पोखरा, २१ चैत – पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा शुक्रबार निजी विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले ५ लाख सहयोग गरेको छ । प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदी नेतृत्वको टोलीले महानगरका प्रमुख मानबहादुर...
कास्कीमा कोरोना पोजेटिभ देखिए पछि पुनः परीक्षणका लागि टेकु पठाइयो
पोखरा, २१ चैत– नेपालमा कोरोनाका सातौं संक्रमित फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै (शुक्रबार) भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा...
राहत कोषमा ७ लाख ६५ हजार सहयोग
पोखरा, २० चैत– पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा विभिन्न संघसंस्था तथा व्यक्तिले बिहीबारसम्म ७ लाख ६५ हजार ६ सय ५५ रुपैंयाँ सहयोग गरेका छन् । कोरोनाको संक्रमणलाई फैलिन नदिन सरकारले गरेको लगडाउनको समयमा...
पोखरामा भयो चार जनाको स्वाब परिक्षण, सवै रिपोर्ट नेगेटिभ
पोखरा, १९ चैत – गण्डकी प्रदेशको राजधानी पोखराबाट सुरु भएको कोरोना भाइरसको परीक्षण सफल भएको छ । मंगलबार बिहान ल्याइएको पीसीआर मेशिन जडान भएसँगै परीक्षण सुरु गरिएको र सफल भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक...
राहत वितरणको लाभग्राही छनोट मापदण्ड स्वीकृत
पोखरा, १९ चैत – पोखरा महानगरपालिकाले राहत वितरणको लागि लाभग्राही छनोट मापदण्ड बनाएको छ । महानगरका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बुधबार बसेको ३७ औं नगर कार्यपालिका बैठकले राहत विरणको लागि लाभग्राही छनोट मापदण्ड बनाएको...
लकडाउन प्रभावित घरपरिवारको विवरण संकलन
पोखरा, १९ चैत – पोखरा महानगरपालिका– ३३, स्थित पानीटंकी बरेलीचोक टोल विकास संस्थाले कोरोनाको महामारीसँगै जारी लकडाउनका कारण समस्यामा परेका घरपरिवारको विवरण संकलन गरेको छ ।संस्थाले टोल विकास अन्तर्गत बसोवास गर्ने दैनिक ज्यालादारी गरी जीविकोपार्जन...
पोखरा, १९ चैत – कास्की निर्बाचन क्षेत्र नं. २ का संघिय सांसद बिद्या भट्टराईले कोरोना भाईरस ९अयखष्म(ज्ञढ० सबैलाई त्रसित र भयभित बनाएको वताउदै यसकोे रोकथाम र नियन्त्रणमा जुट्न आग्रह गरेकी छिन् । उनले विभिन्न...
गण्डकीका स्थानीय तहलाई प्रदेशको राहत ६ करोड ५० लाख
पोखरा, १८ चैत – मंगलवार बसेको प्रदेश मन्त्रीपरिषदको निर्णय अनुसार प्रदेशका ८५ स्थानीय तहहरुलाई ६ करोड ५० लाख रुपैयाँ राहत स्वरूप दिने भएको छ ।
निर्णय अनुसार पोखरा महानगरपालिकालाई एक करोड रुपैयाँ, २६ नगरपालिकालाई प्रति...
हेलिकप्टरबाट पोखरा आईपुग्यो कोरोना जाँच्ने मेसिन
पोखरा, १८ चैत – कोरोना भाइरस (कोभिड–१९) जाँच गर्ने मेसिन पोखरा आईपुगेको छ । मंगलबार बिहान हेलिकप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त मेसिन झारिएको हो ।
पोर्टेबल आरटी पिसिआर (Portable RT-PCR) नामको यो मेसिनले ३...
कोरोना भाइरस रोकथाम आपतकालीन कोषमा युनाईटेडको १ लाख सहयोग
पोखरा, १८ चैत – पोखरामा रहेको युनाईटेड क्लवले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक लाख रुपैया प्रदान गरेको छ । चिनबाट सुरु भएको कोरोना भइरसको संक्रमण नेपालमा...