बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

गण्डकी प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

पोखरा / गण्डकी प्रदेश सरकारले प्रदेश सभामा आर्थिक वर्ष २०७९/२०८० को नीति तथा कार्यक्रम पेश गरेको छ । वर्तमान सरकारले आफ्नो अन्तिम कार्यकालको नीति तथा कार्यक्रम सार्वजतिक गरिरहेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को लागि...

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजानिक गरिदैँ

पोखरा / गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/२०८० को नीति तथा कार्यक्रम सार्वजानिक गर्दैछ । आगामी वर्ष प्रदेशमा गरिने योजनाहरु सार्वजाकि गरिदैँछ । गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रम हुँदैछ । वर्तमान सरकारले आफ्नो अन्तिम कार्यकालको...

राजमार्ग बिस्तार हुँदा खानेपानी आयोजना समस्यामा

पोखरा/ पृथ्वी राजमार्गको मुग्लीनदेखि पोखरा सडक खण्ड विस्तारको क्रममा हुने विभिन्न खानेपानी आयोजनाहरुलाई पुग्ने क्षतिको विषयमा सोमबार छलफल कार्यक्रम सम्पन्न भएको छ । लेखनाथ खानेपानी उपभोक्ता संस्थाको पहलमा तनहुँको खैरेनीटारदेखि लेखनाथ भित्र रहेका विभिन्न खानेपानी...

गलकोट समाज पोखराले चाउथेमा बनाउन थाल्यो ‘समाज घर’

पोखरा / गलकोट समाज पोखराले आफ्नो समाजघर निर्माणका लागि काम सुरु गरेको छ । स्पोट्र्स सेन्टरसहितको समाज घर निर्माणका लागि सोमबार जगपुजा (शिलान्यास) गरिएको समाजले जनाएको छ । पोखरा-१४ चाउथेस्थित रातडाँडामा ११ आना जग्गामा समाजले...

पोखराको पर्यटन प्रबद्र्धन गर्न ‘डुलुवा’ समूह भारत यात्रामा

पोखरा/पोखराको पर्यटन प्रवद्र्धन गर्न युवाहरुको ‘डुलुवा’ समूह एकमहिने भारत यात्रामा निस्केको छ । यस अघि नेपालका विभिन्न ठाउँमा पुगेको समूह पहिलो पटक विदेशमा पर्यटन प्रवद्र्धनमा निस्केको हो । पोखरा पर्यटन व्यवसायीमा संलग्न रहेका १९ जना युवाहरु...

पोखरामा असोज ५ देखि तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने

पोखरा/नेपालको मार्सल आर्ट क्षेत्रमा अग्रणी स्थान रहेको नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी असोज ५ देखि ९ गतेसम्म तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । पोखरामा आज आयोजित...

अन्तर विद्यालय छात्र–छात्रा क्रिकेट सुरु

पोखरा/ पोखरामा शनिबारदेखि ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र–छात्रा क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लव फाउण्डेशन युके र किडासा युकेको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो...

अन्तर विद्यालय छात्र–छात्रा क्रिकेट सुरु

पोखरा/ पोखरामा शनिबारदेखि ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र–छात्रा क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लव फाउण्डेशन युके र किडासा युकेको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो...

नेपाल मगर महिला संघको महाधिवेशन पोखरामा

पोखरा/ नेपाल मगर महिला संघको ७ औं राष्ट्रिय महाधिवेशन आइतबार पोखरामा हुने भएको छ । सामाजिक न्याय र मगर महिला मुक्तिका लागि २०५५ सालमा स्थापित संघको ७ औं महाधिवेशन पोखरा सभागृह हलमा हुने संघकी...

सशक्त महिला समूहको सम्मान

पोखरा/ पोखरा ७ मासबारमा रहेको सशक्त नमूना महिला समूह ११ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा समूहले नवनिर्वाचित पोखरा ७ का वडा सदस्यहरुलाई सम्मान पनि ग¥यो । क्लबकी अध्यक्ष मिना आचार्यको अध्यक्षतामा...

-->