सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

कास्कीमा निषेधाज्ञा : सडकमा गाडी देखिए, मान्छे देखिएनन् !

पोखरा, १६ वैशाख- कास्कीमा आजदेखि एकहप्ताका लागि निषेधाज्ञा सुरु भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले सोमबार १५ गतेदेखि २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । अत्यावश्यक...

‘नाटकीय’ खेलको भुमरीमा नैतिकता

पोखरा, १६ बैशाख- गण्डकी प्रदेशको सत्ता समीकरण अनुसार संसद चलेको भए यतिबेला काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री निर्वाचित हुने थिए । संसदको विशेष अधिवेसनमा बुधबारको कार्यसुची मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध विपक्षी दलहरु...

जनमोर्चाका सांसद शाही भर्नापछि चरक अस्पताल प्रहरी घेरामा

पोखरा, १५ बैशाख – गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई भर्ना गरिएको चरक अस्पताललाई प्रहरीले  पहरा दिइरहेको छ । प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविस्वासको प्रस्तावमाथि मतदान हुने समयमा बुधबार दिउँसो शाहीलाई...

मुख्यमन्त्री गुरुङ जनमोर्चा सांसद शाहीलाई भेट्न चरक अस्पतालमा

पोखरा, १५ बैशाख – कोरोना पोजेटिभ देखिएको भन्दै चरक अस्पतालमा भर्ना भएका जनमोर्चा सांसद खिमविक्रम शाहीलाई भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्पताल पुगेका छन् । अस्पतालले स्वास्थ्य मापदण्डको कारण उनलाई भेट्न भने दिइएको छैन । ‘अस्पताल पुगेर...

सांसद शाहीको एकै समयमा आए फरक फरक कोरोना रिपोर्ट, छानबिनको माग

पोखरा, १५ बैशाख – प्रदेशसभा चलिरहदाँ हराएका जनमोर्चाका सांसद खिम विक्रम शाहीको कोरोना रिपोर्ट पनि दुई थरी पाइएको छ । कोरोना पोजेटिभ आएर पोखराको चरक मेमोरियल हस्पटीलमा भर्ना भएको सांसद शाहीको दुई ओटा रिपोर्टमा...

प्रदेशसभा स्थगित भएपछि चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिए जनमोर्चाका सांसद शाही

पोखरा, १५ वैशाख – प्रदेशसभा चलिरहँदा सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही प्रदेशसभा स्थगित भएपछि चरक मेमोरियल अस्पताल पोखराको कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका छन् । यद्यपि उनको कोरोना परीक्षण रिपोर्ट भने...

युवाले सफा गरे फेवा नहरको फोहोर

पोखरा, १५ बैशाख- फेवातालको पानी बगेर जाने नहरमा थुप्रिएको फोहोर केहीदिन यता सामाजिक संजालमा चर्चा छ । ड्यामसाइडमा रहेको उक्त नहरबाट बहेको पानी फेवा लघु जलविद्युत आयोजनाको पावर हाउस पुग्छ । त्यही पानी सिचाईका...

जनमोर्चा संसदीय दलका नेता थापा भन्छन : ‘आउँछु भन्नुभएको थियो, कहाँ जानुभयो थाहा भएन ।’

पोखरा, १५ बैशाख – राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले बेपत्ता भएका आफ्नै पार्टीका सांसद खिमविक्रम शाही बारे आफूलाई जानकारी नभएको बताएका छन् । `उहाँसँग संसद् सुरु हुनुभन्दा अगाडि फोनमा कुरा भएको थियो...

जनमोर्चाका सांसद हराएपछि गण्डकी प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित

पोखरा, १५ बैशाख – राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ । जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिगएको निवेदनका आधारमा प्रदेशसभा सचिव...

गण्डकीमा सम्पर्कविहीन भएका सांसद खोज्न प्रदेशसभा सचिवालयमा निवेदन, बैठक रोक्न माग

पोखरा, १५ बैशाख – गण्डकी प्रदेशसभामा अविश्वास प्रस्तावमा मतदान हुने चरणमा रहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद अनुपस्थित भएपछि उनको खोजीका लागि निवेदन परेको छ । राजमो संसदीय दलकी सचेतक पियारी थापाले मतदानको परिस्थिति बनेका दिन...

-->