शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

सिमलचौर मार्गमा ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल’ हुँदै

पोखरा,१३ फागुन – पोखरा नगर रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (सिटी रेवान) को आयोजनामा आठौं संस्करणको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल’ हुने भएको छ । फागुन २३ देखि २५ गतेसम्म फेस्टिवल हुने मंगलवार आयोजित...

होटलकर्मीलाई चिनिया भाषा तालिम

पोखरा, १३ फागुन – पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा यही फागुन ८ गतेदेखि दुई महिने आधारभूत चिनिया भाषा तालिम होटलकर्मीका लागि पोखरामा संचालन भइरहेको छ ।तालिमलाई नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण बर्ष सचिवालयले...

शिवालयका विद्यार्थीलाई जीवनोपयोगी शिक्षासम्बन्धी तालिम

पोखरा,१३ फागुन  – रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा अध्ययनरत विद्यार्थीहरुलाई जीवनोपयोगी शिक्षासम्बन्धी तालिम दिइएको छ ।कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई अन्तिम परीक्षा र एस. ई. ई.लाई लक्षित गरी ३ दिनसम्म तालिम सञ्चालन...

नेकपा गण्डकी प्रदेश कमिटीको दोस्रोपूर्ण वैठक सुरु

पोखरा, १३ फागुन – नेपाल कम्युनिष्ट पार्टी नेकपाको गण्डकी प्रदेश कमिटीको दोस्रोपूर्ण वैठक मंगलवारदेखि पोखराको सभागृहको बैठक हलमा सुरु भएको छ । पार्टी सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठको प्रमुख आत्थियमा सुरु...

स्व. रबिन्द्र अधिकारीको सम्झनामा विभिन्न कार्यक्रम गरिदै

पोखरा,१३ फागुन – स्वर्गीय रबिन्द्र अधिकारीको प्रथम स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइने भएको छ । रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले स्मृति दिवस मनाउने मंगलवार पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिएको हो । स्मृति दिवसको...

देउरालीमा भलिवल प्रतियोगिता सुरु

देउराली,१२ फागुन –  देउराली युवा क्लब रूपा गाँउपालिका ५ देउराली बजारको आयोजनामा साविक वार्ड स्तरीय भलिवल प्रतियोगिता सुरु भएको छ । आयोजक र कालिका युवा क्लब रामदी वीच भएको उद्घाटन खेलमा कालिका युबा क्लब...

सरकार बिरूद्द प्रतिक्रियाबादी मिल्नुको विकल्प छैन : प्रधानमन्त्री ओली

पोखरा, १२ फागुन – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार असफल बनाउन प्रतिक्रियावादीहरुले पार्टी भित्रैका व्यक्तिहरुको महत्वकांक्षा बढाउने काम गरेको आरोप लगाएका छन् । पार्टीको विभिन्न कमिटीहरुमा अल्पमतमा पर्दै गएका...

प्रेस युनियन गतिशील पत्रकारिता पुरस्कार स्थापना

पोखरा,१२ फागुन – नेपाल प्रेस युनियन कास्कीले ‘नेपाल प्रेस युनियन गतिशील पत्रकारिता पुरस्कार’ संचालन गरेको छ । युनियन कास्की वर्तमान कार्यसमितिको एक वर्ष पूरा भएको अवसरमा आइतबार बसेको बैठकले सो पुरस्कार संचालन गर्ने निर्णय...

पोखरामा प्याराग्लाइडिङ वल्र्डकप सुरु

पोखरा, १२ फागुन – पोखरामा एसियन टुर प्याराग्लाईडिङ वल्र्डकप आइतबारदेखि सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ एसोसियसनको सहयोगमा आयोजित विश्वकपमा फेडेरेशन अफ एरोनोटिक इन्टरनेशनल(एफएआई)बाट मान्यता...

न्यायिक समिति स्थानीत तहको न्यायपालिका : उपप्रमुख गुरुङ

पोखरा, ११ फागुन – पोखरा महागनरपालिका वडा नम्वर १४ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले दुवै वडामा केन्द्र स्थापना गरेको हो ।...

-->