आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

कोरोना कहरकै बीच सडक महोत्सव गर्ने घोषणा

पोखरा, २ पुस– कोरोना संक्रमणको उच्च जोखिमकै बीचमा पनि पोखरामा सडक महोत्सव हुने भएको छ । आयोजक संस्था रेष्टुरेण्ट एण्ड बार एसोसियसन ( रेबान) पोखराले पोखरा पर्यटक स्वागत गर्न तयार छ भन्ने सन्देशसहित आउँदो...

सत्तामा जानु कांग्रेसका निम्ति आत्महत्या : केसी

पोखरा, २ पुस– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिले कांग्रेस सत्तामा जानु आत्महत्या सरह भएको बताएका छन । ‘जहाँसम्म सत्तामा जाने कुरा छ सत्तामा कांग्रेसलाई ५ वर्षसम्म जनताले प्रतिपक्षिमै बस भनेका...

‘डेभिजफलको आय विद्यालयलाई देऊ’

पोखरा, १ पुस– छोरेपाटन माविसँग आवद्ध अभिभावक तथा व्यवस्थापन समितिका पूर्व सदस्यहरुले सोही ठाउँमा रहेको पातालेछाँगो (डेभिजफल) को व्यवस्थापन आफैले पाउनुपर्ने माग गरेका छन् । विद्यालयले व्यवस्थापन गर्दै आएको डेभिजफललाई पोखरा महानगरले सार्वजनिक निजी...

लेखनाथ सामुदायीकमा लामिछाने

पोखरा, २९ मंसिर– लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको सातौ अधिवेशनले त्रिलोचन लामिछानेको अध्यक्षतमा १३ सदस्यीय नयाँ नेतृत्वको चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद ढुंगाना, सचिवमा कृष्ण प्रसाद अधिकारी, सहसचिवमा कमल...

अनमोल सहकारीको नवौं साधारण सभा सम्पन्न

पोखरा, २९ मंसिर– पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित शिद्धार्थ चोकमा रहेको अनमोल सहकारी संस्था लिंको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर सहकारी समितिका अध्यक्ष तेजनारायण...

‘कोरोना बहाना मात्रै’

पोखरा, २९ मंसिर– नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिवगाँउलेले पत्रकारले सुसूचित समाजले मात्रै परिवर्तनको अगुवाई गर्ने बताएका छन् । उनले पत्रकारिता सुसूचित समाज निर्माणमा लाग्नुपर्ने धारणा पनि राखे । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले आइतबार...

फेवाताल मिचेर बनाइएका संरचनामा महानगरपालिकाको डोजर

पोखरा, २९ मंसिर – फेवातालमा मापदण्ड मिचेर बनाइएका संरचनामा पोखरा महानगरपालिकाले डोजर लगाएर हटाएको छ । शुक्रबार बनाइएका संरचना महानगरले शनिबार दिउँसो डोजर लगाएर हटाएपछि स्थानीयले शनिबार राति पुनसंरचना निर्माण गरेका थिए । ताल...

कालिका क्याम्पसको अध्यक्षमा प्रेमकुमारी

पोखारा, २८ मंसीर– कालिका बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा प्रेमकुमारी केसी सर्वसम्मत रुपमा चयन भएका छिन् । समितिका जेष्ठ सदस्य जे.बी. कुवँरको अध्यक्षतामा शनिवार वसेको क्याम्पस सञ्चालक समितिको बैठकले केसीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन...

सुकुम्बासीलाई जग्गा दिन गण्डकीका ३८ पालिकासँग सम्झौता

पोखरा, २८ मंसिर – भूमि सम्बन्धी समस्या समाधान आयोगले गण्डकीका ३८ पालिकासँग सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जमिन र लालपुर्जा उपलब्ध गराउन शनिवार सम्झौता गरेको छ । आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीसहित आएको टोलीले गण्डकी प्रदेश...

अवैधमध्ये दुइ क्रसर संचालनमा मात्र रोक : राष्ट्रिय योजनाको नाममा ‘धन्दा’ गर्नेलाई छुट ?

पोखरा, २८ मंसिर– कानून सबैको लागि समान भनिन्छ । तर, कास्कीको क्रसरको विषयमा भने त्यसो भएको देखिएन । राजनैतिक दवाव र आफन्तवादका कारण कानून नै होँचाका लागि मात्रैजस्तो देखियो । केही समयअघि कास्कीका क्रसरहरुको अनुगमन...

-->