आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

भिमकाली क्लबको प्रथम साधारणसभा, फुटबलमा लाग्ने घोषणा

पोखरा, ५ पुस–पोखराको फुटबल विकासको इतिहाससँग जोडिएको भिमकाली क्लबले आफ्नो पहिलो साधारणसभा सम्पन्न गरेको छ । लामो समयसम्म फुटबलमा सक्रिय रहेको क्लब पछिल्लो समयमा निष्कृय रहँदै आएको थियो । क्लबलाई पुनर्गठन गर्दै शनिबार पहिलो साधारणसभा...

देश अराजकतातर्फ : सांसद अधिकारी

पोखरा, ५ पुस– संघीय सांसद एवं पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीले मुलुकमा राजनितिक अस्थिरता निम्त्याएर अराजकतातर्फ धकेल्न खोजिएको बताएका छन् । लेखनाथ सामुदायीक सेवा केन्द्रको सातौ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा बोल्दै सांसद अधिकारीले राष्ट्रिय...

मदन भण्डारी फाउण्डेसनको ब्यानरमा प्रचण्डको उछितो काढियो

पोखरा, ५ पुस– नेकपाको विवादले कार्यकर्तालाई समेत प्रभाव पारेको छ । केन्द्रीय स्तरमा देखिएको विवादको कारण अहिले ओलि गुटको भेला तथा छलफलहरु जिल्ला तथा स्थानीय तहमा व्यापक रुपमा हुदैँ गएको देखिन्छ । पार्टिभित्रै भएको द्धन्द्धको...

शारीरिक सम्बन्ध राख्न भन्दै धम्की, लिनुपर्ने रकम माग्दा महिलामाथी हातपात

पोखरा, ४ पुस – पोखरा फुलबारीकी एक महिलाले आफुले लिनुपर्ने रकम माग्दा हातपात गरेको भन्दै उजुरी दिएपछि प्रहरीले प्रकाशदिप गैरेलाई पक्राउ गरेको छ । पोखरा-१६ का प्रकाशदिपकोमा रकम माग्न पुगेकी पिडितले उल्टै कुटाइ खाएकी...

स्याङजाको हरिनासमा कोदालोको पासोले हानेर हत्या

पोखरा, ४ पुस– स्याङजाको हरिनास गाउँपालिकामा कोदालो पासोले हानेर एक जनाको हत्या भएको छ । शनिबार दिउँसो हरिनास–५ आग्रीडाँडाका ३४ बर्षीय रेशम रानाले १५ बर्षीय शेरबहादुर थापाको हत्या गरेका हुन् । थापाको घटनास्थलमै मृत्यु...

एन्फा टेक्निकल सेन्टर भेंडाबारीमै बनाउन स्थानीयको माग

पोखरा, ४ पुस– अखिल नेपाल फुटबल संघ (एन्फा) ले निमार्ण गर्न लागेको दक्षिण एशियाकै नमूनाको रुपमा रहेको एन्फा टेक्निकल सेन्टर कास्कीको माछापुच्छे« गाउँपालिकाअन्तर्गतको भँेडाबारीमै बन्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । एन्फाको ड्रिम प्रोजेक्टअन्तर्गत रहेको उक्त...

तमु धिंमा जिम्मेवारी बाँडफाँड

पोखरा, ४ पुस– तमु धिं नेपालको केन्द्रीय कार्यसमितिमा मनोनित सदस्यहरुलाई शुक्रवार पद तथा गोपनियताको सपथ ग्रहणसँगै विभागिय जिम्मेवारी बाँडफाँड गरिएको छ । मनोनित सदस्यहरुलाई अध्यक्ष हुमबहादुर तमुले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने...

टेवानमा रेणुको टिम

पोखरा, ४ पुस– पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान)को तेस्रो वार्षिक साधारणसभा एवम् दोस्रो अधिवेशनले रेनु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा कमला गिरी, महासचिवमा शोभा पाण्डे, सचिवमा प्रभा सुवेदी...

सुरक्षित छैनन् आधुनिक बाथरुमहरु !

पोखरा, ३ पुस– बाथरुमको सतह सधैँ सफा र खस्रो राख्नुपर्छ । बाथरुम जाँदा नचिप्लिने चप्पल लगाउने, सतहमा खस्रो ढुंगा वा म्याट ओच्छउने गर्नुपर्छ । बाथरुममा लडेर पोखरामा एक व्यक्तिको मृत्यु भएको छ । ओखलढुंगा घर...

भु्रण हत्याको आरोपमा प्रहरी निरीक्षक पक्राउ

पोखरा, ३ पुस– म्याग्दीमा कार्यरत प्रहरी निरीक्षक धु्रव शर्मालाई जवर्जस्ती गर्भपतन गरेको अभियोगमा पक्राउ गरिएको छ । पोखरा बैदाम चौकी आउने तरखरमा रहेका शर्माले पर्वतमा आफ्नो श्रीमतीलाई जवरजस्ती गर्भपतन गराएको भन्दै पर्वत प्रहरीले पोखराबाट...

-->