नेकपा गण्डकीमा प्रचण्ड–माधवको वहुमत, ओली कदमको भर्त्सना
पोखरा, ११ पुस – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीमा प्रचण्ड–माधव समुहको वहुमत देखिएको छ । प्रदेश कमिटीको वहुमत सदस्य सहभागी वैठकले प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको संसद विघटनको भत्र्सना गरेको छ ।...
बल प्रयोग सिद्धान्त एवम् हातहतियार प्रयोग तालिम सम्पन्न
पोखरा, ११ पुष– जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजना भएको बल प्रयोग सिद्धान्त तथा हातहतियार प्रयोग विशेष अनुशिक्षण तालिम सम्पन्न भएको छ । ७ मंगलबार देखि सुरु भएको पाँच दिने तालिम शनिवार सम्पन्न भएको हो...
सडक बाट प्रधानमन्त्री बनिदैन ः मुख्य मन्त्री गुरुङ
पोखरा, १० पुष–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सडकबाट प्रधानमन्त्री हुन नसक्ने बताए । ओली निकट युवाहरुको प्रदेश स्तरीय भेलाको सम्बोधन गर्दै मुख्य मन्त्री गुरुङले उक्त कुरा बताएका हुन । सोहि क्रममा बोल्दै उनले...
ओली पक्षको प्रदेश स्तरीय मोटरसाइकल ¥याली तथा युवा भेला
पोखरा, १० पुष–पोखरामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले मोटरसाइकल ¥याली सहित प्रदेश स्तरीय युवाभेला सम्पन्न गरेका छन ।
भेलाले निर्वाचनको लागि तयार रहन समेत निर्देशन दिँदै हरेका जिल्ला तहमा विभिन्न भेला गरी युवाहरुलाई प्रशिक्षित गराउन...
मेयर जिसीको जोड सुशासनमै !
पोखरा, १० पुस- पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले वडाहरुले खेप्दै आएको आर्थिक व्यवस्थापनको समस्या केही दिनभित्रै समाधान हुने बताएका छन् । महानगरले वडाहरुलाई आफ्नै खाता संचालनको अनुमति दिए पनि त्यसको कार्यान्वनय नभएको अवस्थामा मेयर...
पिएनमा ओलीको पुत्ला जल्यो
पोखरा, १० पुस- प्रधानमन्त्री केपी ओलीको विरोध गर्दै पोखरामा बिहीबारसमेत पुत्ला जलाइएको छ । विभिन्न विद्यार्थी संगठनले संयुक्त रुपमा आन्दोलन गर्दै प्रधानमन्त्रीको पुत्ला जलाएका हुन । उनीहरुले प्रधानमन्त्री केपी ओलीको अतिवादी सोचले लोकतन्त्र धरापमा...
महानगरपालिकाका वडाहरुको आर्थिक व्यवस्थापनको समस्या छिट्टै समाधान: प्रमुख जिसी
पोखरा, ९ पुस – पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले वडाहरुले खेप्दै आएको आर्थिक व्यवस्थापनको समस्याको समाधान केहि दिनमै गर्ने बताएका छन् ।
महालेखा परिक्षकको कार्यालय र राष्ट्रबैंकले महानगरका वडाहरुलाई खाता संचालन अनुमति दिएको कारण समस्या...
१३ गते कांग्रेसको देशभर विरोध
पोखरा, ९ पुस – प्रमुख प्रतिपक्षि पार्टी नेपाली कांग्रेसले मंसिर १३ गते देशभर आन्दोलन गर्ने भएको छ । बिहिवार सम्पन्न केन्द्रीय समितिको बैठकले कांग्रेस सडकमा जाने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले...
पिएनमा ओलीको पुत्ला जल्यो
पोखरा, ९ पुष – प्रधानमन्त्री केपी ओलीको विरोध सहित संसद् पुर्नस्थापनाको माग गर्दै विद्यार्थी संगठनले संयुक्त रुपमा पुत्ला जलाएका छन ।
प्रधानमन्त्री ओलीले तत्कालै राजिनामा दिनुपर्ने माग सहित राष्ट्रपति समेत फेरीनुपर्ने भन्दै नारा लगाउँदै पुत्ला...
द्वन्द्व पीडितलाई न्याय देऊ : सभासद थापा
पोखरा, ९ पुस– गण्डकी प्रदेशका सभासद विन्दुकुमार थापाले द्वन्द्वकालीन घाउहरु निको बनाउन राज्यले ध्यान दिनुपर्ने बताएका छन् । उनले द्वन्द्वका घाउहरु निको बनाउन पीडितहरुलाई न्यायका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी हुनुपर्नेमा जोड दिएका...