शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

वडा नम्वर २३ मा मेलमिलाप केन्द्र स्थापन

पोखरा, ३० फागुन – पोखरा महानगरपालिका वडा नम्वर २३ मा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । स्थानीय तहका विवाद मेलमिलापक मार्फत समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं...

भुतपुर्व खेलाडी मञ्चद्वारा सहारा युकेको टोलीलाई स्वागत

पोखरा,३० फागुन – पोखरामा जारि आहा ! रारा गोल्ड कपको सन्दर्भलाई लिएर पोखरा आएको सहारा युकेको टोलीलाई भुतपुर्व खेलाडी मञ्च नेपालले आज एक कार्यक्रमका विच स्वागत गरेको छ ।स्वागत कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष तेज...

‘कम्युनिष्ट हैनौं, काँग्रेसकै कार्यकर्ता हौं’

पोखरा, २९ फागुन – पोखरा २४, कास्कीकोटका काँग्रेस कार्यकर्ताले आफूहरु नेकपामा प्रवेश गरेको भनि नेकपाले गलत प्रचार गरको भन्दै आपत्ति जनाएका छन् ।१५ जना काँग्रेस कार्यकर्ताले बिहीबार सामूहिक विज्ञप्ति जारी गरी काँग्रेस छाडेको भनि...

सनसाइनको २१ औं स्थापना दिवस

पोखरा,२९ फागुन – सनसाइन बचत तथा ऋण सहकारी संस्थाको २१ औं स्थापना दिवस बिहीबार  सम्पन्न भएको छ । स्थापना दिवस समारोहको उद्घाटन गण्डकी प्रदेश सांसद राजीव पहारीले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै सांसद...

पत्रकार पराजुलीको कथासग्रह कुमाता पोखरामा सार्वजनिक

पोखरा २९फागुन – महिलाको यौन मनोविज्ञानमा आधारित पत्रकार वसन्त पराजुलीको कुमाता कथासंङग्रह विहिवार पोखरामा सार्वजनिक गरियो । पत्रकार सम्मेलन गरेर पराजुलीले आफ्नो कथासङग्रह सार्वजनिक गरेका हुन् ।गत सोमवार चितवनमा गृह विमोचन भएको कुमाता कथासंङग्रह...

फागुन २९ गतेलाई ‘लोक दोहोरी दिवस’का रुपमा मनाइने

पोखरा,२९ फागुन – कलाकारहरुको छाता संगठनको रुपमा रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति कास्कीले विहिबार मानब सेवा आश्रम पोखरा १७ छोरेपाटनमा खाधान्न हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । १९ औं...

पाँचौं पोखरा स्पोर्टस् अवार्डको तयारी

पोखरा,२९ फागुन – टीभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्डका लागि विभिन्न उपसमिति गठन गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको बुधबार बसेको १७ औं बैठकले विभिन्न ११ उपसमिति गठन गरेको हो ।मञ्चले यसअघि अध्यक्ष...

माछापुच्छ्रेको प्रमुख कार्यकारी अधिकृतमा कोइराला

पोखरा,२९ फागुन – पोखरा प्रधान कार्यालय रहेको माछापुच्छ्रे बैंकले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष कोइरालाले पाएका छन् । बैंकको फागुन १९ गते बसेको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत रहेका उनलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिएको...

बल्ल बन्यो नेकपा गण्डकीको कार्यालय र सचिवालय,को को परे?

पोखरा, २९ फागुन – पार्टी एकता भएको झण्डै एक बर्षपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशले कार्यालय र सचिवालयको जिम्मेवारी टुङ्गो लगाएको छ । प्रदेश कमिटीले दिएको जिम्मेवारी अनुसार पार्टी कार्यालयमा बुधबार वसेको सचिवालय...

डिफेण्डिङ च्याम्पियन थ्रिस्टारलाई हराउँदै पुलिस फाइनलमा

विजय नेपाली पोखरा, २८ फागुन–आहा ! रारा गोल्डकपको डिफेण्डिङ च्याम्यिन रुस्लान थ्रिस्टार क्लबलाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पुलिसको अगाडी थ्रिस्टार निरीह...

-->