पोखरा, ११ फागुन – पोखरामा क्यान इन्फोटेक मेला शुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा पोखरामा आइतबार गण्डकी प्रदेश स्तरीय क्यान इन्फोटेक–२०२० शुरु भएको हो । पोखराको नयाँबजारस्थित पोखरा...
युनाइटेट फाइनान्सको २५ औं वार्षिकोत्सव : रक्तदान र खानेपानीका लागि सहयोग
पोखरा, ११ फागुन – युनाइटेट फाइनान्सको २५ औं वार्षिकोत्सवको अवसरमा फाइनान्सको पोखरा शाखाले आइतबार रक्तदान र खानेपानीका लागि सहयोग हस्तान्तरण गरेको छ । पोखरा सिमलचौरको जनप्रिय माविलाई फाइनान्सले ९० हजार रुपैयाँ सहयोग गरेको छ...
मादीमा गाउँघर स्वास्थ्य क्लिनिक
पोखरा,११ फागुन – गण्डकी अञ्चल आयुर्वेद औषधालय कास्कीको आयोजनामा नसर्ने रोग व्यवस्थापन र आयुर्वेद स्वास्स्थ सेवाबाट टाढा रहेका सेवाग्राहीलाई सेवा दिने उद्देश्यले गाउँघर स्वास्थ्य क्लिनिक स्थापना भएको छ ।
यही माघ २८ गते मादी ५...
आजबाट पोखरामा क्यान इन्फोटेक
पोखरा,११ फागुन – कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको आयोजनामा आइतबारबाट पोखरामा क्यान इन्फोटेक–२०२० आयोजना हुँदैछ ।
११औं संस्करणको गण्डकी प्रदेशस्तरीय ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एसोसिएसन विथ वल्र्डलिंक’ १५ गतेसम्म जारी रहने आयोजक संस्थाका सचिव...
पाउँदुर महायज्ञको आय–व्यय सार्वजनिक
पाउँदुर(अन्नपूर्ण), ११ फागुन – कास्कीको अन्नपूर्ण गाउँपालिका–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगिर्ण विकासका लागि गरिएको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञको आय–व्यय विवरण सार्वजनिक गरिएको छ ।यज्ञबाट झण्डै एक करोड वचत हुन सफल भएको छ।यज्ञमा कुल...
स्कुले जीवनबाटै खेल र संगीतलाई स्थापित गराइने : मन्त्री पुन
पोखरा,११ फागुन – सामाजिक विकासमन्त्री नरदेवी पुनले खेलकुदको विकासको लागि गण्डकी प्रदेश सरकार लागिरहेको बताइन ।उमेर कटिसकेपछि खेल्नुको अर्थ हुँदैन, राम्रो नतिजा ल्याउनको लागि सानै उमेरदेखि खेल र संगीतलाई स्थापित गराउने हाम्रो उदेश्य छ’,...
नमुना टोलको अधिवेशन सम्पन्न
पोखरा,१० फागुन – पोखरा १७ मा रहेको नमुना टोल सुधार संस्थाको सनिवार अधिवेशनको उद्धघाटन सम्पन्न भयो । कार्यक्रमलाई व्यानरमा हस्ताक्षर गरि उद्धघाटन गर्दै गण्डकी प्रदेश सभाका उपसभामुख सृजना शर्माले समाजमा रहेका सवै खालका विकृती विसंगतिहरु...
शिवालय माविको अध्यक्षमा सुवेदी
पोखरा,१० फागुन – कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजन सुवेदी सर्वसम्मत चयन भएका छन् ।
सोही विद्यालयका पूर्व विद्यार्थी मञ्चका अध्यक्षसमेत रहेका सुवेदीलाई शिक्षा ऐन २०२८ तथा रुपा गाउँपालिका शिक्षा...
सिंगापुर प्रहरीबाट रिटायर्ड भएपछि सिंगोर्खा सेक्युरिटी सञ्चालन
पोखरा, १० फागुन – सिंगापुर प्रहरीबाट अवकास भएर फर्केर नेपाल यहांका एक युवाले सेक्युरिटी कम्पनी खोलेका छन । सिंगापुरमा २६ वर्ष पल्टने जागिर गरेर फर्केका पुरानो घर पर्वत बाच्छा विहादी गाउपालिका भइ हाल पोखरा...
नेकपाको भोट तान्ने त्यो खेल : खोला त¥यो, लौरी बिर्सियो !
पोखरा,१० फागुन – नेपालीमा एउटा उखान छ, ‘खोला त¥यो, लौरी बिर्सियो ।’ आफ्नो स्वार्थका लागि प्रयोग गरेको सन्दर्भमा बनाइएको यो उखान सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)संग मेल खान्छ ।
प्रसंग हो, कास्की २ की सांसद...