शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

कृत्रिम अभाव बनाउनेलाई कारबाही !

विश्वभर महामारीको रुपमा फैलिईरहेको छ कोरोना भाइरस । विश्वभर महामारी फैलिईं रहँदा सुरक्षित रहेको नेपाल पनि कोरोना भाइरसबाट सुरक्षित रहन सकेन । सोमबार, फ्रान्सबाट नेपाल आएकी एक विद्यार्थीमा कोरोना भाइरस भेटिएको स्वास्थ्य तथा जनसंख्या...

एक महिने मगर भाषा प्रशिक्षण, ‘बल्ल मगर हूँ जस्तो लाग्न थालेको छ’

पोखरा,१० चैत – पोखरा–१४ चाउथेका कृष्ण पुनमगरलाई एक महिना अघिसम्म मगर भाषा बोल्न आउँदैन थियो । एकमहिने भाषा प्रशिक्षण लिएका पुन ः अहिले हालचाल सोध्न, मगर भाषामै सामान्य कुराकानी गर्न सक्ने भएका छन् ।...

पोखरा महानगरका उपप्रमुख गुरुङद्धारा ६५ हजार भाडा छुट

पोखरा, ८ चैत–पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले एक महिनाको भाडा नलिने घोषणा गरेकी छिन् । पोखरा महानगरपालिका वडा नम्वर ९ जरेबरमा रहेको आफ्नो नाममा रहेको जग्गाको चैत महिनाको भाडा नलिने घोषणा गरेकी हुन् । उपप्रमुख...

निजी विद्यालयले रोके भर्ना अभियान

पोखरा, ८ चैत – कास्कीका निजी विद्यालयहरुले नतिजा प्रकाशन तथा विद्यार्थी भर्ना कार्यक्रम स्थगित गरेका छन् । सरकारले चैत मसान्तसम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको दुई दिनपछि बल्ल निजी विद्यालयहरुले शैक्षिक कार्यक्रम...

सुनसान लेकसाइड ! बन्द हुँदै होटल

पोखरा, ८ चैत – म्याग्दीको पुनहिलतिर यतिबेला लालीगुराँस राताम्य भएको छ । जाडो छल्ल बेसी झरेका मुस्ताङ्गे र मनाङ्गेहरु आफ्नै थातथलो फर्किसके । अघिल्ला वर्ष सम्झने हो भने, यतिबेला पुनहिल विदेशीले भरिभराउ हुन्थ्यो ।...

अलपत्र अभ्यास फुटबल मैदानको बजेट कटौती

पोखरा,८ चैत – विगत ४ महिनादेखि अलपत्र रुपमा रहेको पोखरा रंगशालाको ‘अभ्यास फुटबल मैदान’को बजेट कटौती हुने भएको छ । ९० लाख रुपैयाँको लागतमा बन्दैगरेको अभ्यास मैदान चार महिनादेखि अलपत्र अवस्था छ । गएको मंसिर...

कास्कीमा चैत १० देखि दादुरा–रुबेला अभियान

पोखरा, ७ चैत – कोरोना भाइरसको संन्त्रासकै बीच पनि कास्कीमा दादुरा–रुबेला खोप अभियान नरोकिने भएको छ । कास्कीमा दादुरा–रुबेला खोप अभियान यही चैत १० देखि २२ गतेसम्म संचालन हुँदैछ । ९ वर्षदेखि ५वर्षमुनिका बालबालिकाहरुलाई...

इलेक्ट्रिसियन तालिम सम्पन्न, १० जनाले पाए रोजगारी

चैत, ७ पोखरा – लायन्स क्लब अफ पोखरा बिरौटा साझा चौतारीद्वारा आयोजित तीन महिने विद्युत जडान सम्बन्धी आधारभुत तालिम सम्पन्न भएको छ । क्लवको सामाजिक उत्तरदायित्व अन्र्तगत सञ्चालित तालिममा सहभागी ३० जना प्रशिक्षार्थीहरुलाई पोखरामा बिहीबार...

कृत्रिम अभाव सृजना गर्नेलाई कारबाही गर्ने महागनगरको चेतावनी

पोखरा, ६ चैत – पोखरा महानगरपालिकाले कालोबजारी गर्ने ब्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहिबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको महानगर बजार अनुगमन समितिको बैठकले कोरोनालाई कारण बनाउदै कृत्रिम अभाव सृजना...

विमानस्थलमा कार्यरत चिनियाँहरु कोराना मुक्त’

पोखरा,५ चैत – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत चिनियाँ कामदारहरुमा कोरोना भाइरसको संक्रमण नभएको बताएको छ । परियोजना प्रमुख विनेश मुनाकर्मीले एक विज्ञप्ति जारी गर्दै विमानस्थलमा चालु अंग्रेजी वर्षको फ्रेबुअरी महिनापछि आएका १०७ चिनियाँ...

-->