शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

भोकै भएकालाई २ हजार बराबरको राहत बाँड्दै पोखरा महानगर

पोखरा, १७ चैत – पोखरा महागनरपालिकाले लकडाउनका कारण रोजगार गुमाएका अति विपन्न तथा दैनिक ज्यालादारी गर्नेहरुलाई राहत बाँड्ने भएको छ । महानगरले सोमबार यसको लागि २ करोडको राहत कोष घोषणा गरेको छ । महानगरका मेयर...

सवारी पासको दुरुपयोग गर्दै, मान्छे खोज्दै पर्यटकीय बाहनहरु !

पोखरा, १६ चैत – पोखराबाट चार्टर्ड विमान र बसबाट विदेशी पर्यटकको उद्धार भइरहँदा केही ट्राभल व्यवसायीहरुले प्रशसनको सवारी पाससहित पर्यटकी नम्बर प्लेट भाडामा भएको सूचना जारी गरेका छन् । अत्यावश्यकीय सामान ढुवानी गर्न प्रशासनबाट...

लक डाउन नमान्नेलाई रंगशालाको चौर

पोखरा, १६ चैत – कास्की प्रहरीले लकडाउनको पाँचौ दिन शनिबार पोखराको सडकमा निस्कनेहरुलाई पक्राउ गरि रंगशालामा राख्यो । पोखराको विभिन्न ठाउँबाट पक्राउ गरिएका १८७ जनालाई प्रहरीले भ्यानमा हालेर रंगशाला पु¥याएको थियो । मानिसबीच कम्तिमा...

गण्डकी प्रदेशमै हलचल

पोखरा, १६ चैत – बागलुङ–४, कुँडुलेकी युवतीमा कोरोना संक्रमण देखिएपछि सिंगो गण्डकी प्रदेश नै सशंकित र त्रसित बनेको छ । कतार एयरको क्यूआर ६५२ को उडानबाट आएकी उनीसँगै दुईजनामा कोरोना पुष्टि भएपछि सोही उडानबाट...

विपन्नलाई साबुन वितरण

पोखरा, १५ चैत – पोखरा महानगरपालिका वडा नम्बर ९ बसपार्कस्थित कृष्ण टोल विकास संस्थामा आवद्ध विपन्न समुदायका २ सय घर परिवारलाई साबुन वितरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनको लागि...

महानगरलाई इलेक्ट्रिक स्पे हस्तान्तरण

पोखरा, १५ चैत – पोखराको पस्र्याङमा रहेको शिव शिखर कृषि सहकारी संस्थाले पोखरा महानगरलाई इलेक्ट्रिक स्पे ट्यांक हस्तान्तरण गरेको छ । पोखरा महानगरले कोरोना रोकथाम र कोरोना भाइसरको संक्रमण न्यूनीकरण गर्न महानगरले थालेको अभियानलाई...

पोखरा महानगरपालिकामा दमकल मार्फत किटनासक औषधी छर्किदै ।

पोखरा महानगरपालिकामा दमकल मार्फत डिसइन्फेक्टेड (किटनासक) औषधी छर्किदै । विहिवारबाट सुरु गरिएको यो अभियान बजार क्षेत्रभरी जारी छ । यसले कोरोना भाईरस संक्रमण नियन्त्रण र रोकथाममा सहयोग गर्नेछ । तस्विर : राधी कँडेल ...

लेकसाइड र बगरमा छरियो ‘डिसइन्फेक्सन स्प्रे’

पोखरा, १४ चैत – कोरोना भाइरसको संक्रमण फैलान नदिन पोखरा महानगरकाले नगरका विभिन्न ठाउँमा किटनासक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको छ ।बिहीबार महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरेको महानगरले शुक्रबार जिरोकिमीदेखि हल्लनचोक, लेकसाइडहुँदै...

घरायसी सामान खोज्दै उपभोक्ता, गोरखा प्रशासनले इमेलबाट दिन थाल्यो सवारी पास

बागलुङ/पोखरा, १४ चैत – बन्दाबस्था ९लकडाउन० चौथो दिन पनि गण्डकी प्रदेशका सबै ठाउँ सुनसान छन् । लकडाउनको समय लम्बिदै गर्दा सर्वसाधारणले पनि सरकारको आदेश मान्न थालेका छन । उनीहरुले घरमा नै बसरे आदेश कार्यान्वयन...

फरक फरक खानाका ६ रेष्टुरेण्ट खुलाउने रेवानको निर्णय

पोखरा, १४ चैत – रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न ६ रेष्टुरेण्ट खुलाउने निर्णय गरेको छ । कोरोनाको असरका कारण लकडाउनपछि लेकसाइडका सबै रेष्टुरेण्टहरु बन्द भएपछि यहाँ भएका...

-->