शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

अनि उनी गाउँन थाल्छन्…

पोखरा, ९ बैशाख– तल सेती सुसाउँछ । माथि केशवको मन । अनि, उनी गाउन थाल्छन्… जूनै नदेखी, घामै नदेखी बितिगयो, अब मेरो जिन्दगी.. कति हेर्ने थिएँ, मैले घाम देखे जून देखे । कति रम्ने थिएँ होला, रंगीचङ्गी फूल...

एनएमबी बैंकले दियो पोखरा महानगरलाई हजार केजी खाद्यान्न

पोखरा, ८ बैशाख – एनएमबी बैंकले लकडाउनका कारण समस्यामा परेकालाई खाद्यान्न लगायतका सामग्री प्रदान गर्न सुरु गरेको छ । बैंकका गण्डकी प्रदेश प्रमुख गणेश पराजुलीले कोभिड–१९ महामारी विरुद्धकोे लकडाउनमा समस्यामा परेकालाई सहयोग गर्न ७...

देश विकासमा युवाको भूमिका

कुनैपनि देश कत्ति सम्पन्न र शक्तिशाली छ ? भन्ने कुरा त्यो देशको विकासको गति रेखाले निर्धारण गर्छ । यदी विकासको गति सुस्त छ भने त्यो देशले सम्पन्नताको शिखर चुम्न सक्दैन वरु गरिवी, अभाव, अशान्ति,...

पश्चिमाञ्चल अस्पतालको गेटमै सुरु भयो ‘सेनिटाइजर टनेल’

पोखरा, ८ वैशाख – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को पूर्व पट्टीको गेटमा स्वचालित सेनिटाइजर टनेल जडान गरिएको छ । प्रोगेसिभ इन्जिनियर्स एसोसिएसन गण्डकीले उक्त सेनिटाइजर टेल निर्माण गरेको हो । उक्त...

पोखरा महानगरमा स्वचालित सेनिटाइजर टनेल

पोखरा, ७ बैशाख– पोखरा महानगरपालिकाको कार्यालय परिसरमा स्वचालित सेनिटाइजर टनेल राखिएको छ । महानगर र नेपाल इन्जिनियरिङ एशोसिएसन (एनइए) गण्डकीको सहकार्यमा उक्त टनेल निर्माण गरिएको हो । होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको कोरोना...

कास्की कांग्रेसद्वारा एक महिनाको राहत प्याकेज माग

पोखरा, ७ बैशाख– नेपाली काँग्रेस कास्कीले एक महिनालाई पुग्ने गरी राहत प्याकेज ल्याउन सरकारसंग माग गरेको छ । सरकारले वितरण गरेको राहत अन्त्यन्तै थोरै भएको भन्दै कांग्रेसले कम्तिमा एक महिनाको राहज प्याकेज ल्याउन माग...

पोखराको कोषमा गुप्तेश्वर गुफाको ५ लाख सहयोग

पोखरा, ७ वैशाख – पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शनिबार पोखरा छोरेपाटनको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले ५ लाख सहयोग गरेको छ । समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल लगायतको...

राहत नपाएकालाई पोखराले सुरु गर्यो ‘क्विक रेस्पोन्स’

पोखरा, ६ वैशाख – लकडाउनको समयमा खाद्यान्नको अभावमा पोखरा महानगरपालिका भित्र कोही पनि भोकभोकै नपरुन् भनेर पोखरा महानगरपालिकाले क्विक रेस्पोन्स टोली बनाएर राहत वितरण सुरु गरेको छ । गत चैत १९ गतेको नगर कार्यपालिकाले बनाएको...

भोकालाई खाना खुवाउदै पोखरा महानगरपालिका

पोखरा, ६ वैशाख – पोखरा महानगरपालिकाले लकडाउनका कारण खाद्यान्नको अभाव भई चुल्हो बल्ने अवस्था नभएका अति विपन्न, दैनिक ज्यालामजदुरी गर्ने वर्ग र जोखिममा रहेका व्यक्तिहरुलाई निशूल्क खाना खुवाउने भएको छ । महानगरले बनाएको लाभग्राही...

जन्मगाउँलाई हङकङबाट तुलसीको १० लाख सहयोग

पोखरा, ५ बैशाख– कोरोनाको सन्त्रासबीच बाँचिरहेका गण्डकी प्रदेश मादी गाउँपालिका अन्र्तगतका गाउँमा तुलसी कुमार गुरुङले १० लाख रुपैयाँको आर्थिक सहयोग गरेका छन् । हङकङमा बस्दै आएका गुरुङले शुक्रबर एक कार्यक्रमबीच गुरुङकी आमा काली गुरुङमार्फत...

-->