सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

जनमोर्चाका १ जना सांसद अनुपस्थित, मतदान गर्ने बेलासम्म नआए अविश्वास प्रस्ताव फेल हुने !

पोखरा, १५ बैशाख – गण्डकी प्रदेश सभाको बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएका छन्। प्रदेश सभाको विशेष अधिवेसनमा टेबल भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा बुधबार नै मतदान गर्ने कार्यसूची...

कोरोना संक्रमणबाट बागलुङ र गोरखाका २ जनाको मृत्यु

पोखरा, १५ बैशाख – कोभिडबाट गण्डकीमा थप २ जनाको निधन कोभिड–१९ बाट गण्डकीमा थप २ जनाको ज्यान गएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा बागलुङ- ११ की ६१ वर्षीया महिला र गोरखा-...

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै मतदान हुने

पोखरा, १५ बैशाख – गण्डकी प्रदेशसभाको बैठक शुरू भएको छ । बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावउपरको छलफल शुरू भएको छ । छलफल सकिएपछि आजै मतविभाजनमार्फत प्रस्ताव टुंगो लगाउने कार्यसूची छ । बोल्ने सांसदहरुको...

राजीव पहारीसहित एमाले र कांग्रेसका तीन सांसदलाई कोरोना संक्रमण

पोखरा, १५ वैशाख- गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । । गण्डकी प्रदेश सभाका तीनजा सांसद र एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । । एमाले सांसद राजीव पहारी,...

‘फ्लोर क्रस’ को डरले ३ दलका सांसद रिसोर्टतिर

पोखरा, १५ बैशाख- गण्डकी प्रदेश सरकारविरुद्धको अविश्वासको प्रस्तावमाथि सोमबारदेखि प्रदेश सभाको विशेष अधिवेसनमा छलफल चलिरहेको छ । अविश्वासको प्रस्ताव ल्याउने ३ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरु सोमबारदेखि नै लेकसाइडको...

पिएनमा झडप: शुल्क घटाउन माग गर्ने विद्यार्थीमाथि प्रहार

पोखरा, १४ वैशाख- पोखराको बगरमा रहेको पृथ्वीनारायण क्याम्पसमा आन्दोलनरत विद्यार्थीहरुमाथि प्रहार हुदाँ ३ जना घाइते भएका छन् । विभिन्न माग सहित क्याम्पस प्रशासनमा ताला लगाइ आन्दोलनमा रहेका थिए । तर क्याम्पसमा ताला लगाउँदा परिक्षा...

गण्डकी प्रदेशसभा भोलि १ बजेसम्मका लागि स्थगित

पोखरा, १४ बैशाख – सत्तारुढ दल नेकपा एमालेले अवरुद्ध गरेपछि स्थगित भएको गण्डकी प्रदेशसभा १५ गते १ बजेसम्मका लागि स्थगित भएको छ । सुरुमा २० मिनेटलाई स्थगित गरेको सदन बुधवारसम्म स्थगित भएको हो ।...

गण्डकी प्रदेशमा कोरोनाबाट थप २ को मृत्यु

पोखरा, १४ बैशाख – गण्डकीमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ र गोरखाका १/१ जना छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार कोरोनाबाट मृत्यु हुनेमा तनहुँ, शुक्लागण्डकी ९ का...

सत्तारुढ एमालेले गर्‍यो गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध

पाेखरा, १४ वैशाख – सत्तारुढ दल नेकपा एमालेले सांसदहरुको कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै गण्डकी प्रदेशसभा अवरुद्ध गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभाको...

पद्म नर्सिङ अस्पतालमा आन्तरिक किचलोको कारण अस्पताल गैर कानुनी

पोखरा, १४ वैशाख- पोखरामा रहेको पद्म नसिंङ होम प्रा.ली को आन्तरिक किचलोको कारण अस्पतालनै गैरकानुनी संचालनमा आएको छ । अस्पताल संचालक तथा सेयर सदस्यहरुबीच एक आपसमा विवाद चलिरहँदा अस्पताल अवैद्य रुपमा चलेको पाइएको छ...

-->