शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पोखराका वडामा पनि समन्वय समिति गठन

पोखरा, १३ चैत – पोखरा महानगरपालिकाले कोरोनाको रोकथाम र न्यूनीकरण गर्न ३३ वटै वडा कार्यालयमा समन्वय समिति गठन गरी कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बिहीबार बसेको...

पोखरा महानगरमा डिसइन्फेक्सन स्प्रे (किटनासक औषधी) छर्कन सुरु

पोखरा, १३ चैत – पोखरा महानगरकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा डिसइन्फेक्सन स्प्रे (किटनासक औषधी) छर्कन सुरु गरेको छ । महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरिएको हो । उक्त कार्यको बिहीबार दिउँसो...

आफ्ना देशका नागरिक स्वदेश फर्काउँदै दूतावासहरु

पोखरा, १३ चैत– अन्नपूर्ण पदयात्रा मार्गमा रहेका पर्यटकहरुलाई स्वदेश फर्काउने पहल थालिएको छ । सम्बन्धित देशका दूतावासहरुले नै आफ्ना नागरिकबारे चासो राखेपछि स्थानीय प्रशासन र टे«किङ एजेन्सिज अफ नेपाल (टान) सँगको समन्वयमा उनीहरुलाई स्वदेश...

संक्रमित युवती चढेको क्यूआर ६५२ विमानमा ४० जिल्लाका यात्रु

पोखरा, १३ चैत – फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी संक्रमित पुष्टि भएकी किशोरी चढेको विमान क्यूआर ६५२ मा सवारमध्ये १ सय ९ जना ४० जिल्लाका नागरिक भएको पुष्टि भएको छ । गण्डकी प्रदेशमा बागलुङका...

उमासाई भवनका घरधनिले दिए सटर भाडा सहुलियत

पोखरा, १३ चैत – विश्वव्यापी रुपमा देखिएको कारोना भाइरस (कोभिड १९) संक्रमणको कारण देखिएको संकटले घरभाडामा रहेका व्यवसायीमा मर्र्का परेको भन्दै पोखरा १० का एक घरधनीले भाडा सहुलियत गर्ने बताएका छन् । हस्पिटल चोकमा रहेको...

कास्कीको क्वारेन्टाइनमा एक जनाको मृत्यु

पोखरा, १२ चैत– भारतको हैदराबादबाट केही समयअघि नेपाल फर्किएका एक व्यक्तिको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ । मृतकको स्थायी ठेगाना कास्कीको रुपा गाउँपालिका रहेको अस्पतालले जनाएको छ । मृतक लामो समयदेखि मुटुको रोगले थलिएका...

कोरोना रोकथामका लागि गण्डकी प्रदेशमा १५ करोडको कोष

पोखरा, १२ चैत – गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि १५ करोडको कोष स्थापना गरेको छ । बुधवार वसेको मन्त्रीपरिषद वैठकले १५ करोडको कोष स्थापनाका लागि उक्त रकम बिनियोजन गर्दै...

कोरोना रोकथाममा सघाउन पोखरा महानगरको नगरवासीमा अपील

पोखरा, ११ चैत – पोखरा महानगरपालिकाले कोरोना भाइरसलाई फैलिन नदिन सरकारले गरेको ‘लकडाउन’को समयमा अति आवश्यक काम बाहेक बाहिर ननिस्कन महानगरवासीमा अनुरोध गरेको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन नेपाल सरकारले चालेको कदमलाई...

चलचित्र पत्रकार संघ कास्कीद्वारा प्रहरीलाई सेनिटाइजर सहयोग

पोखरा, ११ चैत – चलचित्र पत्रकार संघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई सेनिटाइजर सहयोग गरेको छ । विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणकालागि खटिएका नेपाल प्रहरी र ट्राफिकलाई सहयोगस्वरुप सेनिटाइजर वितरण...

सृजनाचोक र नदिपुरमा १५० बेडको क्वारेन्टाइन

पोखरा,११ चैत – पोखरा महानगरपालिकाले पोखराका दुई ठाँउमा क्वारेन्टाइन बनाउने भएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पोखराको सृजनाचोकमा रहेको लेक सिटि हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा एक सय बेड र पोखराकै...

-->