शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

शिवरात्रीमा माझथुम सिद्धबराहमा भजन चुड्का प्रतियोगिता हुने

पोखरा, ८ फागुन – महाशिवरात्रीको अवसरमा सिद्धबराह तपोवन सन्यास आश्रममा भजन चुड्का प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका २३ ठुलाखेत माझथुममा रहेको सिद्धबराह तपोवन सन्यास आश्रममा खुला भजन चड्का प्रतियोगिता हुन लागेको हो...

एनएमबि बैंकद्वारा बालमन्दिरमा सहयोग

पोखरा,८ फागुन – एनएमबि बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वको काम अनुसार पोखरा महानगरपालिका ३ को एक सामुदायिक बिद्यालयमा सहयोग गरेको छ । बैंकले नदिपुर स्थित बालमन्दिर माबिलाई एक थान प्रिन्टर सहयोग गरेको हो । बैंकका गण्डकी...

पोखरामा फुडरा फुड डेलिभरी सञ्चालनमा

पोखरा,८ फागुन – पोखरामा फुडरा फुड डेलिभरी सुरुवात भएको छ । बुधबार पत्रकार सम्मेलन गरी फुडरा प्रालीले एप्स तथा वेभसाइट सुरु गरेको जानकारी दिएको हो । पोखरामा खाना र खाजाका पारखीहरुलाई लक्षित गर्दै वेभ साईट...

गण्डकी प्रदेस सदस्यका स्वकीयहरुलाई जिम्मेवारी प्रशिक्षण

पोखरा, ७ फागुन – गण्डकी प्रदेशसभा सदस्यका स्वकीय सचिवहरुलाई उनीहरुको काम कर्तब्य र जिम्मेवारी बारे जानकारी दिने उदेश्यले प्रदेशसभा सचिवालयको आयोजनामा मंगलवार एक दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरियाये । प्रदेशसभा सदस्यहरुलाई सफल बनाउनको लागी...

महिलाको समानुपातिक सहभागितामा जोड

पोखरा,७ फागुन –  मदन भण्डारी फाउण्डेशन महिला विभाग कास्कीले  समृद्धिमा महिला विषयक बिचार गोष्ठी गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य सुजिता शाक्यले राज्यका हरेक निकायमा...

शिवरात्रीमा नमस्तेको विश्व संगीत महोत्सव

पोखरा,७ फागुन – महाशिवरात्रीको अवसरमा आउँदो फागुन ९ गते नमस्ते ब्याण्डले पोखरामा विश्व सङ्गीत महोत्सव आयोजना गर्ने भएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याण्डसहित नेपालका चर्चित कलाकारको प्रस्तुति रहने छ । कार्यक्रममा दीप श्रेष्ठ,...

व्यावसायिक महिला क्लबको आयोजनामा पर्वतमा आँखा शिविर

पोखरा, ६ फागुन- पोखरा महानगरपालीका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले पर्वत स्थित मोदि गाउँपालिका वडा नम्वर १ सेराबेशिमा निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । क्लबले जर्मनीका माईकल...

आनन्द ज्योति माबिमा निबन्ध लेखन र चित्रकला प्रतियोगिता

पोखरा, ५ फागुन – पोखरा ३१ बेगनासमा रहेको आनन्द ज्योति माध्यमिक बिद्यालयमा निबन्ध लेखन र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । भू.पू. बिद्यार्थी मञ्च आनन्द ज्योति मा. बि. को आयोजनामा आईतबार बिद्यालयमा माध्यमिक तह र...

नेपनि संघ कास्कीमा पदाधिकारी चयन

पोखरा, ५ फागुन – नेपाल परिवार नियोजन संघ कास्कीमा पदाधिकारी चयन गरिएको छ ।संघका अध्यक्ष निरञ्जन श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले उपसभापतिमा नवीन सिग्देल, सचिवमा निशा भण्डारी, कोषाध्यक्षमा राजेश अधिकारी र युवा संयोजकमा सविना...

घरेडी घोथाने १२ भाई चेलीवेटी कोष स्थापना

पोखरा,५ फागुन – पोखरा महानगरपालिका वाड नं. २२ अन्तर्गत कालावाङ घरेडीमा अवस्थित घरेडी घोथाने १२ भाईका छोरी चेलीहरुको पहिलो भेलाले बुद्धिमाया गुरुङको अध्यक्षतामा ११ सदस्य कार्य समिति २ बर्षको लागि सर्वसम्मत चयन गरेको छ...

-->