शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

महानगरको कोषमा सहयोग गर्नेको लर्काे

पोखरा, ५ बैशाख– पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा शुक्रबार लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीका अध्यक्ष धनिराम बराल लगायतको टोलीले ५१ हजार १ सय ५ रुपैंया सहयोग गरेको छ । यस्तै, सराङकोट बहुउद्देश्यीय...

राहत नपाएकालाई पोखराको क्विक ‘रेस्पोन्स’

पोखरा, ५ वैशाख– लकडाउनको समयमा खाद्यान्नको अभावले पोखरा महानगरपालिकाभित्र कोही पनि भोकभोकै बस्न नपरोस भन्दै महानगरले क्विक रेस्पोन्स टोली बनाएर राहत वितरण सुरु गरेको छ । गत चैत १९ गतेको नगर कार्यपालिकाले बनाएको सेवाग्राही...

पूर्वाधार विकासलाई रोकेन लकडाउनले

पोखरा, ५ बैशाख– १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) पछि अलपत्रमा परेको अभ्यास फुटबल मैदानले यति बेला तीब्रता पाएको छ । लकडाउन अवस्थामा समेत पोखरा रंगशालाको पुर्वाधार विकासले भने गति लिन लागेको हो ।...

सिक्लेस छिर्ने बाटोमा लगाइयो काँडेबार !

पाेखरा, ५ बैशाख-  कास्कीको उत्तरपूर्वी गाउँ हो सिक्लेस । अहिले मादी गाउँपालिकामा पर्ने अन्नपूर्णको काखैमा रहेको सिक्लेस संभवत् देशकै बाक्लो गुरुङ बस्ती भएको गाउँ पनि हो । हिमाल हेर्न र गुरुङ संस्कृतिमा रमाउने त...

लक्ष्य अनुसारको विकास खर्च नहुने, प्रभाव पछिसम्मै

पोखरा, ४ बैशाख – समय सामान्य भएको भए सिमेण्ट बोकेका ट्रकहरु कछुवा गतिमा राजमार्ग नापिरहेका हुन्थे । गिट्टी र बालुवा बोकेका सयौँ टिपरहरुले तपतप पानी चुहाउँदै पोखराको चक्कर लगाइरहेका हुन्थे । पोखराको मलिलो माटोमा...

कोभिड-१९ को जानकारी दिन प्रदेशले ल्यायो ‘गण्डकी हेल्थ’ एप

पोखरा, ४ बैशाख – गण्डकी प्रदेशले सर्वसाधरणलाई कोरोना भाइरस (कोभिड-१९) को रोकथाम, नियन्त्रण तथा उपचारको जानकारी दिने उदेश्यले गण्डकी हेल्थ नामक मोबाइल एप सार्वजानिक गरेको छ । प्रदेशको सामाजिक बिकास मन्त्रालयले कोभिड-१९ को संक्रमण...

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएकी पोखराकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आयो

पाेखरा, ३ बैशाख – र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएकी पोखराकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ । २७ दिनअघि दुबईबाट फर्किएकी ५५ वर्षीया महिलामा बुधबार  र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ भेटिएको थियो । ती...

गण्डकी प्रदेशमा ३ हजार १ सयको आरडिटी परीक्षण

पोखरा, ३ बैशाख – सरकारले तोकेको मापदण्ड अनुसार गण्डकी प्रदेशमा विदेशबाट फर्किएका, कोरोना संक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका ३ हजार १ सय ७ जनाको द्रुत परिक्षण (आरडिटी परीक्षण) गरिएको छ । उनीहरुमध्ये बुधवार...

-यापिड टेस्टमा पोखराकी ५५ वर्षिया महिलामा कोरोना पोजेटिभ

पोखरा, ३ बैशाख– -यापिड टेस्ट गर्दा पोखरामा कोरोना संक्रमित भेटिएको छ । २७ दिनअघि दुबईबाट फर्किएकी ५५ वर्षिया महिलामा कोरोना पोजेटिभ भेटिएको हो । संक्रमित महिला पोखरा महानगरपालिका वडा नं. १२ ढिकालेथरकी हुन् ।...

नगरवासीको गुनासो सुन्न पोखरामा टोल फ्रि नम्बर

पोखरा, ३ वैशाख – पोखरा महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टोल फ्रि नम्बर सञ्चालन गरेको छ । नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर ११८१ मा फोन गरेर टिपाउन सक्ने...

-->