शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

जनप्रतिनिधि तथा शिक्षा समबद्ध पदाधिकारीवीच कार्यशाला

पोखरा,२३ फागुन – राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्र्तगत स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षा समबद्ध पदाधिकारीका लागी पोखरामा आयोजना गरिएको क्षमता बिकास कार्यशाला शुक्रवार सम्पन्न भएको छ । पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले राष्ट्रिय प्रारम्भिक...

८० को मास्कलाई ४ सय ५० रुपैयाँमा बेचेपछि मेडिकलमा ताला

कास्की, २२ फागुन – पोखरामा मास्कको कालोबजारी गर्ने ३ मेडिकल कारबाहीमा परेका छन् । बिहीबार, उद्योग वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयको संयोजनमा भएको बजार अनुगमनमा ३ वटा मेडिकलले मास्कको चर्को मूल्य लगाएको देखिएपछि सिलबन्दी...

बिरौटा साझा चौतारीको आँखा परीक्षण शिविर

पोखरा, २२ फागुन- लायन्स क्ल अफ पोखरा विरौटा साझा चौतारीको आयोजनामा आँखा परीक्षण सिबिर कार्यक्रम सम्पन्न भएको छ । क्लवले बार्षिक कार्यक्रम अन्र्तगत पोखरा–१७ बिरौटामा रहेको होलिल्याण्ड मन्टेश्वरीमा हिमालय आँखा अस्पतालको प्राविधीक सहयोगमा आँखा शिविर...

स्वास्थ्य कार्यालय पोखराका प्रमुख सहसचिव डा. पौडेललाई चार महिना कैद

कास्की, २२ फागुन – प्रदेश स्वास्थ्य कार्यालय पोखराका प्रमुख हुँदा घुससहित पक्राउ परेका एक सहसचिवलाई चार महिना कैद सजाय भएको छ । बिशेष अदालतले बुधबार डा. तारानाथ पौडेललाई कैद सजाय सुनाएको हो । अहेवमा...

काम नगर्ने शिक्षकको जमाना गए : मेयर जिसी

पोखरा, २२ फागुन शिक्षा सुधारको लागि स्थानीय निकायका जनप्रतिनिधि र शिक्षासम्बद्ध पदाधिकारीलाई क्षमता विकास तालिम दिइएको छ । पोखरा महानगरको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमअन्तर्गत तीनदिने तालीम आयोजना गरिएको हो । कार्यशालामा पोखरा महागरपालिकाका...

सुरक्षाबिनै पोखरामा ‘आहा रारा गोल्डकप’ हुदै

पोखरा, २१ फागुन – जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार कास्कीमा कुनै किसिमको भेला, मेला, भेटघाट, जमघट, सेमिनार नगर्न भन्दै सूचना जारी गरेको छ । तर, बिहीबारदेखि पोखरा रंगशालामा मोफसलकै प्रतिष्ठित १८ औँ संस्करणको ‘आहारारा...

सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको सहयोग

पोखरा, २१ फागुन – सहारा क्लब पोखराद्वारा पोखरा १७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकले २ लाख २० हजार ८ सय नगद सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले सहारा एकेडेमीलाई...

कास्कीमा कोरोना सतर्कता : ४ अस्पतालमा ६० शैयाको बेड

पोखरा,२१ फागुन – विश्वभर महामारीको रुपमा फैलिई रहेको नोवेल कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि कास्कीमा उच्च सतर्कता अपनाइएको छ । कोरोना संक्रमण हुन नदिनको लागि पोखराका ४ ठुला अस्पतालमा ६० वटा आइसोलेसन बेड तयारी...

इटहरीका विद्यार्थीद्धारा पोखराको पर्यटन प्रति चासो

पोखरा, २०  फागुन – जनता बहुमुखी क्याम्पस इटहरी ५ सुनसरी स्नातक तह तेश्रो वर्ष समाजकार्य विषयमा अध्ययनरत विद्यार्थीहरुले पोखराको पर्यटनको वारेमा चासो देखाएका छन । शहरी शिविर कार्यक्रम अन्तर्गत पांचदिने पोखरा भ्रमणमा रहेका विद्यार्थीहरुले...

दशनामी युवाहरुले गरे वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर

पोखरा,२० फागुन – नेपाल दशनामी युवा समिति कास्कीले पोखरा १४ वाच्छी वुडुवामा अवस्थित वात्स्यायन वृद्धाश्रममा मंगलबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरि वृद्धहरुको स्वास्थ्य परिक्षण गरेको छ । सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै समितिले शिविर गरेको...

-->