शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

सेति नदीमा फोहोरको कारण वेपत्ताको खोजीकार्यमा समस्या

पोखरा, ३ बैशाख – पोखरा वडा नं. १ र पोखरा १६ दिपको विचमा बग्ने सेती नदिको फोहोरको कारणले सेती नदिमा हराएका भनिएका अमृतको खोजीकार्यमा निकै समस्या परेको छ । चैत्र २८ गते पोखरा महानगरपालिका...

मन्त्री पूनको विद्यार्थीमा अनुरोध : ‘शिक्षकसंग सम्पर्कमा रहेर जिम्मेवारी पुरा गर्नु’

पोखरा, २ बैशाख – गण्डकी प्रदेशका श्रम रोजगार तथा सामाजिक बिकास मन्त्री नरदेवी पुनले कोरोना भाइरसको चूनौतीलाई सामना गर्न सवैको सहभागिता आवश्यकता भएको वताएकी छिन् । मंगलवार साँझ विद्यार्थी र अभिभावकलाई सम्बोधन गर्दै मन्त्री...

महिलाहरुका पक्षमा प्रदेश र स्थानीय सरकार !

मुलुक अहिले कोरोना भाइरस (कोभिड १९) को महामारीबाट बच्न लकडाउन (बन्दाबन्दी) मा छ । संसारको ध्यान कोभिड १९ नियन्त्रणतर्फ केन्द्रित छ । संसारमा कोरोना भाइरसबाट संक्रम हुने १७ लाख ८४ हजार ३ सय ३५...

महानगरको राहत कोषमा युनाइटेडको १ लाख

पोखरा, २ बैशाख– पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । मंगलबार पोखरा अमरसिंहचोकको पोखरा युनाइटेड क्लबले एक लाख सहयोग गरेको छ । पोखरा युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङ, निर्वमान...

गण्डकीमा धौलागिरी अञ्चल अस्पताल र पोखरा ऐकेडमी भए कोरोनाको उपचार गर्ने ‘ए ग्रेड’ का अस्पताल

बागलुङ, २ बैशाख – कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि सरकारले गण्डकी प्रदेशमा बागलुङको धौलागिरी अञ्चल अस्पताल र कास्कीको पोखरा ऐकेडमी अफ हेल्थ साइन्सलाई कोभिड अस्पताल घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

लक्ष्य अनुसारको विकास खर्च नहुने, प्रभाव पछिसम्मै

पोखरा, २ बैशाख – समय सामान्य भएको भए सिमेण्ट बोकेका ट्रकहरु कछुवा गतिमा राजमार्ग नापिरहेका हुन्थे । गिट्टी र बालुवा बोकेका सयौँ टिपरहरुले तपतप पानी चुहाउँदै पोखराको चक्कर लगाइरहेका हुन्थे । पोखराको मलिलो माटोमा...

वडा अध्यक्ष सिम गुरुङद्धारा अति विपन्न र मजदुर परिवारलाई खाद्यान्न वितरण

पोखरा, २  वैशाख – पोखरा महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङले आफुले पाएको सरकारी सेवा सुविधाको रकमबाट ७५ घरधुरी परिवारका अति विपन्न र मजदुरहरुलाई खाद्यान्न सामाग्री वितरण गरेका छन । स्थानिय...

अँध्यारोमै खोजिने हो, ‘उज्याला किरणहरु !’

पोखरा, १ वैशाख – देश लकडाउनमा छ÷अप्ठेरोमा छ । गण्डकी प्रदेशमा भित्रिएको कोरोनाले इच्छाशक्तिलाई हल्लाउन सकेको छैन बरु परास्त हुँदैछ । संक्रमणलाई जित्दै बागलुङका दुबैजना घर फर्कने सुरसारमा छन् । संक्रमितहरुले कोरोनामाथि जित हात...

गण्डकी प्रदेश सरकारलाई महानगरले दियो सय थान पिपिई

पोखरा, ३० चैत – पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारलाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ । १ सय थान पिपिई आइतबार महानगरले प्रदेश सरकारलाई दिएको हो । महानगरका प्रमुख मानबहादुर जिसीले...

महानगरको राहतकोषमा विन्ध्यवासिनी समितिले दियो रु.५ लाख

पोखरा, ३० चैत – पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा विध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले ५ लाख रुपैयाँ सहयोग गरेको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्य पवित्र रेग्मी, सदस्य सचिव तीर्थ श्रेष्ठ...

-->