शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गाउँ चिनाउने गाउँका गीतहरु !

पोखरा,२७ फागुन – युगकवि शिद्धिचरण श्रेष्ठले त्यो बेला नै जन्मभूमिको सम्झनामा ‘मेरो प्यारो ओखलढुंगा’ बोलको कविता लेखे । रामेशदेखि नारायणगोपालसम्मले स्वर दिएपछि कविताले गीतको रुपमा चर्चाको शिखर छोयो । आफू जन्मेको वा घुमेको ठाउँको...

पत्रकार गुरुङलाई आर्थिक सहयोग

पोखरा,२७ फागुन – मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरिरहेका पत्रकार राजबहादुर गुरुङलाई बेलायतमा बस्ने नेपालीहरुले ३ लाख ५६ हजार रुपैयाँ सहयोग गरेका छन् । बरिष्ठ पत्रकार गुरुङको निवासमै पुगेर फोटो पत्रकार मिलन गुरुङले सो रकम हस्तान्तरण गरेका...

कास्कीकोटका ४७ जना नेकपा प्रवेश

पोखरा,२७ फागुन – पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटका ४७ जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २४ स्थित बास्कोट र आसपासका उनीहरु नेपाली कांग्रेस र राप्रपा परित्याग...

सरकारले आर्थिक अनुशासन देखाएन : सांसद खड्का

पोखरा,२७ फागुन – प्रदेश सांसद कुमार खड्काले सरकारले आर्थिक अनुशासन कायम राख्न नसकेको बताएका छन् । नेपाल यातायात मजदुर संघ कास्कीको कार्यक्रममा सांसद खड्काले जनताले दिएको बहुमतलाई दुरुपयोग गर्दै आर्थिक लाभमा सरकारको आँखा गडेको...

महिला अधिकार : व्यवहारमा आएन’

बागलुङ,२६ फागुन : महिला मुक्तिको लागि गरिएका धेरै आन्दोलनका उपलब्धी संस्थागत गर्न अझै नसकिएको यहाँका अधिकारकर्मीले बताएका छन् । एकसय १० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा उनीहरुले कानूनमा लेखिएको कुरा व्यवहारमा उतार्न बढी...

महिला दिवसमा अनेमसंघद्धारा मजदुरलाई माक्स वितरण

पोखरा, २५ फागुन – विश्वभर फैलिएको कोरोना संक्रमणको त्रासले मार्च ८ ११० औ महिला दिवसमा औपचारीक कार्यक्रम भएनन् । विगतमा महिला अधिकारका बारेमा गोष्ठि र सडकमा र्याली आयोजना गरेर मनाइने भएपनि यस पटक सरकारीस्तर...

‘मिडिया कप–२०७६’ : आफ्नो टिमले खेल नजित्ने भएपछि खेल नै स्थगित !

पोखरा,२५ फागुन – हेमजाको रेडियो अकलाले शनिबारदेखि पोखरा १९ लामाचौरमा ‘मिडिया कप–२०७६’ को आयोजना गरेको थियो । खेलको पहिलो दिन बिग पोखरा र रेडियो अकला भिड्ने समय तालिका छुट्याइएको थियो । तर, आयोजकले खेल नजित्ने...

मिस नेवाको ट्यालेन्ट राउन्ड

पोखरा,२५ फागुन – नेवा खल कास्कीले आयोजना गरेको सिजी मिस नेवा ः ११४० को ट्यालेन्ट राउन्ड सकिएको छ । शनिबार भएको कार्यक्रममा २२ प्रतियोगीले आफ्ना प्रस्तुति राखे । मिस नेवा ःमा नेवारी समुदायका १८ देखि...

भेला र गोष्ठीहरु नगर्न कास्कीका राजनीतिक दलहरुको आग्रह

पोखरा, २५ फागुन – कास्कीमा क्रियाशिल राजनीतिक दलहरुले कोरोना भाइरस (कोविड १९ ) को सन्त्रास बढेकाले दलहरु तथा संघ÷संस्थाका भेला, गोष्ठी र सम्मेलन स्थगित गर्न आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष...

अब मोबाइल एप्लिकेशनबाट नाप नक्सासम्बन्धी काम

पोखरा, २४ फागुन – नापी कार्यालय कास्कीले मोबाइल एप्लिकेशन (SOKP) लञ्च गरेको छ । कार्यालयले तयार गरेको मोबाइल एपको बारेमा तयार गरिएको भिडियो क्लिक गरेर शनिवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी...

-->