आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

महिला क्रिकेटमा सुदुरपश्चिमसंग गण्डकीको ५९ रनको हार

पोखरा,१४ पुस – दाङको लमहिमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिलाई क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश सुदुरपश्चिमसंग ५९ रनको हार व्यहोरेको छ । १ सय ८ रनको लक्ष्य पछ्याएको गण्डकी निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै...

गण्डकीकी कान्छी खेलाडी कुसुम

पोखरा,१४ पुस–गण्डकी प्रदेश दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभगी भइरहँदा १३ वर्षीया कुसुम गोदार प्रतियोगिताकै कान्छी खेलाडी हुन । १३ वर्ष दुई सय ३ दिनकी कुसुमले आफ्नो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन...

पोउवा संघमा नारायण कोइरालाको अध्यक्ष सहित प्यानलको उम्मेदवारी घोषणा

    पोखरा,१३ पुष–पोखरा उद्योग वाणिज्य संघमा चुनाव लागेको छ । आउँदो पुस २४ र २५ गते हुने ३३ औं महाधिवेशनअन्गर्ततको निर्वाचन कार्यक्रममा संघका हालका वरिष्ठ उपाध्यक्ष नारायण कोइराले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । घोषित...

कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेसको विरोध

पोखरा,१३ पुष– नेपाली कांग्रेस केन्द्रको निर्देशनमा कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा संसद् पुर्नस्थापनाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरिएको छ । ओलीले संविधानमाथी टेकेर एकात्मक शैलीमा संसद् विघटन गर्नु राज्यको लागी निकै ठुलो...

गण्डकीका मुख्यमन्त्री गुरुङलाई जनमोर्चाको समर्थन, सरकार परिवर्तन नहुने

पोखरा, १३ पुस – राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने कदमको विरोध गर्दै प्रदेश सरकारलाई दिएको आफ्नो समर्थन भने यथावत राख्ने निर्णय गरेको छ । अध्यक्ष चित्र वहादुर केसीले विज्ञप्ति जारी गर्दै...

मनिपालका विद्यार्थी गाउँगाउँमा

पोखरा, १३ पुस– ग्रामिण भेगमा वसोवास गर्ने नेपालीहरुमा स्वास्थ्य सम्वन्धी काम गर्न र आवश्यकीय स्वास्थ्य जानकारी दिनका लागि मनिपालमा अध्ययनरत विद्यार्थीहरुले डाक्टर्स गाउँले कार्यक्रम संचालनमा ल्याएका छन् । मणिपाल शिक्षण अस्पतालमा अध्ययनरत २०१६ को व्याचका...

सर्वसाधारणको लागी खुल्यो विश्व शान्ति स्तूप

पोखरा,१२ पुष–पोखराको पर्यटकीय गन्तव्यको रुपमा रहेको विश्व शान्ति स्तूप आइतवार देखि पर्यटकको लागी खुल्ला भएको छ । कोरोना भाइरसको कारण १० महिना देखि बन्द रहेको शान्ति स्तूप स्वास्थ्य मापदण्ड अपनाई खुल्ला गरिएको हो ।...

गाँजाको प्रतिबन्ध हटाउन माग गर्दै पोखरामा विरोध

पोखरा,१२ पुष– प्रतिबन्धित लागुऔषध गाँजाको प्रतिबन्ध हटाउन माग गर्दै पोखरामा विरोध सहित धर्ना गपरएको छ । पोखराका युवाहरुले गाँजा बहुउपयोगी जडिबुटि भएको भन्दै आर्थिक उपार्जनको स्रोत बनाउन माग सहित पोखरा स्थित सर्वोच्च अदालत अघि...

वल्र्डलिङ्कको रक्तदान, ६३ युनिट संकन

पोखरा, १२ पुस– वल्र्डलिङ्क कम्युनिकेशन लिमिटेडले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट ‘६३ युनिट’ संकलन भएको छ । पोखरा महानगरपालिका १० अमरसिंहचोकमा क्षेत्रिय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा शनिबार सम्पन्न रक्तदान कार्यक्रमबाट ६३ युनिट रक्त...

पर्यटन पुर्नउत्थान र ग्रामीण पर्यटन प्रवद्र्धन गर्दै भिटोफ

पोखरा, १२ पुस– गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा कोरोना महामारीसँगै थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ शनिबारदेखि चारदिने पर्यटन पुर्नउत्थान एवम्...

-->