शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

मनिलालको घर अब संग्रहलय

पोखरा,२० फागुन – कास्कीको माछापुच्छे« गाउँपालिकामा झोलुङ्गेपुलका पिताको नाममा परिचित समाजसेवी मनिलाल गुरुङको जन्मघरलाई संग्रहालय बनाइएको छ । गाउँको शिक्षा, आर्थिक र पूर्वाधार विकासको अभियन्ताका रुपमासमेत चिनिने समाजसेवी तथा विकास प्रेमी गुरुङको स्मृतिमा जन्मथलो कास्कीको...

आनन्द ज्योति माविको ४७ औं बार्षिकोत्सव

पोखरा, १९ फाल्गुन – पोखरा महानगरपालिका ३१ बेगनासमा रहेको आनन्द ज्योति माध्यमिक बिद्यालयको ४७ औं बार्षिकोत्सब एवं अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिद्यालयले एक कार्यक्रमको आयोजना गरि बार्षिकोत्सब एवं...

मेलमिलापले दुवैको जीत र सामाजिकमा सद्भाव कायम हुन्छ: उपप्रमुख गुरुङ

पोखरा, १९ फागुन – पोखरा महागनरपालिका वडा नम्वर १२ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा...

बगादी खोलामा मोटेरेबल पुल बन्ने, मेयर र मन्त्रीले गरे शिलान्यास

पोखरा, १९ फागुन – पोखरा महानगरपालिका वडा नम्बर २७ स्थित डाँडाकोनाक नजिकै बगादी गडुवा खोलामा मोटेरेबल पुल बन्ने भएको छ । पोखरा महानगरपालिकाले उक्त खोलामा पुल निर्माण गर्न लागेको हो । पक्की मोटेरेबल पुलको सोमबार...

स्वस्थ जीवनका लागि व्यायाम अनिवार्य : मन्त्री गुरुङ्ग

लेखनाथ, १९ फागुन – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले पछिल्लो समय अधिकांस मानिस खानपान र जीवनशैलीका कारण रोगी बन्दै गैरहेको बताएका छन् । पोखरा महानगरपालिकाको वडा नं. २९ भण्डारढिक रंगशाला परिसरमा...

हिमाली संस्कृती अंगालेको पौराणिक गीति नाटक पोखरामा प्रदर्शनी

पोखरा, १९ फागुन – पोखराको याम्दीमा रहेको पेमा छाल गुम्बामा ग्याल्पो ल्होसारको अवसर पारी हिमाली क्षेत्रमा हुने गतिविधी समेटिएको पौराणिक गीति नाटक प्रदर्शन गरिएको छ । हिमाल पारिको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ बासीद्धारा...

लैंगिकहिंसा न्यूनिकरण गर्न समान सहभागीता : उपप्रमुख गुरुङ

पोखरा, १९ फागुन – पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले लंैगिक हिंसा न्यूनिकरणका लागि महिला र पुरुष दुवैको समान सहभागीता हुुनुपर्नेमा जोड दिएकी छन् । पोखरा महानगरपालिका वडा नम्वर ७ ले आइतबार आयोजना गरेको लैडिंगक...

घान्द्रुकमा घोडा दौड हुने

पोखरा,१९ फागुन – कास्कीको पर्यटकिय गाउँ घान्दु्रकमा फागु पूर्णिमाको अवसरमा तेस्रो संस्करणको घोडा दौड प्रतियोगिता हुने भएको छ । घोडा–खच्चड व्यवस्थापन तथा कल्याणकारी समितिले आगामी २६ गते (फागु पूर्णिमा) अन्नपूर्ण गाउँपालिका ११ मा विविध साँस्कृतिक...

हुर्जा मानवअधिकार पुरस्कारका पाँचै प्रतिभा छनौट

पोखरा,१९ फागुन – मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले प्रत्येक अधिवेशन सन्दर्भमा प्रदान गर्ने हुर्जा मानवअधिकार पुरस्कारका पाँचजना प्रतिभा छनौट गरेको छ । हुर्जाका अनुसार यशकुमारी जिसी स्मृति मानवअधिकार पुरस्कार यस पटक क्ब्होलासोथर गाउँपालिका–९ गिलुङ लमजुङकी...

पोखरामा स्मार्ट स्कुलको डिलर मिट

पोखरा, १८ फागुन – विद्यालयको शैक्षिक गतिविधीलाइ स्मार्ट तरिकाले व्यवस्थापन गर्न कोड लोजिक टेक्नोलोजी प्रा.लि.ले बनाएको स्मार्ट स्कुल विधालय व्यवस्थापन सिस्टम सफ्ट्वयर वितरकहरुको क्षमता अभिवृद्धि तथा भेटघाट कार्यक्रम पोखरामा सम्पन्न गरेको छ । देशभरका वितरकहरुलाइ...

-->