सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्ताव सोमवार टेबुल हुने

पोखरा, १२ बैशाख – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव सोमबार प्रदेश सभामा टेबुल हुने भएको छ । कार्य व्यवस्था परामर्श समितिको आईतवार वसेको बैठकले अविश्वासको प्रस्ताव सोमवार टेवुल गर्ने निर्णय...

अन्यौलमै महानगरको ‘ल्यान्डफिल्ड साइट’

पोखरा, १२ वैशाख– पोखरा र साविक लेखनाथ नगरपालिका गरेर पोखरा क्षेत्रमा दैनिक करिब १ सय ८० टन फोहोर संकलन हुन्छ । ती संकलित फोहोर व्यवस्थापन गर्न महानगले सार्वजनिक निजी साझेदारी (सानिसा) मोडलअन्र्तगत काम सम्पादन...

गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय जनमोर्चाको निर्णय

पोखरा, ११ बैशाख – राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गरी आफ्नो पार्टीले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको...

एनएसएल विजेतालाई ३५ लाख

पोखरा, ११ वैशाख– फ्रेन्चाइज फुटबल लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल)को विजेताले नगद ३५ लाख रुपैँया पाउने भएको छ । लिग सुरु हुनु एक दिन अघि पत्रकार सम्मेलन गर्दै आयोजकले पुरस्कार राशीको घोषणा गरेको...

म्याग्दीका गजेन्द्रको शव साढे ४ महिनादेखि शवगृहमै

पोखरा, ११ वैशाख – म्याग्दीका जगेन्द्र पुनले अघिल्लो वर्ष पुसअघिका धेरैजसो महिना न घर भन्न पाए, न निर्धक्क भएर हिँडडुल गर्न । प्रहरी हिरासत र कारागारका चिसा छिँडिमै उनले जीवनको उत्तरार्ध  बिताउनुपर्‍यो । नेत्रविक्रम चन्द...

अन्नपूर्ण प्रथम आरोहणमा रेर्कड राख्ने महिला फोटो पत्रकारलाई फोटो पत्रकारकै सम्मान

पोखरा, ११ वैशाख – फोटो पत्रकार तथा हिमाल आरोही महिला पूर्णिमा श्रेष्ठलाई पोखराका फोटो पत्रकारहरुले सम्मान गरेका छन् । अन्नपूर्ण प्रथम आरोहण गरेर इतिहास रच्दै समग्र फोटो पत्रकारको गौरव बढाउन मद्दत पु¥याएकाले बधाईसहित सम्मान प्रदान...

फेवाताल जोगाउन असफल हुँदैछ महानगर

पोखरा, ११ वैशाख– फेवातालको अतिक्रमण गरेर लगाएको पर्खाल भत्काउन शुक्रबार पोखरा महानगरले डोजर लग्यो । खपौंदीमा तालको किनारमै लगाएको पर्खाल भत्काउन लाग्दा स्थानीय युवाले अवरोध गरे । सुरक्षाकर्मी व्यापक परिचालित भए । विश्व रामसार सुचिमा...

राजन एण्ड ब्रर्दशद्धारा सहारा एकेडेमीलाई ट्याकसुट र फुटवल सहयोग

पोखरा १०, वैशाख–पोखराको राजन एण्ड ब्रदर्शले सहारा क्लव पोखराले संचालन गर्दै आएको सहारा एकेडेमीका बालकहरुलाई ट्याकसुटको साथमा फुटवल सहयोग हस्तान्तरण गरेको छ । बर्दशले शनिबार पोखरा १७ मा रहेको सहारा एकेडेमेको अवलोकन गर्दै २६...

राजाको चौतारो पुनः निर्माणमा नेपाली सेना

पोखरा, १० वैशाख– पोखरा ३२ मा ‘राजाको चौतारा’ नामक एक चौतारो छ । चलनचल्तीको भाषामा लेखनाथको ब्रह्मरुपा माविको प्राङ्गणमा रहेको राजाको चौतारोलाई २०६२÷०६३ को जनआन्दोलनपछि ‘जनताको चौतारो’ भन्न थालियो । तर, मुखमा झुण्डिएको नाम...

पुराना कम्युनिष्ट नेतालाई माधव–झलनाथ समूहको सम्मान

पोखरा, १० वैशाख– माधव नेपाल–झलनाथ खनाल नेतृत्वमा रहेको एमाले कास्कीले नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसमा ५ जना पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा वेगनासतालका ९९ वर्षीय देविदत्त तिवारी, हंसपुरका...

-->