पोखरा, १० वैशाख– गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले पोखराको हस्पिटल चोकमा नयाँ शाखा खोलेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)को पूर्वी गेटमा...
सेती खोंच र पातले छाँगो ४० वर्षका लागि निजी कम्पनीलाई सुम्पँदै महानगर !
टेन्डरबिनै ‘सार्वजनिक निजी साझेदारी’को नाममा निजी कम्पनी पोस्ने तयारी ।
पोखरा, ९ वैशाख– पातले छाँगोमा सीसाको पुल बनाउने र सराङकोट, सेती गर्जलाई साहसिक पर्यटन पूर्वाधारका रुपमा विकास गर्ने गरी पोखरा महानगरले २ वर्षअघि योजना बनाएको...
पोखरा रंगशालाका खेलकुद गतिविधि भोलि देखि बन्द
पोखरा,७ वैशाख– पछिल्लो समय कास्कीमा कोरोना भाइरसबाट दुई जनाको मृत्यु भएसंगै संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि पोखरा रंगशालाका सम्पूर्ण खेल गतिविधि बन्द गरिएको छ । देशभर कोरोना भाइरसको जोखिम उच्च भएसंगै सरकारले भिडभाड नर्गन...
पावर लिफ्टिङका खेलाडी सम्मानित
पोखरा ८, वैशाख– रानीपौवा स्पोर्टस सेन्टरद्वारा नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । बुधवार एक कार्यक्रमका बिच पावर लिफ्टिङका खेलाडीहरु टेकेन्द्र गुरुङ , सरस्वती गुरूङ, सन्तोष गुरूङ, सर्मिला साहलाई सम्मान पत्र...
पत्रकार महासंघ कास्कीको पदस्थापन
पोखरा, ८ वैशाख– नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिको पदस्थापना भएको छ । महासंघ कास्कीको चैत २५ गते भएको निर्वाचनले विमला भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।
पदस्थापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ...
कठीन समयमा फक्रेका प्रतिभा : विनेशको छलाङ !
पोेखरा, ८ वैशाख– टेबल टेनिस खेलाडी विनेश खनियाँ (२७) नेपाल प्रहरीमा आबद्ध छन् । गत वर्ष १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा उनले टिम इभेन्टमा रजत र मेन्स डबल्सतर्फ कास्य पदक जिते ।...
गण्डकीमा एकैदिन ६६ जनामा कोरोना, एकको मृत्यु
पोखरा, ७ वैशाख– गण्डकी प्रदेशमा सोमबार एकैदिन ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये सबैभन्दा धेरै पोखराका ४८ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखराको लाइफ केयर डाइग्नोस्टिक प्रालि,...
योगतिर लागे फुर्सदिला पर्यटन व्यवसायी
पोखरा, ६ वैशाख– काम नपाएर फुर्सदिला बनेका पर्यटन व्यवसायीहरु योग र ध्यानतिर लागेका छन् । व्यापार कम हुँदा तनावमा रहेका व्यवसायीलाई तनाव मुक्त गराउन पोखरा पर्यटन परिषदले योग शिविर आयोजना गरेको हो ।
शिविरमा सहभागिहरुलाई...
फेवातालको मापदण्ड तोक्न ढिलाइ, अतिक्रमण तीव्र !
पोखरा, ६ बैशाख – फेवातालमाथि रातमाटामा सार्वजनिक जग्गा छ । कसैको नाममा दर्ता नभएको पर्ती जग्गा अहिले आफ्नो भन्दै केही व्यक्तिले पर्खाल लगाएका छन् ।
पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापाले ७ रोपनी सार्वजनिक जग्गा...
हिमाल सफाई अभियानमा कोका–कोला
पोखरा, ६ वैशाख– लोकप्रिय पेय पदार्थ कोका–कोला र हिमालयन क्लाइमेट इनिसिएटिभ(एचसीआई)ले हिमाल सफाई अभियान २०२१ को लागि नेपाली सेनासँग हातेमालो गरेको छ । हिमालयन क्षेत्रलाई सफा राख्न सुरु गरिएको यो राष्ट्रिय सफाई कार्यव्रmमको दोस्रो...