम्पाउण्डमा विरुवा रोप्न नगरवासीलाई अनिवार्य गरेको छ ।
महानगरका मेयर धनराज आचार्यले अबको तीन महिना भित्र प्रत्येक घरमा विरुवा रोप्ने घोषणा गरे । विश्व वातावरण दिवशको...
पोखराका जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम
पोखरा/ पोखरा महानगरपालिकाले नवनिर्वाचित पदाधिकारी र कर्मचारीका लागि नेतृत्व विकास तालिम आयोजना गरेको छ ।
२ दिने तालिममा महानगरका जनप्रतिनिधि र महाशाखा, शाखा प्रमुखलाई ५ समूहमा विभाजन गरिएको छ । अभिमुखीकरण मात्र नभएर अन्तरघुलनका लागि...
कालीगण्डकी ए बाट उत्पादित बिजुली पनि भारत निर्यात सुरू
पोखरा – नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरू हुने भएको छ। प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेबाट निर्यात सुरू गर्न...
नेपाल मगर महिला संघको महाधिवेशन पोखरामा
पोखरा । नेपाल मगर महिला संघको ७ औं राष्ट्रिय महाधिवेशन आइतबार पोखरामा हुने भएको छ ।
सामाजिक न्याय र मगर महिला मुक्तिका लागि २०५५ सालमा स्थापित संघको ७ औं महाधिवेशन पोखरा सभागृह हलमा हुने भएको...
महिला क्लब पोखराद्वारा शैक्षिक सामाग्री वितरण
पोखरा/पोखरा महानगरपालिका ७ मा रहेको महिला क्लब पोखराले विपन्न तथा विपन्न आएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
श्री कृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत २५ जना छात्र तथा छात्राहरुलाई झोला, कपि, कलम लगायतका शैक्षिक सामाग्री...
लोमन्थाङ गाउँपालिकाले आइतबार पनि सेवा दिने
पोखरा/मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आइतबार पनि सेवा दिने भएको छ । नेपाल सरकारले आइतबार पनि विदा दिने निर्णय गरेपनि पालिकाले भने जनताको सेवा दिन आइतबार पनि सेवा सुचारु राख्ने निणर्य गरेको हो ।
कार्यपालिकाको निर्वाचन सकिएलगत्तै...
उच्च अदालतले शाहलाई थुनामा राख्न ग¥यो जिल्लाकै आदेश सदर
पोखरा/नाबालिग जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका नायक पल शाह (पुर्णविक्रम) लाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले गरेको आदेशलाई उच्च अदालतले सदर गरेको छ ।
विहिबार उच्च अदालत पोखरामा भएको सुनुवाईले जिल्ला अदालत तनहुँकै...
नाबालिग करणी प्रकणर : उच्च अदालत पोखरामा सुनुवाई सकियो
पोखरा/ नाबालिका बलात्कार अभियोगमा पुर्पक्षमा रहेका अभिनेता पल (पूर्णविक्रम) शाहको मुद्धाको सुनुवाई सकिएको छ । पुर्पक्षका लागि जेल गर्न आदेश दिएको जिल्ला अदालत तनहुँ र नवलपुरको आदेश बदर गर्न उच्च अदालत पोखरामा निवेदन परेको...
पोखरा महानगर कार्यपालिकामा एमाले सवैमा विजयी
पोखरा/ पोखरा महानगरको कार्यपालिकाको ८ सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् । बढी मतभार भएको एमालेभित्र ‘मत क्रस’ नहुँदा सबै उम्मेदवारले सहज विजय प्राप्त गरेका हुन् । तर, मतभार कम भएको गठबन्धनतर्फ भने मतदाताले...
तमु धिंमा सम्मान डेविड गुरुङलाई
पोखरा/ तमु धिं नेपाल र तमु कलाकार संघ गण्डकीले युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका संस्थापक अध्यक्ष कर्मा गुरुङ र तमु धिं युकेका सल्लाहकार डेविड गुरुङलाई सम्मान गरेको छ ।
अमेरिकाबाट पोखरा आएका समाजसेवी कर्मा गुरुङ...